
स्थाई घर झापा चन्द्रगढी ३ भएका गौतमले १७ वर्ष अगाडि झापा चन्द्रगढीकी सन्ध्या चौधरीलाई बलात्कारपछि हत्या गरेर फरार भएका थिए। गौतम चौधरीको हत्यापछि भागेर भारतहुँदै अमेरिका पुगेका थिए ।
२०५७ साल असोज २८ गते भएको हत्यामा जिल्ला अदालत झापाले उनलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।गौतमलाई इन्टरपोलमार्फत नेपाल झिकाउने तयारी भइरहेको नेपाल प्रहरीको इन्टरपोल शाखाले जनाएको छ ।