• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

‘नमूना पेट्रोल पम्प’को मापदण्ड फेर्ने तयारी

१९ कार्तिक २०७५, सोमबार १६:३०
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१९ कार्तिक २०७५, सोमबार १६:३०
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१९ कार्तिक २०७५, सोमबार १६:३०
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१९ कार्तिक २०७५, सोमबार १६:३०
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१९ कार्तिक २०७५, सोमबार १६:३०
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१९ कार्तिक २०७५, सोमबार १६:३०

उपचुनावको परिणामले दिएको सन्देश !

१९ कार्तिक २०७५, सोमबार १६:३०
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१९ कार्तिक २०७५, सोमबार १६:३०

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१९ कार्तिक २०७५, सोमबार १६:३०
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१९ कार्तिक २०७५, सोमबार १६:३०
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१९ कार्तिक २०७५, सोमबार १६:३०
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१९ कार्तिक २०७५, सोमबार १६:३०
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१९ कार्तिक २०७५, सोमबार १६:३०
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home सूचना-प्रबिधि

‘नमूना पेट्रोल पम्प’को मापदण्ड फेर्ने तयारी

by NewsDesk
१९ कार्तिक २०७५, सोमबार १६:३०
in सूचना-प्रबिधि
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल आयल निगमले नयाँ मापदण्ड तयार गरेर ‘नमूना पेट्रोल पम्प’ सञ्चालन अनुमति दिए पनि पूर्णरुपमा कार्यान्वनयमा नआउँदै मापदण्ड फेर्ने तयारी गरेको छ। ‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली छैठौं संशोधन २०७३’ मा भएको व्यवस्था प्रयोगमा नआउँदै निगमले संशोधनको प्रक्रिया सुरु गरेको हो।

नमूना पम्प सञ्चालन गर्न ठूलो लगानी लाग्ने भएपछि अनुमति लिएका व्यवसायीले मापदण्ड संशोधनका लागि लबिङ गर्दै आएका थिए। नमूना पम्पका लागि ९१ पम्पका लागि आवेदन दिएकोमा २८ वटामात्र निर्माण प्रक्रियामा रहेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए। ‘६ वटा नमूना पम्पमात्र सञ्चालनमा आएका छन्,’ गोइतले भने, ‘सुरुमा धेरैले इच्छा जाहेर गरे पनि एक तिहाइभन्दा धेरैले अग्रसरता देखाएनन्।’

मापदण्ड अनुसार एउटा नमूना पम्प सञ्चालन गर्न विभिन्न ठाउँ र जग्गाको भाउ अनुसार न्यूनतम पाँचदेखि अधिकतम १० करोड रुपैयाँ लाग्ने व्यवसायी बताउँछन्।

अहिलेको मापदण्ड संशोधन गरे कम लगानीले हुने भएपछि अनुमति लिएका व्यवसायी मापदण्ड संशोधनका लागि लबिङ गर्दै आएको निगमका एक अधिकारीले बताए। ‘पहिला अनुमति लिए अहिले मापदण्ड संशोधनका लागि दबाब दिइरहेका छन्,’ ती अधिकारीले भने।

‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली छैठौं संशोधन २०७३’ मा भएको व्यवस्था व्यावहारिक नभएकाले संशोधन गर्न लागेको नेपाल आयल निगमले जनाएको छ।

अहिले भएको नमूना पम्पको मापदण्ड व्यावहारिक भएकाले संशोधनको गृहकार्य भइरहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। ‘पम्पका लागि चाहिने जग्गाको क्षेत्रफल घटाउने तयारी छ,’ उनले भने, ‘अहिलेको भन्दा व्यावहारिक बनाउँछौं।’

अहिले सञ्चालनमा रहेका पम्प व्यवस्थित नभएको भन्दै निगमले नमूनाको मापदण्ड बनाएको जनाउँदै आएको छ। सडक, सवारी थपिएसँगै पेट्रोलियम पदार्थको बजारमा माग बढेकोले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका पम्प सञ्चालन गर्ने बताउँदै आएको निगमले फेरि व्यवसायीकै दबाबमा मापदण्ड फेर्न लागेको आरोप लागेको छ।

अहिले मुलुकभर करिब १५ सय पेट्रोल पम्प सञ्चालनमा छन् । करिब ४० अर्ब रुपैयाँभन्दा धेरै लगानी छ। नमूना पम्पको बिक्रीस्थल तराई र भित्री मधेसमा एक बिघा, पहाडी र हिमाली क्षेत्रमा पाँच रोपनी हुनुपर्ने व्यवस्था थियो।

नमूना पम्पमा न्यूनतम आठवटा सवारी साधन कम्तीमा एकपटकमा ४–४ वटा पेट्रोल र डिजेल नोजलबाट रिफ्युलिङ गर्ने व्यवस्था गर्नु पर्नेछ। न्यूनतम २० वटा साना–ठूला गाडी पार्क गर्न मिल्ने पार्किङ एरिया राखिएको छ इलेक्ट्रोनिक कार्डबाट समेत खरिद गर्न मिल्ने, न्यूनतम २० जनाले आरामपूर्वक खान मिल्ने कफी सप, रेस्टुरेन्ट, एटिएम काउन्टरको व्यवस्था गर्न सकिने, २४सै घन्टा सुरक्षा गार्डको प्रबन्ध मिलाउनुपर्ने, स्वचालित बिलिङ प्रणाली भएको हुनुपर्ने व्यवस्था थियो।

बिक्रीस्थलमा पुरुषको हकमा न्यूनतम दुई शौचालयसहित ६ युरिनरी र महिलालाई न्यूनतम चार शौचालय र एक अपांगमैत्री शौचालय, स्वस्थ्यकर पिउने पानी लगायत सर्त छन्।

यता पेट्रोलियम व्यवसायीले भने आयल निगमले सरोकारवाला निकायसँग छलफलै नगरी नियमावली बनाउने र संशोधन गर्ने गरेको जनाएको छ। सरोकारवालासँग छलफल नगरी नियमावली बनाउँदा समस्या आउने गरेको पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए। ‘नीति बनाउँदा सम्बन्धित पक्षसँग छलफल गर्नु आवश्यक छ,’ उनले भने। नयाँ पम्प निर्माणसँगै पुरानाको पनि संरक्षण गर्नुपर्ने दायित्व राज्यको भएको व्यवसायी बताउँछन्।

‘हचुवाको भरमा पम्प खोल्न दिनु हुँदैन,’ प्रधानले भने, ‘आवश्यकतामा आधारित रहेर अनुमति दिनुपर्छ।’ संसदीय समितिले आवश्यकताको अध्ययन गरेरमात्र पम्प खोल्ने अनुमति दिन निर्देशन दिए पनि त्यसलाई कार्यान्वयन नगरेको प्रधानको गुनासो छ। अहिले ड्रमबाट पेट्रोलियम कारोबार गर्ने बिक्रेतालाई साधारणमा रुपान्तरण गर्नुपर्ने प्रधानले बताए। ‘अप्ठेरोमा उपभोक्तालाई सघाएका बिक्रेतालाई साधारणमा रुपान्तरण गर्नुपर्छ,’ प्रधानले भने।

नमूना पेट्रोल पम्पमा ठूलो क्षेत्रफल तथा आधुनिक सेवा हुने भएकाले यसमा निजी क्षेत्रसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, साझा र साल्ट ट्रेडिङ कर्पोरेसन इच्छा देखाएका थिए । तैपनि लगानी गर्न तत्परता देखाएका छैनन्।

निगमले नमूना पेट्रोलसँगै अहिले सञ्चालनमा रहेका पम्पको समेत पूर्वाधार परिवर्तन गर्न सुझाव दिए पनि कार्यान्वयनमा आएको छैन। निगमले विनियमावलीमार्फत चार महिनामा पूर्वाधारमा सुधार ल्याउन निर्देशन दिएको थियो। मापदण्ड पूरा गर्न नसक्ने पम्पलाई मर्जर, जग्गा थप वा अन्य स्थानमा स्थानान्तरण गर्न सक्ने व्यवस्था गरेको थियो।

सञ्चालनमा रहेका पम्प राजमार्गबाट ४० मिटर र चौडाइ कम्तीमा १७ मिटर राख्नुपर्ने, पम्प परिसरमा बिक्रेताको प्रमाणपत्र, परिमाण र गुणस्तरसम्बन्धी विवरण, मूल्यसूची, हजार लिटर पानी भरिएको ट्यांकी, बिश्रामस्थल हुनुपर्ने व्यवस्था थियो।

नेपाल_आयल_निगम

पेट्रोल_पम्प

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मेरो ईतिहासमा अर्को एउटा शब्द थपिएको छ – बम बहादुर कार्की

by NewsDesk
१९ कार्तिक २०७५, सोमबार १६:३०
0

असोज ३, पाल्पा “नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिताˮ गोर्खालिभ्वाईस लोक दोहोरी प्रतियोगिता सीजन १ को समापनगरीएको छ ।...

सन्दिप लामिछानेविरुद्ध १५ वर्षीया किशोरीले बलात्कारको जाहेरी दिएकी छन् ।

by NewsDesk
१९ कार्तिक २०७५, सोमबार १६:३०
0

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् ।...

कारबाहीस्थलबाटै ट्राफिक जरिवाना तिरी तत्काल कागजात लिन सकिने

by NewsDesk
१९ कार्तिक २०७५, सोमबार १६:३०
0

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’को सुरुवात गरेको छ। बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक...

वडा, पालिकामा जुनसुकै समयमा पनि खाेप लगाउने व्यवस्था…

by NewsDesk
१९ कार्तिक २०७५, सोमबार १६:३०
0

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' बाट नागरिकलाई जाेगाउन आवश्यक तयारी थाल्न स्वास्थ्य तथा...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१९ कार्तिक २०७५, सोमबार १६:३०
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१९ कार्तिक २०७५, सोमबार १६:३०
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१९ कार्तिक २०७५, सोमबार १६:३०

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१९ कार्तिक २०७५, सोमबार १६:३०
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१९ कार्तिक २०७५, सोमबार १६:३०
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१९ कार्तिक २०७५, सोमबार १६:३०
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?