• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

प्रदेश- २ : अधिकारको एजेन्डा गाढा, समृद्धिको एजेन्डा फिक्का

१७ मंसिर २०७४, आईतवार १२:२७
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१७ मंसिर २०७४, आईतवार १२:२७
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१७ मंसिर २०७४, आईतवार १२:२७
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१७ मंसिर २०७४, आईतवार १२:२७
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१७ मंसिर २०७४, आईतवार १२:२७
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१७ मंसिर २०७४, आईतवार १२:२७

उपचुनावको परिणामले दिएको सन्देश !

१७ मंसिर २०७४, आईतवार १२:२७
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१७ मंसिर २०७४, आईतवार १२:२७

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१७ मंसिर २०७४, आईतवार १२:२७
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१७ मंसिर २०७४, आईतवार १२:२७
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१७ मंसिर २०७४, आईतवार १२:२७
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१७ मंसिर २०७४, आईतवार १२:२७
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१७ मंसिर २०७४, आईतवार १२:२७
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

प्रदेश- २ : अधिकारको एजेन्डा गाढा, समृद्धिको एजेन्डा फिक्का

by NewsDesk
१७ मंसिर २०७४, आईतवार १२:२७
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर : प्रा. सुरेन्द्र लाभ ३६ वर्षअघि पुग्दाको नेपालगन्ज सम्झिन्छन्- कुचुक्क परेको सानो बजार । त्यो बेला जनकपुर त कहाँ हो कहाँ ठूलो सहर, देशकै प्रमुख सहरमा गणना हुन्थ्यो । ‘अहिले जनकपुर र नेपालगन्जबीच त्यही भिन्नता छ, तर ठीक उल्टो’, उनी भन्छन्, ‘नेपालगन्ज जनकपुरभन्दा धेरै माथि गइसक्यो ।’ निकै ‘जुनियर’ सहर बुटवल त झन् अघि बढ्यो । धनगढी, इटहरी, बिर्तामोड आदि धेरैले जनकपुरलाई उछिनिसके ।

त्यति मात्र होइन नजिकिएको चुनावमा पनि यहाँ विकास÷समृद्धिको एजेन्डा मधुरो छ, अधिकारको एजेन्डा टड्कारो । सबै पार्टीलाई अब अधिकारका साथै विकासको एजेन्डालाई समानान्तर लैजान उनी सुझाव दिन्छन् । मधेसी दल पनि सबै चुनावमा होमिएकाले संविधान अस्वीकार गरेको मिल्ने अवस्था छैन।

तैपनि संविधान संशोधनको एजेन्डाले निरन्तरता पाउने सम्भावना छ । ‘अब भोलि मधेसी दलले चाहेअनुसार संविधान संशोधन भए मधेसका सबै समस्या छुमन्तर हुने हो र ? ‘, उनी प्रश्न गर्छन्, ‘अनि आर्थिक÷सामाजिक एजेन्डा अघि सार्न ढिलासुस्ती किन ? ‘ भेट हुँदा नेता, अधिकारकर्मीलाई झकझकाए पनि वास्ता नगरिएको उनको गुनासो छ । हिमाल, पहाडका साथै मधेसकै पहाडेबहुल क्षेत्रमा समृद्धि, हावादारी गफ नै भए पनि ठुल्ठूला पूर्वाधारका एजेन्डा अघि सारेर चुनावी प्रचार गरिरहँदा प्रदेश- २ मा अधिकारकै एजेन्डा हाबी छ ।

धनुषा-३ मा राजपा उम्मेदवार राजेन्द्र महतोले अधिकारको मुद्दा र मधेस आन्दोलनका ज्यादतीलाई मात्रै मुद्दा बनाएका छन् । ‘अधिकारबिना विकास सम्भवै छैन, यसैले अहिले अधिकारको मुद्दा मात्र,’ उनी भन्छन्, ‘अधिकार प्राप्त भएपछि विकासको एजेन्डा स्वतः हाबी हुन्छ ।’

उनले ‘मधेसविरोधी’ संविधान जारी हुँदा प्रतिस्पर्धी विमलेन्द्र निधि (कांग्रेस उम्मेदवार) ले ताली बजाएको, गृहमन्त्री छँदा मलेठ (सप्तरी) मा मधेसीमाथि गोली चलाएको आदि कुरा भाषणैपिच्छे दोहोर्‍याउने गरेका छन् । भौतिक योजनामन्त्री छँदा जिल्लामा विकास निर्माणका ठूलै योजना लगेका निधिले यसपालि विकासको कुरा त गरिरहेका छन्, तर विपक्षीको सामना गर्न उनी पनि अधिकारकै एजेन्डामार्फत भोट तान्न प्रयासरत छन् । उनले कांग्रेस संविधान संशोधनको पक्षमै रहेको र लोकतान्त्रिक गठबन्धनले जिते संशोधन हुने आश्वासन दिइरहेका छन् ।

हिमाल, पहाडका साथै मधेसकै पहाडेबहुल क्षेत्रमा समृद्धि, हावादारी गफ नै भए पनि ठुल्ठूला पूर्वाधारका एजेन्डा अघि सारेर चुनावी प्रचार गरिरहँदा प्रदेश- २ मा अधिकारकै एजेन्डा हाबी छ ।

उनले राजपा-संघीय समाजवादी फोरमका नेताभन्दा कुनै पनि दृष्टिकोणले आफू कम मधेसवादी नभएको भन्ने निधिले मधेसको पक्षमा भएका उपलब्धिमा विपक्षीभन्दा आफ्नो झनै ठूलो भूमिका रहेको दाबी गर्ने गरेका छन । ठूला नेतालाई मधेसमाथि भएको विभेदबारे विश्वास दिलाउने, मधेसीको पक्षमा निर्णय गर्ने वातावरण बनाउने काममा आफ्नो भूमिका सबैभन्दा माथि रहेकाले जिताउन उनले अनुरोध गर्ने गरेका छन् ।

लाभ बितेको चार वर्षमा आजसम्म कसैले नगरेको विकास निर्माणका योजना निधिले नै धनुषामा ल्याएको बताउँछन् । तैपनि उनका विकासका एजेन्डा ओझेलमा परे । बजेट विनियोजनअनुसार योजनाको कार्यान्वयन हुन नसक्दा र विकास निर्माणमा उनको भूमिकाको सन्देश पुर्‍याउन उनको सचिवालय र पार्टी सञ्जाल असफल भएकाले पनि अधिकारकै मुद्दामा केन्द्रित हुनुपरेको उनी बताउँछन् ।

एक अर्ब रुपैयाँभन्दा बढीको ढल्केवर-जनकपुर ४ लेन सडक निर्माण कार्य सुरु भएको छ । साढे ७ अर्ब रुपैयाँको जनकपुर-जटही ६ लेन सडक २०७२ देखि सुरु भएको छ । जनकपुर सहरमा एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा एकीकृत सहरी विकास आयोजना सञ्चालित छ । पौने दुई अर्ब रुपैयाँ लगानीमा सञ्चालित योजनाअन्तर्गत २९ किलोमिटर सडक निर्माण, ढल निकासका लागि सडकको समानान्तर पक्की नाला, ल्यान्डफिल साइटमार्फत फोहर व्यवस्थापन, २९ वटा टोल संरक्षण समिति गठन गरी सो समितिद्वारा साक्षरता अभियानका माध्यमले स्थानीय बासिन्दालाई प्रशिक्षित गर्ने र जनचेतना जगाई निर्माण भएका कार्यलाई संरक्षण गर्ने योजना छ । सबै योजनाको निर्माण गति एकदम सुस्त छ ।

पर्सामा पनि अवस्था फरक छैन । मधेसी दलले यहाँ अधिकारको एजेन्डामै चुनाव लडिरहेका छन् । संविधान संशोधनमार्फत पछिल्लो मधेस आन्दोलनको माग सम्बोधन गर्ने कुरालाई एजेन्डा बनाएको कांग्रेसले सँगसँगै विकास निर्माणका कुरा पनि भन्ने गरेको छ । वाम गठबन्धन संविधान संशोधनको कुरामा मौन रहेर स्थिर सरकारका लागि भोट मागिरहेको छ । अस्थिरताका कारण अपेक्षित विकास हुन नसकको भन्दै स्थिरताले विकास ल्याउने उसको दाबी छ ।

पर्सा-१ का उम्मेदवार अनिलकुमार रुंगटा संविधान संशोधनबाहेक राजनीतिक मुद्दा समाधान भइसकेकाले संविधान संशोधनको साथमा समृद्ध वीरगन्जको एजेन्डामा चुनाव प्रचार गरिरहेको बताउँछन् । रोजगारीका अवसर सिर्जना गर्न प्राविधिक शिक्षालाई प्राथमिकता दिने उनको प्रतिबद्धता छ । वीरगन्जसँग सबै स्थानीय तहसँग जोडिने सार्वजनिक यातायात सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाएका छन् । ‘संविधान संशोधन नभई समृद्धिको एजेन्डाको कुरा नगर्नु मधेसी जनताप्रति न्यायोचित होइन’, उनी भन्छन्, ‘संशोधन हुनपर्छ, सँगसँगै समृद्धिको एजेन्डामै बहस हुनपर्छ ।’

विकासभन्दा अधिकारको एजेन्डालाई प्राथमिकता दिनुपर्नेमा प्रा. भोगेन्द्र झा (जनकपुर)को जोड छ । अधिकारको सुनिश्चितता भए मात्र विकास सम्भव हुनेछ । ठूला दलले समृद्धिका लागि पूर्वाधारका ठुल्ठूला योजनाको प्रतिबद्धता जनाए पनि ती भ्रमका पुलिन्दा मात्र भएको उनको आरोप छ । ‘घोषणापत्रहरू आफ्नो राजनीतिक वर्चस्वका लागि लेखिएका भ्रामक कुराले भरिभराउ छ’, उनले भने ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१७ मंसिर २०७४, आईतवार १२:२७
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१७ मंसिर २०७४, आईतवार १२:२७
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१७ मंसिर २०७४, आईतवार १२:२७
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१७ मंसिर २०७४, आईतवार १२:२७
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१७ मंसिर २०७४, आईतवार १२:२७
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१७ मंसिर २०७४, आईतवार १२:२७
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१७ मंसिर २०७४, आईतवार १२:२७

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१७ मंसिर २०७४, आईतवार १२:२७
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१७ मंसिर २०७४, आईतवार १२:२७
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१७ मंसिर २०७४, आईतवार १२:२७
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?