काठमाडौँ — एसीसी यू–१९ एसिया नेपाली यु–१९ क्रिकेट टोली बिहीबार बंगलादेश गएको छ । शनिबार सुरु हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित साबिक विजेता अफगानिस्तान, भारत र यूएई रहेका छन् । समूह ‘बी’ मा आयोजक बंगलादेश, हङकङ, पाकिस्तान र श्रीलंका छन् । नेपालले शनिबार आफ्नो पहिलो खेलमा भारतसँग खेल्नेछ ।
न्युजिल्याण्डमाथि बंगलादेशको आठ विकेटले जित…
न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेट बंगलादेशले आठ विकेटले जितेको छ । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर...