• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

प्रचण्डको चुनावी अभियानलाई प्रकाशपुत्र प्रसिद्धको साथ

१२ मंसिर २०७४, मंगलवार ११:५७
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१२ मंसिर २०७४, मंगलवार ११:५७
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१२ मंसिर २०७४, मंगलवार ११:५७
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१२ मंसिर २०७४, मंगलवार ११:५७
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१२ मंसिर २०७४, मंगलवार ११:५७
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१२ मंसिर २०७४, मंगलवार ११:५७

उपचुनावको परिणामले दिएको सन्देश !

१२ मंसिर २०७४, मंगलवार ११:५७
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१२ मंसिर २०७४, मंगलवार ११:५७

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१२ मंसिर २०७४, मंगलवार ११:५७
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१२ मंसिर २०७४, मंगलवार ११:५७
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१२ मंसिर २०७४, मंगलवार ११:५७
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१२ मंसिर २०७४, मंगलवार ११:५७
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१२ मंसिर २०७४, मंगलवार ११:५७
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

प्रचण्डको चुनावी अभियानलाई प्रकाशपुत्र प्रसिद्धको साथ

by NewsDesk
१२ मंसिर २०७४, मंगलवार ११:५७
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

चितवन । भरतपुर–२६ ज्योतिनगर स्थित माओवादी नेता अमिक शेरचनको घरमा माओवादी अध्यक्ष प्रचण्डसहित एमाले–माओवादीका नेता कार्यकर्ताको ठूलै

समुह पुग्यो । त्यहाँ चितवन–३ को निर्वाचन परिचालन कमिटीको खाना खाने कार्यक्रम थियो ।

प्रचण्डसँगै उनको गाडीबाट दुई बालक एक बालिका ओर्लिए । तीमध्ये एक थिए प्रसिद्ध दाहाल, उनी प्रकाश दाहालको जेठा छोरा हुन् !

हृदयघातका कारण प्रचण्डपुत्र प्रकाशको असामयिक निधन भएसँगै उनको जेठो नाती प्रसिद्ध अहिले हजुरबुवालाई साथ दिन चितवन पुगेका छन् ।

प्रचण्ड र उनकी पत्नी सीताका लागी माओवादी नेता अमिक शेरचन आफैंले खाना सर्भ गरे, खाना टेवलमा खस्नासाथ सीताले सोधिन्, ‘केटाकेटीले खाए ?’

ठीक त्यवितेला प्रसिद्ध कोठाभित्र प्रवेश गरे, उनलाई प्रचण्डले सोधे, ‘ए प्रसिद्ध, तैंले खाईस ?’

प्रसिद्धले मुन्टो हल्लाउँदै भने, ‘छैन ?’ सीताले प्रतिप्रश्न गरिन्, ‘किन ?’

‘खाने मन छैन’ भन्दै बाहिर निस्केका प्रसिद्ध पार्टी कार्यकर्ता र सर्वसाधारण लाइन लागेर थाल थापिरहेको मेशतिर लम्किए !

प्रचण्डका निजी सवारी चालक कुमारले उनलाई सोधे, ‘खाने हो ?’

प्रसिद्धले दाल र भात ल्याइदिए, उनले बाहिरै बसेर भकाभक खाए ! भने, ‘बाहिर मिठो हुन्छ क्या, सबैसँग बसेर खानुपर्छ !’

प्रसिद्ध कोठाभित्रको भिआईपी खानाभन्दा सर्वसाधारण मेशमै खान रुचाउँछन् । उमेरले करिब ७ पुगेका प्रसिद्ध प्रकाशपत्नी सृजना त्रिपाठीतिरका सन्तान हुन् । सृजना यतिवेला बाम गठबन्धनको चुनाव प्रचारका क्रममा कास्कीमा छिन् ।

प्रकाशको निधनपछि चितवन पुगेकी बुहारी बिना मगर आफ्नै चुनावी क्षेत्र कञ्चनपुर फर्कीसकेकी छिन् । बिनाले आफ्नो छोरालाई साथै लिएर गएकी छिन् भने, प्रसिद्ध भने हजुरबा र हजुरआमा प्रचण्ड र सीताको मन बहलाउने माध्यम भएका छन् ।

शनिवार प्रचण्ड दिनभर जसो पिकअप भ्यानको हुटमा बसेर घरदैलो गरे, त्यस्तोमा प्रसिद्ध भन्थे, ‘म पनि बुबासँगै बाहिर बस्छु ।’

अत्यधिक धुलोले असर गर्ने कारण देखाउँदै सहयोगीहरुले उनलाई बन्द सीसाभित्रै राखे, जहाँ उनले सीता दाहाललाई चकचक गरेर सान्त्वना दिए ।

दाहाल परिवारले अहिलेसम्म प्रसिद्धलाई उनको बाबुको अवसान भएको भनेका छैनन् । ‘बाल मस्तिष्कमा असर पर्ला भनेर पूजा गरेको हो, भनेका छौं’ प्रचण्ड सचिवालयका एक कर्मचारीले भने, ‘तर, प्रसिद्ध धेरै बाठो छ !’

साँच्चै हो, चुनावी अभियानका क्रममा पत्रकारले फोटो खिच्न खोज्दा उनी कहिले मुख बिगार्थे कहिले आँखा छोप्थे । प्रसिद्ध आफ्ना हजुरबुवा प्रचण्डलाई बुवा सम्वोधन गर्छन् ।

‘बुवाले भित्र बोलाउनुभो’ रातोपाटीकर्मीको भनाई अस्विकार गरेपनि कर बलले चितवनको रामपुर स्थित किरण तामाङ्ग उत्थान संघमा छिरेका प्रसिद्धलाई सीताले हातले ईशारा मर्दै मञ्चमा बोलाइन्, तर उनी तत्काल बाहिरीएर भने, ‘मेरो फोटो खिच्न खोजेको हो, थाहा पाईसकेँ !’

भरतपुर महा–नगरपालिकाकी मेयर एवं प्रचण्ड पुत्री रेणु दाहालको छोरा र गंगा दाहालको छोरीसँगै औधी मिल्ने प्रसिद्ध भन्छन्, ‘नयाँ बानेश्वरको विद्यासदन स्कुलमा पढ्छु ।’

 

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१२ मंसिर २०७४, मंगलवार ११:५७
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१२ मंसिर २०७४, मंगलवार ११:५७
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१२ मंसिर २०७४, मंगलवार ११:५७
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१२ मंसिर २०७४, मंगलवार ११:५७
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१२ मंसिर २०७४, मंगलवार ११:५७
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१२ मंसिर २०७४, मंगलवार ११:५७
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१२ मंसिर २०७४, मंगलवार ११:५७

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१२ मंसिर २०७४, मंगलवार ११:५७
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१२ मंसिर २०७४, मंगलवार ११:५७
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१२ मंसिर २०७४, मंगलवार ११:५७
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?