• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

नेपाली तयारी पोशाक उपलब्ध गराउन अमेरिका सकारात्मक शून्य भन्सारमा

५ मंसिर २०७५, बुधबार १२:२१
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

५ मंसिर २०७५, बुधबार १२:२१
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

५ मंसिर २०७५, बुधबार १२:२१
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

५ मंसिर २०७५, बुधबार १२:२१
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

५ मंसिर २०७५, बुधबार १२:२१
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

५ मंसिर २०७५, बुधबार १२:२१

उपचुनावको परिणामले दिएको सन्देश !

५ मंसिर २०७५, बुधबार १२:२१
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

५ मंसिर २०७५, बुधबार १२:२१

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

५ मंसिर २०७५, बुधबार १२:२१
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

५ मंसिर २०७५, बुधबार १२:२१
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

५ मंसिर २०७५, बुधबार १२:२१
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

५ मंसिर २०७५, बुधबार १२:२१
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

५ मंसिर २०७५, बुधबार १२:२१
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home बिजनेस

नेपाली तयारी पोशाक उपलब्ध गराउन अमेरिका सकारात्मक शून्य भन्सारमा

by NewsDesk
५ मंसिर २०७५, बुधबार १२:२१
in बिजनेस
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली तयारी पोशाक (रेडिमेट गार्मेन्टस्मा) शून्य भन्सार सुविधा उपलब्ध गराउन संयुक्त राज्य अमेरिका सकारात्मक देखिएको छ। नेपालले गरेको भन्सार सुविधाको आग्रहलाई सकारात्मक लिँदै अमेरिकाको ‘अमेरिकी ट्रेड रिप्रिजेन्टेटिभ’ (युएसटिआर)ले कानुनी प्रक्रिया अगाडि बढाउने संकेत गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

व्यापार र लगानीको ढाँचासम्बन्धी सम्झौता (टिफा)अन्तर्गत नेपाल र अमेरिकाबीचको एकमात्र द्विपक्षीय स्थायी संयन्त्रको गत कात्तिक २७ गते सम्पन्न चौथो बैठकमा नेपालले शून्य भन्सारको सुविधा प्राप्त गर्ने ७७ वटा वस्तुको सूचीमा तयारी पोशाकलाई समावेश गर्न आग्रह गरेको थियो।

बैठकमा भएको छलफलबारे जानकारी दिन मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले विगतमा अमेरिकी बजारमा निकै ठूलो परिमाणमा जाने गरेको तयारी पोशाकको निर्यातमा सहयोग गर्न प्रस्ताव गरिएको जानकारी दिए।

उनले भने, “हाम्रो प्रस्तावलाई अमेरिकाले सकारात्मक रुपमा लिएको छ। युएसटिआरले कङ्ग्रेसलाई पेश गर्ने प्रतिवेदनमा नेपाली रेडिमेड गार्मेन्टस्लाई शून्य भन्सार सुविधा उपलब्ध गराउने विषय उल्लेख गरेर पठाउने समझदारी भएको छ।” अमेरिकीमा कुनै पनि वस्तुमा सहुलियत दिनुपर्ने खण्डमा कानुनमार्फत दिनुपर्ने प्रावधान छ। अमेरिकी कानुनको मस्यौदा र अनुमोदन कङ्ग्रेसभित्रबाट मात्रै हुन्छ।

नेपालमा राजनीतिक स्थिरतासँगै आर्थिक समृद्धिका लागि अमेरिकी लगानीको उचित वातावरण बनेको विषयलाई बैठकका क्रममा उठाइएको जानकारी दिँदै सचिव घिमिरेले नेपालमा लगानी बढाउने विषयमा अमेरिकाले चासो व्यक्त गरेको बताए। उनले व्यापार सहजीकरण सम्झौताको कार्यान्वयन, कृषि क्षेत्रको व्यावसायिकीकरण, बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार र ‘डिजिटल ट्रेड’सँग सम्बन्धित भएकाले अमेरिकाको चासो रहेको बताए।

उनले भने, “नेपालमा लगानी गर्ने सन्दर्भमा अमेरिकाले नीतिगत सुधारको पक्षमा जोड दिएको छ। हामीले नीतिगत सुधार गरी बढीभन्दा बढी विदेशी लगानी भित्र्याउनु वर्तमान सरकारको मुख्य कार्यसूची भएको जानकारी गरायौँ, ‘समृद्ध नेपालः सुखी नेपाली’को नारा तय गरेको सरकार नीतिगत सुधारमा केन्द्रित भएको र अन्तर्राष्ट्रिय समुदायसँग निकटमा रहेर काम गर्ने बतायौँ।”

नेपालले शून्य भन्सार दरको सुविधालाई उपयोग गर्दै अमेरिकासँग वार्षिक रुमपा करीब ७९ मिलियन अमेरिकी डलर आर्थात् रु नौ अर्बभन्दा बढीको व्यापारिक कारोबार गर्दै आएको जानकारी दिँदै सचिव घिमिरेले नेपालको कूल निर्यातको धेरै अंश शून्य भन्सार दरमा आधारित रहेको बताए।

नेपालले शून्य भन्सार दरको सुविधामार्फत अमेरिकी बजारमा पहुँच स्थापित गर्न सके पनि नेपाली वस्तुको उत्पादन वृद्धि गर्न नसक्दा सो सुविधाबाट पर्याप्त लाभ हासिल गर्न नसकेको सचिव घिमिरेले बताए। उनले भने, “लगानीको अभावमा नेपालले प्रशस्त मात्रामा ती वस्तु उत्पादन गर्न सकेको छैन्, आन्तरिक माग धान्न सक्ने अवस्था नहुँदा निर्यात सङ्कुचित भएको छ। उत्पादन वृद्धिका लागि लगानी बढाउनेतर्फ जोड दिनुपर्छ।”

शून्य भन्सार सुविधाबाट अधिकतम् लाभ हासिल गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा विज्ञ र सरोकारवालाको सहभागितामा राष्ट्रिय कार्ययोजना तयार गरिरहेको जानकारी दिँदै घिमिरेले अमेरिकाले व्यक्त गरेका चासो सम्बोधन हुने गरी जतिसक्दो चाँडो कार्ययोजना तर्जुमा गरिने बताए।

नेपालको इतिहासमा पहिलो पटक देशगत रुपमा निर्यात गर्ने रणनीति बनाइरहेको जानकारी गराउँदै उनले भने, “एउटै रणनीतिले सबै देशमा व्यापार गर्न सहज हुँदैन, त्यसैले अहिले नेपाली उत्पादनको निर्यात हुने प्रमुख पाँच देश भारत, चीन, अमेरिका, युरेपेली मुलुकलगायतलाई ध्यान दिँदै रणनीति बनाउने काम भइरहेको छ।”

नेपाली वस्तुको निर्यात गर्ने देशको सूचीमा अमेरिका हाल शीर्ष पाँच मुलुकभित्र रहँदै आएको छ। भारत, चीन, अमेरिका, युरोपका केही देशमा नेपाली वस्तुको निर्यात उच्च मात्रामा रहने गरेको छ। फेल्ट (ऊनबाट बनेका वस्तु), कटन ज्याकेट, बोरा, चिज, चाँदीका गहना, ट्रेकिङ तथा ट्राभल्ससँग सम्बन्धित सामग्री, झोला, टोपी, लौरीलगायत वस्तु बढी निर्यात भइरहेका छन्। सन् २०१७ मा ८२ मिलियन डलर अर्थात् करीब साढे नौ अर्ब बराबरको नेपाली वस्तु अमेरिका निर्यात भएको थियो।

बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव घिमिरे र अमेरिकाको ‘ट्रेड रिप्रिजेन्टेटिभ’ का उच्च अधिकारीको सहभागिता थियो। यसअघि उक्त संयन्त्रको बैठक सन् २०११, २०१५ र २०१७ मा अमेरिकामा भएको थियो। अमेरिकाको अघिल्लो ओबामा प्रशासनले नेपालमा भूकम्प पछाडि ७७ नेपाली उत्पादनको अमेरिका निर्यात गर्दा शून्य भन्सार दरको सुविधा उपलब्ध गराउँदै आएको छ। अमेरिकाले सन् २०२५ सम्म शून्य भन्सार सुविधा नेपाललाई उपलब्ध गराउने घोषणा गरिसकेको छ। रासस

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

एक लाख लगानी गरेर बर्षको १० लाख सम्म कमाउने भोजपुरको जाँगरीलो गाँउ

by NewsDesk
५ मंसिर २०७५, बुधबार १२:२१
0

एक लाख लगानी गरेर बर्षको १० लाख सम्म कमाउने भोजपुरको जाँगरीलो गाँउ… https://youtu.be/NjtVD6hjKkc

पिपुल्स हाइड्रोले सर्वसाधराणहरूका लागि १ अर्बको शेयर जारी गर्ने…

by NewsDesk
५ मंसिर २०७५, बुधबार १२:२१
0

पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ९६...

आँपको मूल्यमा दोब्बर वृद्धि …

by NewsDesk
५ मंसिर २०७५, बुधबार १२:२१
0

ः आँपको उत्पादनमा कमी आएपछि यसको मूल्यमा दोब्बरले वृद्धि भएको छ । यो वर्ष उदयपुरलगायत यस क्षेत्रमा आँपको उत्पादनमा कमी...

युवती गाँजा बिक्री वितरण गर्दै रंगेहात पक्राउ

by NewsDesk
५ मंसिर २०७५, बुधबार १२:२१
0

भक्तपुर । अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले आज एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सिन्धुली...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

५ मंसिर २०७५, बुधबार १२:२१
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

५ मंसिर २०७५, बुधबार १२:२१
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

५ मंसिर २०७५, बुधबार १२:२१

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

५ मंसिर २०७५, बुधबार १२:२१
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

५ मंसिर २०७५, बुधबार १२:२१
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

५ मंसिर २०७५, बुधबार १२:२१
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?