• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

निर्वाचनमा खटिए ११ सय कर्मचारी

१९ मंसिर २०७४, मंगलवार १०:३३
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१९ मंसिर २०७४, मंगलवार १०:३३
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१९ मंसिर २०७४, मंगलवार १०:३३
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१९ मंसिर २०७४, मंगलवार १०:३३
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१९ मंसिर २०७४, मंगलवार १०:३३
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१९ मंसिर २०७४, मंगलवार १०:३३

उपचुनावको परिणामले दिएको सन्देश !

१९ मंसिर २०७४, मंगलवार १०:३३
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१९ मंसिर २०७४, मंगलवार १०:३३

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१९ मंसिर २०७४, मंगलवार १०:३३
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१९ मंसिर २०७४, मंगलवार १०:३३
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१९ मंसिर २०७४, मंगलवार १०:३३
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१९ मंसिर २०७४, मंगलवार १०:३३
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१९ मंसिर २०७४, मंगलवार १०:३३
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

निर्वाचनमा खटिए ११ सय कर्मचारी

by NewsDesk
१९ मंसिर २०७४, मंगलवार १०:३३
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

मंसिर १९, २०७४-एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा रहेको पर्वतमा ११ सय निर्वाचन कर्मचारी खटिएका छन् । ७४ मतदानस्थलका १३९ मतदान केन्द्रमा १३९ मतदान अधिकृत र त्यत्तिकै संख्याका सहायक मतदान अधिकृत खटिएका हुन् । सबै मतदान केन्द्र गरी ११ सय १२ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कर्यालयले जनाएको छ ।

हरेक मतदान केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ८ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताए । जिल्लाका सबै मतदान केन्द्रमा सडक सञ्जाल पुगेकाले कुनै केन्द्रमा पनि कर्मचारी पैदल जानुपरेन । हिउँदको समय भएकोले मौसमी सडकमा समेत सवारीको सहज पहुँच भएकाले सबै मतदान केन्द्रमा खटिने कर्मचारीहरू दिउँसोसम्म सदरमुकाममै थिए । निर्वाचनमा खटिएका कर्मचारीले सोमबार मतदान केन्द्रमा पुगेर मतदान क्षेत्रको चारकिल्ला तोक्ने, मौन अवधिअगावै निषेधिन वस्तुहरू रोक्न सार्वजनिक सूचना टाँस्ने लगायतका तयारी गर्नेछन् । मंगलबार र बुधबार मतदाता परिचयपत्र वितरण, मतदानस्थलको निर्माण गर्नेछन् । बिहीबारको निर्वाचनका लागि बुधबार बेलुकासम्म सबै तयारी पूरा गरिने निर्वाचन कर्मचारीहरूले बताएका छन् ।

संवेदनशीलताअनुसार सुरक्षा 

जिल्ला सुरक्षा समितिले मतदानस्थलको संवेदनशीलतालाई आधार बनाएर सुरक्षाको व्यवस्थापन गरेको छ । जिल्ला सुरक्षा समितिका सदस्य एवं पर्वत प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेका अनुसार केन्द्रको अवस्था हेरी ८ देखि १५ जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘मतदान केन्द्रको अवस्था हेरी सामान्य, संवेदनशील र अति संवेदनशील केन्द्र निर्धारण गरिएको छ,’ घिमिरेले भने, ‘मतदाता र कर्मचारीको मनोबल कमजोर हुने भएकाले कुन केन्द्र संवेदनशील भनेर सार्वजनिक गरिएको छैन ।’ विगतका निर्वाचनको अवस्था, मतदाता संख्या, केन्द्र रहेको भौगोलिक अवस्था लगायतलाई विश्लेषण गरी सुरक्षाको वर्गीकरण गरिएको घिमिरेले बताए ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, शसस्त्र, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोली निर्वाचन सुरक्षार्थ खटिएको छ । ‘४० युनिट सुरक्षा संयन्त्र पहिलेदेखि नै परिचालन गरेका छौं,’ पन्थीले भने, ‘जिल्लाको सबै टोलमा दैनिक एकपटक कुनै न कुनै सुरक्षाटोलीले अनुगमन गरिरहेको छ ।’ उम्मेदवार लक्षित सुरक्षा व्यवस्थामा कडाइ गरेको समितिले निर्वाचन नजिकिएसँगै जिल्लाका ७४ वटै मतदान केन्द्र र मतदाता लक्षित सुरक्षा योजना समेत बनाएको छ ।

निर्वाचनमा ५०४ नेपाल प्रहरी परिचालन, ७६६ म्यादी, २०८ शसस्त्र र १७० भन्दा बढी नेपाली सेना परिचालन हुनेछन् । पहिलो र दोस्रो घेरामा हुने नेपाल प्रहरी र सशस्त्र प्रहरीबाहेक तेस्रो घेरामा रहने सेनाले अदृश्य शक्ति संचय गरी सुरक्षा दिने योजना सुरक्षा समितिले बनाएको छ ।

कर्मचारीलाई सवारी अभाव

कुश्मा ७ को युवावर्ष प्रावि केन्द्रका मतदान अधिकृत तुलसीप्रसाद शर्माले सोमबार बिहान साढे १० बजेदेखि निर्वाचन सामग्री बोक्ने सवारी खोजे । सम्भव भए जति सबै सवारी साधन र व्यवसायी सबैतिर सम्पर्क गर्दा एउटै उत्तर आयो ‘सवारी रिजर्भमा गएको छ ।’ कतै सवारी नपाएपछि अपराह्न करिव ४ बजे नेपाल विद्युत प्राधिकरणको जिपले निर्वाचन सामग्री र कर्मचारी पुर्‍याएर फर्कियो । ‘निकै बेर भाडाका सवारी खोज्यौं । नपाएपछि विद्युत प्राधिकरणलाई आग्रह गरेका हौं ।’ सहायक मतदान अधिकृत गंगा पौडेलले भने । भाडाका सवारी साधन नपाएपछि धेरैजसो मतदान केन्द्रका कर्मचारीहरू भेग मिलाएर व्यवस्थापन गरेका थिए ।

पर्वत यातायात व्यवसायी समितिका महासचिव सुवर्ण अर्यालका अनुसार पर्वत यातायात व्यवसायी समितिमा आवद्ध ३५ बस र ७ जीपमध्ये अधिकांश सवारी साधन निर्वाचन प्रचारमा व्यस्त छन् । ‘समितिमा दर्ता नभएका धेरै सवारीले आफूखुसी चलाएका छन्,’ अर्यालले भने, ‘समितिमा दर्तामध्ये ठूला सवारी थन्किएकै छन् ।’ ग्रामीण क्षेत्रमा चल्ने साना सवारीको अभाव भएको समितिले जनाएको छ ।

नवलपरासीमा २ हजार ५४ जना 

नवलपरासी (कास)– जिल्ला निर्वाचन कार्यालय नवलपुरले निर्वाचन सामग्रीसहित कर्मचारीलाई मतदान स्थलमा पठाएको छ । नवलपुरमा १ सय १२ वटा मतदान स्थल र २ सय ५८ वटा मतदान केन्द्र छन् । तीमध्ये १२ स्थानलाई अतिसंवेदनशील, ३८ स्थानलाई संवेदनशील र बाँकीलाई साधारणका रूपमा वर्गीकरण गरिएको छ ।

जिल्लाका सबै मतदान स्थलमा पुग्ने गरी मंगलबार साँझसम्म निर्वाचन सामग्री सम्बन्धित मतदान केन्द्रमा पठाइएको भेषराज घिमिरेले बताए । नवलपुरमा रहेका २ लाख २१ हजार ७ सय १४ मतदाताले मंसिर २१ गतेहुने निर्वाचनमा मतदान गर्नेछन् ।

मतदान स्थलमा खटिएका कर्मचारीहरूले मंगलबारबाट मतदाता परिचय पत्र वितरण गर्न सुरु गर्ने घिमिरेले बताए । त्यस्तै, पश्चिम नवलपरासीमा पनि सोमबार नै मतपत्र लगायतका निर्वाचन सामग्री मतदान स्थलमा पठाइएको छ । पूर्वी नवलपरासीमा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ वटा क्षेत्र छन् । प्रदेशसभा सदस्यको २ पदका लागि निर्वाचन क्षेत्र नंं १ मा ८ जना र निर्वाचन क्षेत्र नं. २ मा १२ जना गरी २० जना चुनावी मैदानमा छन् ।

त्यस्तै ४ प्रदेशसभा सदस्य पदका लागि १ क र १ ख मा १०/१० जना र २ क र २ ख मा ११/११ जना गरी ४२ जना चुनावी मैदानमा छन् ।

त्यसैगरी पश्चिम नवलपरासीमा १ सय २० वटा मतदान स्थल र २ सय ३७ वटा मतदान केन्द्र छन् । एउटा मतदान केन्द्रमा ५ देखि ८ जना कर्मचारी खटाइएको छ । यहाँ निर्वाचनका लागि जिल्लाभरि २ हजार ५४ जना कर्मचारी खटाइएको त्यहाँका निर्वाचन अधिकारी दीपक पौडेलले बताए ।

पश्चिम नवलपरासीमा २ लाख ८ हजार २ सय ३७ जना मतदाता छन् । यहाँ प्रतिनिधिसभा सदस्यका २ पद र प्रदेशसभा सदस्यको ४ पदका लागि गरी ८९ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । २ प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ मा १५ जना र निर्वाचन क्षेत्र नं. २ मा ११ जना गरी २६ जना चुनावी मैदानमा छन् । त्यस्तै, प्रदेश नं. ५ को प्रदेशसभा सदस्य ४ पदका लागि ६३ जना चुनावी मैदानमा छन् । पश्चिम नवलपरासीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ क मा १४ जना, १ ख मा १३ जना, २ क मा १७ जना र २ ख मा १९ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

http://kantipur.ekantipur.com/news/2017-12-05/20171205072122.html

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:३३
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:३३
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:३३
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:३३
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१९ मंसिर २०७४, मंगलवार १०:३३
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१९ मंसिर २०७४, मंगलवार १०:३३
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१९ मंसिर २०७४, मंगलवार १०:३३

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१९ मंसिर २०७४, मंगलवार १०:३३
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१९ मंसिर २०७४, मंगलवार १०:३३
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१९ मंसिर २०७४, मंगलवार १०:३३
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?