• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

यौनकर्मी, परिचयपत्र लिएर मात्र योन सम्पर्क गर्न पाउने नियम बनाउदै : गण्डकी प्रदेशका मुख्यमन्त्री

२८ भाद्र २०७५, बिहीबार १७:३६
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२८ भाद्र २०७५, बिहीबार १७:३६
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२८ भाद्र २०७५, बिहीबार १७:३६
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२८ भाद्र २०७५, बिहीबार १७:३६

उपचुनावको परिणामले दिएको सन्देश !

२८ भाद्र २०७५, बिहीबार १७:३६
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२८ भाद्र २०७५, बिहीबार १७:३६

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२८ भाद्र २०७५, बिहीबार १७:३६
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२८ भाद्र २०७५, बिहीबार १७:३६
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२८ भाद्र २०७५, बिहीबार १७:३६
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२८ भाद्र २०७५, बिहीबार १७:३६
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२८ भाद्र २०७५, बिहीबार १७:३६
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

२८ भाद्र २०७५, बिहीबार १७:३६
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२८ भाद्र २०७५, बिहीबार १७:३६
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, May 28, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home आर्थिक

यौनकर्मी, परिचयपत्र लिएर मात्र योन सम्पर्क गर्न पाउने नियम बनाउदै : गण्डकी प्रदेशका मुख्यमन्त्री

by NewsDesk
२८ भाद्र २०७५, बिहीबार १७:३६
in आर्थिक, देश, मनोरञ्जन
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

पृथ्वीसुब्बा गुरुङले यौनकर्मी का लागि ‘रेडलाइट एरिया’ को बहस अघि बढाउनुपर्ने बताएका छन्। धेरैलाई मन नपरेको तर, चलिरहेको यौन व्यवसायलाई व्यवस्थित गर्न पनि रेडलाइट एरियाबारे बहस चलाउन जरुरी रहेको उनले बताए।
पोखरामा मंगलबार भएको पर्यटनसम्बन्धि छलफल कार्यक्रममा उनले यौन व्यावसायीलाई व्यवस्थित बनाउन भिन्दै परिचयपत्रको व्यवस्था गर्न समेत सकिने उनले बताए। ‘धेरैलाई मन नपर्न सक्छ, तर, यौन व्यावसाय चलिरहेको छ’, उनले भने, ‘त्यो धन्दा हो। त्यसले अब कि त रेड एरिया भनेर छुट्टै ठाउँ दिनुप-यो। भिन्दै ठाउँ हुँदैन भने परिचयपत्रको व्यवस्था हुनुपर्छ।’
जति नै सुकै रोक्न खोजिएपनि यो व्यवसाय नरोकिएको उनले बताए। ‘प्रहरीले जता पनि समाएको छ। एकथरिको पेशा व्यवसाय भइरहेको छ’, उनले भने, ‘होटलवालालाई समातेर लग्यो, पैसा ति-यो छुट्यो, अनि अर्काेलाई समातेर लग्यो पैसा ति-यो छुटयो, जेल गएको मैले देखेको छैन्। सबैजना पैसा तिरेर निस्केका छन्।’
यौन व्यवसाय व्यवस्थित नहुँदा जनताले दुःख पाएको उनले बताए। ‘यो छलफलको विषय हो’, उनले भने, ‘त्यसका लागि कार्ड (परिचयपत्र) दिउँ। कार्ड दिँदा हामीलाई मात्र थाहा हुन्छ वा होटललाई मात्र थाहा हुन्छ। पुलिसले छापा मार्न आउँदा पनि कार्ड भएपछि समाउन पाएन।’ परिचयत्रपको व्यवस्था गर्ने हो भने पहिल्यै करको दायरामा आउने उनले बताए। ‘अनि थोरैथोरै कर पनि संकलन हुन्छ,’ गुरुङले भने।
उनले यो काम (यौन व्यावसाय) गरिरहने र भइरहेको पनि बताए। यसलाई रेगुलेट गर्न जरुरी रहेको उनले बताए। ‘धेरैजना लेकसाइड जाने कारण पनि त्यही रहेछ’, उनले भने, ‘काठमाडौंबाट जो आयो, बाहिर बस भन्दा नमान्ने, खालि बैदाम क्षेत्र रोज्नुको कारण यो हो। लुकेर गर्दा समाजलाई, लुक्नेलाई वा व्यवसायी कसैलाई फाइदा हुँदैन।’ लुकेर गर्दा निश्चिन व्यक्तिलाई मात्र फाइदा हुन्छ,’ उनले भने। यसबारे खुला दिलले छलफल गर्ने बेला भएको मुख्यमन्त्री गुरुङको भनाई छ। ‘यसमा व्यवसाय पनि फस्टिन्छ’, उनले भने। त्यसका लागि शान्ति सुरक्षा बलियो बनाउन सरकार तयार हुने उनले बताए।
उनले पोखराको लेकसाइड चौबिसै घण्टा खुल्नुपर्ने पनि बताए। अरु केही नभएपनि महत्वपूर्ण सहर २४ घण्टा नै खुल्नुपर्छ। पोखरा २४ घण्टा खोल्न नसकेपनि बैदाम क्षेत्र त खोल्नै पर्ने उनले बताए। ‘जनता सुत्ने हुन, व्यवासायी त सुत्ने होइन’, उनले भने, ‘पुलिस रातभर खटिन्छ। जो ड्यूटिमा छ, उ सुत्दैन। आर्थिक गतिविधि बढाउने हो भने रिसोर्ट, रेस्टुरेन्ट बन्द गरेर हुँदैन्।’ विमानस्थल बनेर राती जहाज आयो भने यात्रुले के गर्ने ? सडकमा पनि घन्टौ जाम हुन्छ। त्यसैले होटल बन्द हुन्छ भने पर्यटक आउँदैनन’, उनले भने, ‘त्यसका लागि २४ सै घण्टा खोल्नुपर्छ। त्यसका लागि सरकारले सुरक्षा व्यवस्था मिलाउँछ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

by NewsDesk
२८ भाद्र २०७५, बिहीबार १७:३६
0

पारिजातक एक राजपुत्री थिइन् । तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ । पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन् । प्रेमपीडामा...

करले होइन, रहरले गरिन्छ बिहे …

by NewsDesk
२८ भाद्र २०७५, बिहीबार १७:३६
0

‘करले होइन, रहरले गरिन्छ बिहे’ काठमाडौँ, मैतीदेवीकी प्रतीक्षा थपलिया २६ वर्षकी भइन्। उनी पनि बिहे गर्ने पक्षमा छैनन्। ‘बिहेका लागि...

श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

by NewsDesk
२८ भाद्र २०७५, बिहीबार १७:३६
0

पछिल्लो समयमा समाजमा घट्ने घटना लाई टपक्कै गीतमा उतारेर कलाकार दिनेश रञ्जनले एउटा मर्म स्पर्शी गीत बजारमा लिएका छन् ।...

अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

by NewsDesk
२८ भाद्र २०७५, बिहीबार १७:३६
0

टुकुचा नदी  ( गद्यकविता ) सयौं वर्षदेखि हराएकी टुकुचा नदी अपहरणमा परेकी रहिछन् बन्धक बनाइएको रहेछ निसास्सिएर रोईरोई बाँचेकी रहिछन्...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२८ भाद्र २०७५, बिहीबार १७:३६
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२८ भाद्र २०७५, बिहीबार १७:३६
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२८ भाद्र २०७५, बिहीबार १७:३६

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२८ भाद्र २०७५, बिहीबार १७:३६
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२८ भाद्र २०७५, बिहीबार १७:३६
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२८ भाद्र २०७५, बिहीबार १७:३६
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?