• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

“फिल्म खेल्नैपरे आमिरसँग”

१३ मंसिर २०७४, बुधबार ०८:५५
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१३ मंसिर २०७४, बुधबार ०८:५५
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१३ मंसिर २०७४, बुधबार ०८:५५
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१३ मंसिर २०७४, बुधबार ०८:५५
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१३ मंसिर २०७४, बुधबार ०८:५५
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१३ मंसिर २०७४, बुधबार ०८:५५

उपचुनावको परिणामले दिएको सन्देश !

१३ मंसिर २०७४, बुधबार ०८:५५
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१३ मंसिर २०७४, बुधबार ०८:५५

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१३ मंसिर २०७४, बुधबार ०८:५५
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१३ मंसिर २०७४, बुधबार ०८:५५
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१३ मंसिर २०७४, बुधबार ०८:५५
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१३ मंसिर २०७४, बुधबार ०८:५५
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१३ मंसिर २०७४, बुधबार ०८:५५
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home मनोरञ्जन

“फिल्म खेल्नैपरे आमिरसँग”

by NewsDesk
१३ मंसिर २०७४, बुधबार ०८:५५
in मनोरञ्जन
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

मंसिर १३, २०७४-भारतका लागि मिस वल्र्डको उपाधि जितेका ऐश्वर्या राय र प्रियंका चोपडा बलिउडमा पनि राम्रै किसिमले सफल भएका छन् । उनीहरूका पछि डायना हेडन र युक्ता मुखीले पनि अभिनेत्रीका रूपमा छोटो परिचय बनाए । विश्वसुन्दरीहरूको यस्तो पृष्ठभूमि रहेकाले, हालै चीनको सान्या सहरमा आयोजित मिस वल्र्डको उपाधि जितेकी मानुषी छिल्लरलाई पनि बलिउड प्रवेशसम्बन्धी प्रश्न सोधिनु नौलो होइन । शनिबार जन्मघर फर्किएकी २० वर्षीया सुन्दरीले एउटा पत्रकार सम्मलेनमा अहिले बलिउड प्रवेश गर्ने कुनै योजना नभएको बताएकी छन् ।

हरियाणाकी मेडिकल विद्यार्थी मानुषीको भनाइलाई उद्धृत गर्दै भारतीय मिडियामा लेखिएको छ, ‘अहिलेको लागि बलिउड प्रवेशको कुनै योजना छैन, म यसबारेमा केही भन्न पनि सक्दिनँ ।’ बरु उनी आफ्नो कार्यकालमा रजस्वला र सरसफाइसम्बन्धी मेडिकल तालिम र क्याम्पेन चलाउने योजनामा छिन् । ‘सेनेटरी प्याड हरेक महिलाको लागि आवश्यक कुरा हो,’ उनले भनेकी छन्, ‘त्यसैले यो कम मूल्यमै उपलब्ध हुनुपर्छ । महिलाहरूका लागि सुरक्षित र सहज रूपमै रजस्वला सरसफाइ व्यवस्थापनको पहुँच हुनुपर्छ ।’

मिस वल्र्डका रूपमा उनको कार्यकाल एक वर्षको रहनेछ । यो अवधिमा चार महादेश घुमेर महिलाहरूलाई रजस्वला र शारीरिक सरसफाइबारे सचेतना फैलाउने आफ्नो योजना रहेको उनले सञ्चारकर्मीमाझ भनिन् ।

तर मानुषीसँग बलिउड प्रवेशको योजनै नभएको भने हैन । उनको विसलिस्टमा आमिर खानसँग फिल्म खेल्नु पनि रहेको छ । ‘म आमिर खानको फिल्ममा काम गर्न चाहन्छु , किनकि उहाँसँग एकदमै चुनौतीपूर्ण रोलहरू छन्,’ उनले भनेकी छन्, ‘उहाँको फिल्ममा समाजसँग जोडिएको सन्देश हुन्छ । त्यसैले उहाँसँग काम गर्नु एकदमै रोचक हुन सक्छ ।’

अभिनेत्रीहरूमध्येचाँहि उनलाई प्रियंका मन पर्ने रहिछन् । प्रियंकापछि भारतका लागि मिस वल्र्डको उपाधि जित्ने मानुषी छैटौं सुन्दरी हुन् ।

 

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

by NewsDesk
१३ मंसिर २०७४, बुधबार ०८:५५
0

पारिजातक एक राजपुत्री थिइन् । तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ । पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन् । प्रेमपीडामा...

करले होइन, रहरले गरिन्छ बिहे …

by NewsDesk
१३ मंसिर २०७४, बुधबार ०८:५५
0

‘करले होइन, रहरले गरिन्छ बिहे’ काठमाडौँ, मैतीदेवीकी प्रतीक्षा थपलिया २६ वर्षकी भइन्। उनी पनि बिहे गर्ने पक्षमा छैनन्। ‘बिहेका लागि...

श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

by NewsDesk
१३ मंसिर २०७४, बुधबार ०८:५५
0

पछिल्लो समयमा समाजमा घट्ने घटना लाई टपक्कै गीतमा उतारेर कलाकार दिनेश रञ्जनले एउटा मर्म स्पर्शी गीत बजारमा लिएका छन् ।...

अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

by NewsDesk
१३ मंसिर २०७४, बुधबार ०८:५५
0

टुकुचा नदी  ( गद्यकविता ) सयौं वर्षदेखि हराएकी टुकुचा नदी अपहरणमा परेकी रहिछन् बन्धक बनाइएको रहेछ निसास्सिएर रोईरोई बाँचेकी रहिछन्...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१३ मंसिर २०७४, बुधबार ०८:५५
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१३ मंसिर २०७४, बुधबार ०८:५५
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१३ मंसिर २०७४, बुधबार ०८:५५

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१३ मंसिर २०७४, बुधबार ०८:५५
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१३ मंसिर २०७४, बुधबार ०८:५५
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१३ मंसिर २०७४, बुधबार ०८:५५
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?