• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

दोस्रो तहका नेता पनि मैदानमा :नेकपामा घोचपेच राजनीति

१६ आश्विन २०७५, मंगलवार ०८:४६
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१६ आश्विन २०७५, मंगलवार ०८:४६

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१६ आश्विन २०७५, मंगलवार ०८:४६
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१६ आश्विन २०७५, मंगलवार ०८:४६
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१६ आश्विन २०७५, मंगलवार ०८:४६
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१६ आश्विन २०७५, मंगलवार ०८:४६
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१६ आश्विन २०७५, मंगलवार ०८:४६
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

१६ आश्विन २०७५, मंगलवार ०८:४६
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१६ आश्विन २०७५, मंगलवार ०८:४६
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१६ आश्विन २०७५, मंगलवार ०८:४६

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

१६ आश्विन २०७५, मंगलवार ०८:४६

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

१६ आश्विन २०७५, मंगलवार ०८:४६

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

१६ आश्विन २०७५, मंगलवार ०८:४६
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, April 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home राजनीति

दोस्रो तहका नेता पनि मैदानमा :नेकपामा घोचपेच राजनीति

by NewsDesk
१६ आश्विन २०७५, मंगलवार ०८:४६
in राजनीति
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ। पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु भएको घोचपेच राजनीतिमा दोस्रो तहका नेतासमेत जोडिन पुगेका छन्।

संसद् बैठकमा नेता नेपालले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गर्दै देश डुब्न लागेको बताएका थिए। त्यसको जवाफमा संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भने, म केही दिनका लागि संयुक्त राष्ट्रसंघतिर आएँ, केही नेताले लौ न देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ भनेको सुनियो । म फर्केर गइहाल्छु, त्यो समस्याको कुरा होइन।’

घोचपेचको यही शृंखलामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि जोडिए। उनले नेता नेपाललाई लक्षित गर्दै ट्विट गरे, ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन सुरु गरिन्छ।’ रिमालको ट्विट संसद्मा नेता नेपालले सरकारको कामलाई लिएर गरेको आलोचनातर्फ लक्षित थियो। नेता नेपालले सरकारको कामका बारेमा गरेको आलोचनालाई प्रतिपक्षीले समेत समर्थन जनाएका थिए।

रिमाल प्रधानमन्त्रीको भ्रमण टोलीमा ओलीसँग साथै छन्। रिमालको १२ असोजको ट्विटको जबाफमा नेता नेपाल निकट स्थायी समिति सदस्य योगेश भट्टराईले १३ असोजमा ट्विट गरे, ‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन्। कठै दोषी चस्मा!’

नेकपाभित्र शीर्ष तहका नेताबीच घोचपेच चलिरहँदा पछिल्लो पुस्ताले त्यसलाई पछ्याउन नहुने विचार राख्ने नेताहरु पनि छन्। ओलीनिकटका केन्द्रीय सदस्य राजन भट्टराई नेतृत्व तहमा हुने यस्ता असन्तुष्टि छलफलपछि माथिल्लो तहमै टुंगिने भएकाले यस्ता विषयलाई पछिल्लो पुस्ताले पछ्याउन नहुने बताउँछन्। ‘जुन पुस्तालाई हामी सुध्रिनुपर्छ भनिरहेका छौं, त्यही पुस्ताले गरेका नकारात्मक अभ्यासलाई हामीले पछ्याउनु हुँदैन’, उनले भने। नेतृत्व तहमा भएको घोचपेचलाई लिएर दोस्रो पुस्ता पनि आरोपप्रत्यारोपमा उत्रिएबाट पहिलो र दोस्रो पुस्ताबीच भिन्नता नै नदेखिएको उनको भनाइ छ। ‘पहिलो पुस्ताले गरिरहेका गलत अभ्यासलाई हामीले पनि पछ्यायौं भने के भिन्नता भयो र’, उनले थपे। भट्टराईले पार्टीभित्र बेलाबेलामा यस्ता असन्तुष्टि देखा पर्ने बताए । पार्टीभित्रका असन्तुष्टि पार्टीकै आधिकारिक बैठक वा फोरममा मात्र राख्नुपर्ने नियम भए पनि लोकतान्त्रिक अभ्यासअन्तर्गत कहिलेकाहीं बाहिर पनि आउने गरेको उनको भनाइ छ।

नेता नेपालनिकटका केन्द्रीय सदस्य ठाकुर गैर अहिले देखिएको विवाद कुनै व्यक्तिविशेषको भन्दा पनि समग्र पार्टीको विषय भएकाले व्यक्तिगत लाञ्छनामा उत्रिन नहुने बताउँछन्। ‘यो व्यक्तिको विषय होइन, समग्र पार्टीसँग जोडिएको विषय भएकाले यसको समाधान पनि त्यसरी नै खोजिनुपर्छ,’ गैरेले भने । हाल पार्टी स्थायी समितिको बैठक नबसेको र निर्णयहरु संस्थागत हुन नसकेको उनको भनाइ छ। अहिले देखिएको समस्या समाधानको एकमात्र विकल्प स्थायी समितिको बैठक भएकाले तत्काल बैठक बोलाएर समस्या समाधान गर्नुपर्ने उनले बताए। ‘शीर्ष नेताले व्यक्त गर्ने विषयले समाजलाई तरंगित गर्नु र त्यस्ता विषयमा बहस हुनु स्वाभाविक हो तर बहसमा कसरी प्रस्तुत हुने भन्ने कुरा व्यक्तिले सोच्नुपर्छ’, गैरेले भने। विधानमा व्यवस्था भएको विधिअनुसार पार्टी अघि बढेमा कुनै समस्या नआउने उनको भनाइ छ। ‘व्यक्ति होइन, विधिलाई पछ्याउने र सामूहिक नेतृत्वको अभ्यास पालना गर्दै वैधानिक निकायलाई जिम्मेवारी दिने हो भने कुनै समस्या हुँदैन,’ उनले थपे।

अर्का केन्द्रीय सदस्य सूर्य थापाले दुई दलबीच एकता भइरहेका बेला चिनी र पानीको जस्तो घुलनशीलता हुनुपर्नेमा नेताहरुको जुहारीले दुनियाँ हसाइरहेको बताए। ‘अहिले पानी र तेलजस्तो हुने अवस्था होइन, पार्टी एकता तल्लो तहसम्म पुग्न सकेको छैन, त्यसैले यस्तो बेला नेताहरु जिम्मेवार बन्नुपर्छ,’ उनले भने। पार्टी संक्रमणकालबाट गुज्रिरहेको हालको अवस्थामा कहीं कतैबाट उकास्ने प्रयास हुने भएकाले यस्ता विषयमा नेताहरु सतर्क रहनुपर्ने उनको भनाइ छ। थापाले शीर्ष नेताबाट सुरु भएको घोचपेच शैली दोस्रो पुस्ताको नेताले पनि पछ्याएको देख्दा गुटबन्दी तल्लो तहसम्मै जाने खतरा बढेको बताए। नेता नेपालले अनुपयुक्त मञ्चमा पार्टीको आलोचना गरेको र अध्यक्ष ओलीले देशभित्रका महत्वपूर्ण विषयमा ध्यान दिन छाडेर विदेश भ्रमण लम्ब्याएको भन्दै थापाले असन्तुष्टि व्यक्त गरे। सबै पार्टीको विधि र पद्धतिअनुसार चल्नुपर्ने, विधि र पद्धति व्यक्तिका लागि मात्र नभएर समग्र पार्टीका लागि हुनुपर्ने उनको भनाइ छ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

by Sandesh Nepal
१६ आश्विन २०७५, मंगलवार ०८:४६
0

तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे सतर्क भन्यौ म सतर्क बने अगाडि बढ भन्यौ ,म अगाडि बढे पछाडि हट भन्यौ...

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

by NewsDesk
१६ आश्विन २०७५, मंगलवार ०८:४६
0

https://youtu.be/Kf6pAM2zGgg

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

by NewsDesk
१६ आश्विन २०७५, मंगलवार ०८:४६
0

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा आफ्नो प्रतिस्पर्धी नै नभएको...

एमाले नेताले रामकुमारी झाक्रीलाई भोट माग्दै … के हुँदैछ गुल्मीमा ?

by NewsDesk
१६ आश्विन २०७५, मंगलवार ०८:४६
0

नेकपा एमालेका गुल्मी जिल्ला सचिवालय सदस्य शेषकान्त गौतमले एमाले परित्याग गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१६ आश्विन २०७५, मंगलवार ०८:४६
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१६ आश्विन २०७५, मंगलवार ०८:४६
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१६ आश्विन २०७५, मंगलवार ०८:४६

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१६ आश्विन २०७५, मंगलवार ०८:४६

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१६ आश्विन २०७५, मंगलवार ०८:४६
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१६ आश्विन २०७५, मंगलवार ०८:४६
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?