प्रदेशसभा सदस्यमा नेकपा (एमाले) अग्रस्थानमा छ । अहिलेसम्म नेकपा (एमाले)का तर्फबाट १६६ जना उम्मेदवार विजयी भएका छन् ।
त्यस्तै, प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)कै अग्रता कायम रहेको छ । अहिलेसम्म नेकपा (एमाले)का तर्फबाट ७७ जना उम्मेदवार विजयी भएका छन् ।