• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

प्रतिस्पर्धाले सस्तो बन्दै भ्वाइस कल सेवा

१८ मंसिर २०७४, सोमबार १२:०७
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१८ मंसिर २०७४, सोमबार १२:०७
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१८ मंसिर २०७४, सोमबार १२:०७
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१८ मंसिर २०७४, सोमबार १२:०७
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१८ मंसिर २०७४, सोमबार १२:०७
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१८ मंसिर २०७४, सोमबार १२:०७

उपचुनावको परिणामले दिएको सन्देश !

१८ मंसिर २०७४, सोमबार १२:०७
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१८ मंसिर २०७४, सोमबार १२:०७

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१८ मंसिर २०७४, सोमबार १२:०७
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१८ मंसिर २०७४, सोमबार १२:०७
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१८ मंसिर २०७४, सोमबार १२:०७
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१८ मंसिर २०७४, सोमबार १२:०७
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१८ मंसिर २०७४, सोमबार १२:०७
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

प्रतिस्पर्धाले सस्तो बन्दै भ्वाइस कल सेवा

by NewsDesk
१८ मंसिर २०७४, सोमबार १२:०७
in देश, समाज, सूचना-प्रबिधि
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी), एनसेल र स्मार्टसेलबीच चलेको प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै गएको छ। कम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ। यसबाट ग्राहकले न्युन शुल्कमा भ्वाइस कल सेवा उपभोग गर्न पाएका छन्।

कम्पनीले ग्राहक आकर्षित गर्ने नाममा विभिन्न भ्वाइस कल प्याक ल्याएका छन्। कसैले ‘नाइट भ्वाइस प्याक’, कसैले ‘माई फाइभ’, त, कसैले ‘स्पेसल टक प्याक’ योजना ल्याएका छन्। यस किसिमका विभिन्न भ्वाइस कल योजना कम्पनीले ग्राहकलाई प्रस्तुत गर्दा सबैभन्दा फाइदा ग्राहकलाई पुगेको दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोतम खनाल बताउँछन्। उनका अनुसार कम्पनीबीच ग्राहकलाई आकर्षण गर्ने क्रममा ल्याइएका यस्ता अफरमा साधारण कलमाभन्दा कल रेट केही सस्तो हुँदै गएको छ। यसले प्रत्यक्ष प्रभाव ग्राहकलाई परेको हो।

‘कम्पनीले ग्राहक वर्ग, समूह र समयलाई छुट्याएर उनीहरूलाई लोभ्याउने खालका प्याक ल्याएका छन्’ उनले भने, ‘त्यसैले त, प्याक पनि विद्यार्थी, नाइट, डे, फ्रेन्ड्स, माई फाइभलगायत छन्।’ ‘आवश्यकता अनुसार यस्ता प्याकलाई खरिद गरी प्रयोग गर्दा साधारण कलको हिसाबमा ग्राहकले सस्तो दर रेटमा कल गर्न पाउँछन्’, उनले थपे। कम्पनीले ग्राहकलाई आकर्षित गर्न ल्याएको भ्वाइस कल प्याकेजलाई हेर्न हो भने अहिले टेलिकमका ग्राहकले १० पैसा प्रतिमिनेटका दरले भ्वाइस कल गर्न सक्ने भएका छन्।

सामान्यतया एनटीसीको जीएसएम तथा सीडीएमए पोस्टपेड र प्रिपेड सिमबाट कल गर्दा क्रमशः एक रुपैयाँ र १.५० रुपैयाँ प्रतिमिनेट लाग्ने गरेको छ। यो टेलिकमले दूरसञ्चार प्राधिकरणलाई बुझाएको कल रेट हो। तर, प्याकको रूपमा ग्राहकलाई सेवा उपलब्ध गराउँदा कम्पनीको पोस्टपेड र प्रिपेड सिमबाट कल गर्दा ४५ पैसा प्रतिमिनेट लाग्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।

कम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ। यसबाट ग्राहकले न्युन शुल्कमा भ्वाइस कल सेवा उपभोग गर्न पाएका छन्।

उनका अनुसार टेलिकमले भ्वाइस प्याकअन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड/पोस्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र पाँच सय ५० रुपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ। कम्पनीले उपलब्ध गराएको यो योजनालाई हेर्ने हो भने ग्राहकले प्रतिमिनेट ४५ पैसाका दरले कल गर्न पाउनेछन्। टेलिकमकै नाइट भ्वाइस प्याकमा ग्राहकले प्रतिमिनेट १० पैसाका दरले कल गर्न सक्नेछन्। वैद्यका अनुसार टेलिकमले नाइट भ्वाइस प्याकअन्तर्गत ग्राहकलाई २५ रुपैयाँमा सात दिनका लागि राती १० बजेदेखि बिहान ६ बजेसम्म दुई सय ५० मिनेट कल सुविधा उपभोग गर्ने पाउनेछन्।

त्यस्तै प्रतिमिनेट एक रुपैयाँदेखि एक रुपैयाँ २० पैसासम्म कल रेट तोकेको एनसेलले पनि ग्राहकलाई विभिन्न प्याकमार्फत सस्तो दरमा कल उपलब्ध गराएको छ। कम्पनीले उपलब्ध गराएको प्याकमार्फत कल गर्दा ग्राहकले प्रतिमिनेट सात पैसासम्म कल गर्न सक्नेछन्। एनसेलले ल्याएको नाइट प्याकअन्तर्गत ग्राहकले ८.७८ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म एक सय २० मिनेट कल सुविधा २४ घण्टाका लागि उपभोग गर्न पाउनेछन्। दैनिक प्याकअन्तर्गत ग्राहकले प्रतिमिनेट एक रुपैयाँका दरले कल गर्न सक्नेछन्।

एनसेलले दैनिक प्याकअन्तर्गत ११ रुपैयाँमा ११ मिनेट कल २४ घण्टासम्म उपभोग गर्न पाइने गरी योजना ल्याएको छ। अर्को कम्पनी स्मार्ट सेलले पनि विभिन्न ग्राहक योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत कम्पनीले ६० पैसा प्रतिमिनेटमा स्मार्टसेल नेटवर्कभित्र र अन्य नेटवर्कमा प्रतिमिनेट एक रुपैयाँ ८० पैसाका दरले सेवा उपलब्ध गराएको छ। आफ्नो नेटकर्कभित्र एक रुपैयाँ र अन्य नेटवर्कमा दुई रुपैयाँ प्रतिमिनेट तोकेको कम्पनीले ग्राहकलाई ६० पैसा र एक रुपैयाँ ८० पैसा प्रतिमिनेटका दरले सेवा दिइरहेको छ। सेवा प्रदायक कम्पनीले ल्याएका यी योजनामार्फत अन्त त ग्राहकलाई फाइदा पुगेको छ।

‘कम्पनीबीच भइरहेको प्रतिस्पर्धा अझ बढ्दै जाने हो भने ग्राहकले अझ सस्तो दरमा फोन कल गर्न पाउनेछन्’, प्राधिकरणका वरिष्ठ निर्देशक खनालले भने, ‘नेपालमा टेलिफोन सेवा प्रदायक कम्पनीको रूपमा ६ वटा कम्पनी दर्ता भएका छन्। त्यसमा पनि युनाइटेड टेलिकम लिमिटेड(यूटीएल), नेपाल स्याट्लाइट टेलिकम प्रालि र सीजी कम्युनिकेसन प्रालि गुमनाम जस्तै छन्।’ स्मार्टसेल आफ्नो बजार विस्तारको क्रममा छ। अहिलेको प्रतिस्पर्धा भनेको एनसेल र एनटीसीबीच मात्रै हो। ‘त्यो पनि के प्रतिस्पर्धा भन्नु’, उनले भने, ‘अहिलेको अवस्थामा नेपालमा टेलिकमबीच पूर्ण प्रतिस्पर्धा नै भएको छैन।

टेलिकमको आफ्नो छुट्टै एकाधिकार छ, एनसेल प्राइभेट कम्पनीको आफ्नै किसिमको एकाधिकार छ। एक किसिमले हेर्दा यी दुईबीचमा प्रतिस्पर्धी नै छैन भन्दा हुन्छ, एउटा सरकारी नियमले बाधिएको छ भने अर्को खुला निती नियममा हिडेको छ।’ ‘त्यसैले यो ठाउँमा अर्को कम्पनी आउने हो भने फोनकलको दर अझ सस्तो हुने थियो’, उनले थपे। अर्को उपाए भनेको पल्स रेट घटाउनु हो।

अहिले प्रति १० सेकेन्डलाई एक पल्सको रूपमा लिइँदै आएकोमा घटाएर प्रतिसेकेन्ड एक पल्समा झार्ने हो भने पनि भ्वाइस कलको मूल्य घट्नेछ। त्यसका लागि प्राधिकरणले पहल गरिरहेको उनले बताए।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१८ मंसिर २०७४, सोमबार १२:०७
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१८ मंसिर २०७४, सोमबार १२:०७
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१८ मंसिर २०७४, सोमबार १२:०७
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१८ मंसिर २०७४, सोमबार १२:०७
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१८ मंसिर २०७४, सोमबार १२:०७
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१८ मंसिर २०७४, सोमबार १२:०७
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१८ मंसिर २०७४, सोमबार १२:०७

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१८ मंसिर २०७४, सोमबार १२:०७
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१८ मंसिर २०७४, सोमबार १२:०७
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१८ मंसिर २०७४, सोमबार १२:०७
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?