पर्सामा कांग्रेस अगाडि

काठमाडौं – पर्सा क्षेत्र नम्बर ४ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार फोरम राजपाका रामचन्द्र पण्डितले ३ हजार ९ सय ८० मत छ, भने नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी ४ हजार ६ सात सय २९ मत ल्याएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार फोरमका रामचन्द्र नेपाली कांग्रेसका शंकर भन्दा ६ सय ४९ मतले पछाडी परेका छन् ।