यक दसक अगि देखि नेपाली सांगेतिक छेत्र मा क्रिया शिल चर्ति गायक सिजम सिंजाली को यल्बुम जीवन्त ३ (मेरो फरक नेपाल ) मा समाबेश रहेको उठ नेपाली जुट नेपाली गीत को भिडियो सार्बजनिक भयको छ राष्ट्रय भावनामा ओतप्रेत रहेयको यो गीत शब्द संगीत आफ्नै रहेको छ संगीत संयोजन बिष्णु अधिकारी रहेको छ सम्पादन निर्देशन टेकेन्द्र शाह को रहेको छ क्यमेरा मा राम कुमार के सी खिचेका छन |
यसै यल्बुम मा सामबेश गीत जता जाऊ मुटु भरि नेपालकै माया छ को बेलायतमा बनेको भिडियो पनि आउने जानकारी दियको छ नेपाली सांगेतिक छेत्रमा आफ्नो छुटै परिचय बनाउन सफल गायक सिजम सिंजाली पहिलो रेकोडेट गीत म जल्छु तिमि बिना बाट आफ्नो परिचय दिन सफल गायक सिंजाली जीवन्त ४ यल्बुम पनि तयारी गर्दै छ यश यल्बुम को गीत कयपट भन्ने गीत पनि चाडै आउने कुरा बताय रामेछापमा रहेको अग्लेसोरी मा चारैतिर फर्केको (फोर बिग बुध) ठुलो बुद्दको मुर्ति बनाउने अभियान मा जुटेका सिन्जलिलाई सांगेतिक यात्रा र बुद्द को मुर्ति बनाउने अभियान सफल हाम्रो शुभकामान |