• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

पोखराको पुम्दीकोट नमुना पर्यटकीय स्थल बन्दै, १ सय ८ फिट अग्लो महादेवको मुर्ती निर्माण हुने

२५ माघ २०७३, मंगलवार ०९:०७
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२५ माघ २०७३, मंगलवार ०९:०७
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२५ माघ २०७३, मंगलवार ०९:०७
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२५ माघ २०७३, मंगलवार ०९:०७
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२५ माघ २०७३, मंगलवार ०९:०७
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

२५ माघ २०७३, मंगलवार ०९:०७
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२५ माघ २०७३, मंगलवार ०९:०७
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

२५ माघ २०७३, मंगलवार ०९:०७

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

२५ माघ २०७३, मंगलवार ०९:०७

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

२५ माघ २०७३, मंगलवार ०९:०७

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

२५ माघ २०७३, मंगलवार ०९:०७

करले होइन, रहरले गरिन्छ बिहे …

२५ माघ २०७३, मंगलवार ०९:०७

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

२५ माघ २०७३, मंगलवार ०९:०७
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, March 22, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

पोखराको पुम्दीकोट नमुना पर्यटकीय स्थल बन्दै, १ सय ८ फिट अग्लो महादेवको मुर्ती निर्माण हुने

by NewsDesk
२५ माघ २०७३, मंगलवार ०९:०७
in देश
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा-२५ पुम्दीभुम्दी स्थित पुम्दीकोटमा शिव भगवानको बिशाल मुर्ति बन्ने भएको छ । खरादेखी करीब १३ किलोमिटर दक्षिण पश्चिम पर्ने फेवातालको दक्षिणी किनारको माथिल्लो भाग अर्थात हाल रहेको पुम्दीकोट टावरसँगै भुमेश्वर महादेवको मुर्ति बन्ने भएको हो ।
पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबर्द्धन समितिले २१ करोड खर्चेर शिव मुर्ति, स्मृति पार्क निर्माणसहित पर्यटन प्रबर्द्धनको बृहद योजना सुरु गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पुम्दीकोटलाई धार्मिक पर्यटनको रुपमा विकास गरेर पर्यटन आगमनमा बृद्धि गर्ने उद्धेश्यले निर्माण गर्न लागिएको शिव मुर्ति तथा स्मृति पार्क कुल १७ रोपनीमा बनाइन लागेको छ ।
जसमध्ये १२ रोपनीमा पूर्वाधार निर्माण गरिने पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबर्द्धन समितिका संयोजक चन्द्रकान्त वरालले जानकारी दिए ।


त्यस क्षेत्रबाहेक नजिकका चौउगाडे, भुम्दीकोट, थाप्लेडाँडासहित पञ्चासेसम्मकै महत्वपूर्ण पर्यटकीय क्षेत्रको प्रबर्द्धन ५ वर्ष भित्र पूरा गर्ने लक्ष्य लिएर काम थाल्न लागेको समितिले मंसिरको पहिलो साता शिवको मुर्ति र स्मृति पार्कको शिलान्यास गर्ने र २ वर्ष भित्रमा बनाइसक्ने योजना रहेको उनले बताए । मुर्ति र स्मृति पार्क भने ५ करोड २५ लाखमा बनाइने उनको भनाइ छ ।
मूर्ति र स्मृति पार्कको डिजाइन बनिसकेको समितिले जनाएको छ । डिजाइन डि्रम डेभलपर्स कन्सल्टेन्सीले बनाएको हो । जसमा  शिवको मुर्ति पुम्दीकोट टावरको अघिल्लो भागमा बनाइनेछ ।
जसको वरिपरी १०८ शिवलिङ्ग निर्माण गरिने र मुर्तिलाई डाईमार्फत गणेश भगवानले परिक्रमा गरिरहने शिव मुर्ति बनाइनेछ । टावर यथावत रहने भएको छ । जसबाट फेवाताल, अन्नपूर्ण हिमालका श्रृंखलाहरु, माछापुच्छ्रे हिमालसहित पोखराका विभिन्न क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । मुर्ति भन्दा केही अगाडिको भागमा दुइतले भवन बन्नेछ ।
जसको पहिलो तलामा पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबर्द्धन समितिको कार्यालयसहित बहुउद्धेश्यी भवन रहनेछ भने दोश्रो तलामा मेडिटेसन हल बनाइनेछ ।
मुर्ति जानका लागि दायाँ साइडबाट सिधै खुडि्कलो भएको बाटो हुनेछ भने त्यसभन्दा भित्रको साइडबाट अपाङग तथा बृद्धबृद्धामैत्री स्लोपिङ बाटो मुर्तिसम्मै बनाइनेछ । जहाँबाट अपाङ्गता भएकाहरु तथा बृद्धबृद्धाहरु सजिलै मुर्तिस्थलसम्म पुग्न सक्छन् ।
मुर्तिको अघिल्लो भागमा पार्किङ स्थल बनाइनेछ । जहाँ २ सय वटासम्म सवारी साधन सजिलै पार्किङ गर्न मिल्ने समितिको दाबी छ । पार्किङको केही माथी स्मृति पार्क बन्नेछ । जहाँ साना वालवालिकादेखी युवा तथा बृद्धबृद्धसम्मलाई खेल्ने तथा घुम्ने पूर्वाधार निर्माण गरिनेछ । त्यसभन्दा माथिल्लो भागमा सोभनियर सप राखिनेछ ।
जहाँ स्थानिय उत्पादन बेच्नका लागि राखिनेछ । पर्यटकले चिनोको रुपमा स्थानिय उत्पादन लैजाउन् भन्ने उद्धेश्यले यो पसल राखिन लागेको हो । सप नजिकै ढुङ्गे धारा बनाइने भएको छ । जुन नेपाली ग्रामिण टिपिकल धारा बनाइनेछ ।
२१ करोड लागतमा बनाइन लागेको मुर्ति तथा स्मृति पार्क सरकार, सरोकारवाला धार्मिक तथा सामाजिक संघसंस्थाहरु, देश विदेशमा रहेका सहयोगि एवम् शुभचिन्तकसहित सम्पूर्ण पोखरेलीको सहयोगमा बनाइने समितिका संयोजक वरालले बताए । यो निर्माणका लागि नेपाल सरकार नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयबाट २० लाख रुपैयाँ बिनियोजन भइसकेको समितिले जनाएको छ ।
थप बिनियोजनका लागि पहल भइरहेको संयोजक वरालले बताए । मुर्ति तथा पार्क निर्माणका लागि २५ लाख भन्दा बढी सहयोग गर्ने व्यक्तिको इच्छाअनुसारको अर्ध कदको शालिक राखिने उनले जानकारी दिए ।
शिव मुर्ति र स्मृति पार्क बनाइन लागेको सो स्थानमा पुम्दीकोट टावर छ । जुन ठाउँमा स्थानिय माओवादी केन्द्रका नेता रामजी वराल ‘जीवन’को विशेष पहलमा डेढ करोडको लागतमा केही पूर्वाधार बनिसकेका छन् भने पार्क र बस्ने ठाउँको ब्यबस्थापन पनि गरिएको छ ।
यसैबीच, पत्रकार सम्मेलनमा उपस्थित स्थानिय तथा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज वरालले पुम्दीकोटको बृहद पर्यटन प्रबर्द्धनमा सघाउने घोषणा गरे ।
उनले हामी नेपाली प्राकृत दोहन मात्र गर्न सिपालु भएको टिप्पणी गर्दै मानव निर्मित पूर्वाधार निर्माण गरेर पर्यटक लोभ्याउनुपर्नेमा जोड दिए । पुम्दीकोटलाई पर्यटकीय गन्तव्य बनाउन र त्यसको म्यापिङ गर्न आफूले पर्यटन बोर्डलाई निर्देशन दिइसकेको उनले बताए ।
साथै पोखरा पर्यटन परिषद, होटल संघ, टान, नाट्टा, रेबानलगायतका पर्यटनसम्बद्ध संघसंस्थालाई पुम्दीकोटको प्रबर्द्धन तथा विकासमा सघाउन आफूले आग्रह गरेको उनले बताए । उनले पोखरा आएका हिन्दु पर्यटक पुम्दीकोट पुगेर मात्रै र्फकने वातावरण निर्माण गर्नुपर्ने र त्यसका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

by NewsDesk
२५ माघ २०७३, मंगलवार ०९:०७
0

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको विशेष सक्रियतापछि काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठेकाे छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने...

दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

by NewsDesk
२५ माघ २०७३, मंगलवार ०९:०७
0

दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर–...

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

by NewsDesk
२५ माघ २०७३, मंगलवार ०९:०७
0

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको...

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

by NewsDesk
२५ माघ २०७३, मंगलवार ०९:०७
0

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भ-भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ।...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२५ माघ २०७३, मंगलवार ०९:०७
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२५ माघ २०७३, मंगलवार ०९:०७
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

२५ माघ २०७३, मंगलवार ०९:०७

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२५ माघ २०७३, मंगलवार ०९:०७
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२५ माघ २०७३, मंगलवार ०९:०७
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२५ माघ २०७३, मंगलवार ०९:०७
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?