मंसिर २४, २०७४-धनुषा ३ प्रतिनिधि सभाको मतगणना सम्पन्न भएको छ । राजेन्द्र महतोले ३०७४२ मत पाएर विजयी भएका छन् । कांग्रेस नेता विमलेन्द्र निधिले २७ हजार ८ सय २८ मत पाएका छन् । २ हजार ९ सय १४ मतान्तारले महतो विजयी भएका हुन् ।निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले महतोलाई विजयी भएको प्रमाणपत्र दिएका छन् ।
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर
श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...