• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

प्रदेश ६ र २ का आधा जनता गरिब

६ पुष २०७४, बिहीबार १०:३९
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

६ पुष २०७४, बिहीबार १०:३९
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

६ पुष २०७४, बिहीबार १०:३९
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

६ पुष २०७४, बिहीबार १०:३९
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

६ पुष २०७४, बिहीबार १०:३९
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

६ पुष २०७४, बिहीबार १०:३९
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

६ पुष २०७४, बिहीबार १०:३९
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

६ पुष २०७४, बिहीबार १०:३९

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

६ पुष २०७४, बिहीबार १०:३९

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

६ पुष २०७४, बिहीबार १०:३९

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

६ पुष २०७४, बिहीबार १०:३९

करले होइन, रहरले गरिन्छ बिहे …

६ पुष २०७४, बिहीबार १०:३९

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

६ पुष २०७४, बिहीबार १०:३९
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, March 22, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

प्रदेश ६ र २ का आधा जनता गरिब

by NewsDesk
६ पुष २०७४, बिहीबार १०:३९
in देश
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — प्रदेश ६ र २ मा करिब आधा जनसंख्या गरिब रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालले सार्वजनिक गरेको ‘बहुआयामिक गरिबीको सूचकांक’ (एमपीआई) अनुसार प्रदेश ६ मा ५१ दशमलव २२ प्रतिशत र २ मा ४७ दशमलव ८९ प्रतिशत जनसंख्या गरिब छन् ।

 

प्रदेश ३, ४ र १ मा गरिबी अनुपात तुलनात्मक रूपमा कम रहेको उक्त प्रतिवेदनमा छ ।
पूर्वी रुकुम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्ला समेटिएको ६ नम्बर प्रदेशको कुल जनसंख्या करिब १४ लाख छ । यसमध्ये ७ लाख १७ हजारभन्दा बढी जनसंख्या गरिब रहेको उक्त अध्ययनले देखाएको हो ।
दुई नम्बर प्रदेशमा करिब ५१ लाख ५० हजार जनसंख्या रहेकामा २४ लाख ६६ हजारजना गरिब छन् । ‘यी दुई प्रदेशमा लगभग आधा मानिस बहुआयामिक रूपले गरिब छन्,’ प्रतिवेदन सार्वजनिक गर्दै अक्सफोर्ड पोभर्टी एन्ड हयुमन डेभलपमेन्ट इनिसियटिभकी निर्देशक सबिना अल्किरेले भनिन्, ‘नेपालभर २८ दशमलव ६ प्रतिशत नेपालीहरू बहुआयामिक गरिब छन् ।’
यसपछि क्रमश: प्रदेश ७ मा ३३ दशमलव ५६ प्रतिशत, प्रदेश ५ मा २९ दशमलव ९२, प्रदेश १ मा १९ दशमलव ६७, प्रदेश ४ मा १४ दशमलव १९ र ३ मा १२ दशमलव २४ प्रतिशत गरिब छन् । उमेरअनुसार ९ वर्षभन्दा कम र ५७ वर्षपछिको समूहमा गरिबी बढी रहेको अध्ययनले देखाएको छ । ९ वर्ष उमेरसम्मका बालबालिकामा ४१ दशमलव ६ प्रतिशत गरिब छन् । तर, पनि गरिबीको दर साढे २८ प्रतिशतमा सीमित हुन नेपालका लागि खुसीको खबर रहेको अल्किरेले बताइन् । ‘गरिबी नाटकीय र उत्साहजनक रूपमा घटिरहेको छ,’ उनले भनिन् । यसअघि अक्सफोर्डले यही विधिबाट गरेको अध्ययनमा गरिबी दर उच्च रहेको थियो । यो नेपालले परम्परागत रूपमा गरिआएको गरिबी मापनको विधिभन्दा फरक छ ।
‘एकल आयामिक विधिको गरिबी पनि घटदो क्रममा छ,’ प्रतिवेदन सार्वजनिक समारोहमा योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले भने । एकल आयामिक विधि अर्थात् सर्वसाधारणको दैनिक क्यालोरी खपतको आधारमा सरकारले गरिबीको दर मापन गरी सार्वजनिक गर्ने गरेको छ । यो विधिअनुसार नेपालमा २१ दशमलव ६ प्रतिशत जनता गरिब छन् । भूकम्प र नाकाबन्दीपछि यो प्रतिशत करिब २५ पुगेको अनुमान गरिएको छ । हाल यी दुवै विधिबाट गरिबी मापन गर्दा घटदै जानुलाई सुखद मान्नुपर्ने वाग्लेको भनाइ छ । ‘अब यो विधिबाट राष्ट्रिय योजना आयोग गरिबीको मापन गर्नेछ,’ उनले भने, ‘यो विधि नेपालका लागि एउटा कोसेढुंगा हो ।’
बहुआयामिक विधिमा तीनवटा आयामका १० वटा सूचकहरूको अध्ययन गरी गरिबीको मापन गरिन्छ । स्वास्थ्यसम्बन्धी दुई, शिक्षाका दुई र जीवनस्तरका ६ वटा सूचकहरू समावेश गरी तिनको निचोड प्रतिवेदनमा समावेश गरिएको हो । यसमध्ये कुपोषण र न्यून विद्यालय अवधि गरिबीमा सबैभन्दा बढी योगदान पुर्‍याउने सूचक रहेको जनाइएको छ । अन्य दस सूचकमा समेत उल्लेख्य प्रगति भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशको संरचनाअनुसार सातवटै प्रदेशमा समेत गरिबीको दर सार्वजनिक भएकाले यसले अबको बजेट निर्माणका क्रममा स्रोत बाँडफाँटमा सहज हुने आयोगका उपाध्यक्ष वाग्लेले बताए । ‘अघिल्लो वर्ष विद्युत् पहुँच, साक्षरता, जनसंख्या, भौगोलिक बनावट हेरेर स्रोतको विनियोजन गरिएको थियो,’ उनले भने, ‘योपटक प्रदेशअनुसार गरिबीको तथ्यांक सार्वजनिक भएकाले स्रोतको विनियोजनलाई सघाउ पुर्‍याउनेछ ।’ यस्तो अध्ययन ७ सय ५३ वटै स्थानीय तहमा आवश्यक रहेको बताउँदै जनशक्तिको विकासमा ध्यान दिनुपर्ने तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले बताए । ‘निर्वाचन सकिएर नयाँ सरकार आउने क्रममा छ । यो आधारभूत तथ्यांकले सरकारलाई केही न केही सहयोग पुर्‍याउनेछ,’ उनले भने ।
Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

by NewsDesk
६ पुष २०७४, बिहीबार १०:३९
0

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको विशेष सक्रियतापछि काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठेकाे छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने...

दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

by NewsDesk
६ पुष २०७४, बिहीबार १०:३९
0

दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर–...

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

by NewsDesk
६ पुष २०७४, बिहीबार १०:३९
0

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको...

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

by NewsDesk
६ पुष २०७४, बिहीबार १०:३९
0

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भ-भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ।...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

६ पुष २०७४, बिहीबार १०:३९
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

६ पुष २०७४, बिहीबार १०:३९
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

६ पुष २०७४, बिहीबार १०:३९

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

६ पुष २०७४, बिहीबार १०:३९
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

६ पुष २०७४, बिहीबार १०:३९
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

६ पुष २०७४, बिहीबार १०:३९
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?