• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

देशभर ७३ हजार किमि सडक निर्माण

१९ मंसिर २०७४, मंगलवार ०९:४३
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१९ मंसिर २०७४, मंगलवार ०९:४३
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१९ मंसिर २०७४, मंगलवार ०९:४३
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१९ मंसिर २०७४, मंगलवार ०९:४३
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१९ मंसिर २०७४, मंगलवार ०९:४३
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१९ मंसिर २०७४, मंगलवार ०९:४३

उपचुनावको परिणामले दिएको सन्देश !

१९ मंसिर २०७४, मंगलवार ०९:४३
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१९ मंसिर २०७४, मंगलवार ०९:४३

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१९ मंसिर २०७४, मंगलवार ०९:४३
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१९ मंसिर २०७४, मंगलवार ०९:४३
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१९ मंसिर २०७४, मंगलवार ०९:४३
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१९ मंसिर २०७४, मंगलवार ०९:४३
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१९ मंसिर २०७४, मंगलवार ०९:४३
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

देशभर ७३ हजार किमि सडक निर्माण

by NewsDesk
१९ मंसिर २०७४, मंगलवार ०९:४३
in देश, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: सरकारले सडक विभागमार्फत रणनीतिक र जिल्ला सडक सञ्जाल गरी १५ हजार किलोमिटर सडक निर्माण गरेको छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)मार्फत दातृ निकायको सहयोग लिएर बनाइएका ५८ हजार किलोमिटरसमेत गरी हालसम्म नेपालमा करिब ७३ हजार किलोमिटर सडक निर्माण भइसकेका छन् । यी सडकमध्ये डोलिडारले दुई हजार किलोमिटर सडक कालोपत्रे र १२ हजार ग्राभेल गरिसकेको छ ।

सडक गुणस्तरीय नहुँदा निर्माण नसकिँदै बर्सेनि राष्ट्रिय राजमार्ग र स्थानीय सडकलाई अर्बौ रकम खर्च गरेर मर्मत गर्नु परेको छ । विभागले सडक मर्मत महाशाखामार्फत नियमित मर्मत वर्षभरि नै गर्न थालिएको छ भने पटके मर्मत वर्षमा कम्तीमा दुईपटक गर्ने र खाल्डाखुल्डी टाल्ने काम भइरहेको छ । सडकको आवधिक मर्मत हरेक ६ देखि ७ वर्षमा गर्नुपर्ने सर्त तोकिएको छ ।

आवधिक मर्मतको समय नहुँदै सडक बिग्रने तथा भत्कने र निर्माण सम्पन्न गरेको छोटो समयमै कमजोर हुने गरेको छ । निर्माण सामग्री कमजोर भएका कारण यस्तो हुन पुगेको सडक विभागले स्वीकार गरेको छ । सडक विभागका सहप्रवक्ता रमेश सिंहले भने, ‘सडक निर्माण तथा मर्मतमा निर्माण सामग्रीकै कमजोरीले तोकिएको मापदण्ड कायम गर्न सकिएको छैन ।’

सडक पिच सकिन नपाउँदै कीर्तिपुर सडकको एउटा खण्डको कालोपत्रे उप्किनु पनि निर्माण सामग्रीको कमजोरीले भएको उल्लेख छ । काठमाडौंको डिभिजन सडक कार्यालय २ ले ठेक्का लगाएको यो सडक पिच नसकिँदै पानी निस्केकाले कालोपत्रे उप्किएको छ । यो सडक निर्माणमा पानी निस्कने ठाउँमा प्रयोग भएको निर्माण सामग्री कमजोर हुनु नै यो सडक भत्कनुको प्रमुख कारण हो । पानीले निर्माण सामग्रीको आयु घटाएको र तत्कालै बिगारेको छ । तर, पानी निस्कने स्थानमा प्रयोग गर्नुपर्ने गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न चुकेकै कारण उक्त सडक बिग्रिन पुगेको छ । अहिले पनि पानीका कारण सडक विभागले निर्माण गरिरहेकै करिब ६० स्थानको सडक पटकपटक भत्किरहेको सडक विभागले जानकारी दिएको छ ।

काठमाडौं डिभिजन कार्यालय २ का प्रमुख देवकुमार तामाङका अनुसार पिच कमजोर भएरै पानी निस्किएको हो । उनले भने,‘हामीले निर्माण कम्पनीलाई पैसा दिएका छैनौं, कमजोर निर्माण सामग्री प्रयोग गरेर सडक बिग्रनु भनेको निर्माण कम्पनीलाई नै घाटा लाग्नु हो ।’ माटो बढी मिसिएको निर्माण सामग्री प्रयोग भएकाले पानी निस्किएको अनुमान छ । यसको छानबिन भइरहेको सडक डिभिजनले जानकारी दिएको छ ।

सडक विभागका मध्यामाञ्चल क्षेत्रीय सडक निर्देशनालय प्रमुख शिवहरि सापकोटाका अनुसार अहिले उपत्यकामा निर्माण सामग्रीको प्रमुख स्रोत नै लतिपुरको टीकाभैरव हो । यहाँको निर्माण सामग्रीमा माटोको मात्रा बढी भएकाले बेलाबेलामा गुणस्तर परीक्षणमा असफल हुने गरेको छ । तर, विकल्प नभएकाले माटोको मात्रा ६० प्रतिशत रहेकै निर्माण सामग्री प्रयोग गर्नुको विकल्प छैन ।’

उनका अनुसार परीक्षणमा नमुना लिएर आउने भए पनि त्यसले न्यूनतम मापदण्ड मात्रै पूरा गरेका हुन्छन् । यसरी परीक्षामा न्यूनतम ३२ अंक ल्याउने विद्यार्थी उत्तीर्ण हुन्छन् । यसैगरी न्यूनतम मापदण्ड पूरा गरेर पनि सडकका निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने बाध्यता रहेको सापकोटाले बताए । निर्माण व्यवसायी रामशरण बुढाथोकीका अनुसार टीकाभैरवमा ढुंगामात्रै पेलेर तयार पारिने निर्माण सामग्रीले उपत्यकाको माग धान्न सक्दैन । अधिक माग हुने भएकाले पनि माटो नमिसिएको सामग्रीको विकल्प छैन ।

सरकारले पनि उपत्यका वरपरकै दररेटलाई आधार बनाएर स्टमेट बनाउने गरेको छ । ‘यसका कारण उपत्यकाबाट केही टाढा गयो भने लागत बढी हुने र तोकिएको रकमबाट कामै गर्न नसकिने हुन्छ जसका कारण बाध्य भएर न्यूनतम मापदण्ड पूरा गराएर मात्रै निर्माण सामग्री प्रयोग गर्नुपर्छ’, बुढाथोकीले भने । गुणस्तरीय प्रयोग गर्न सक्ने अवस्था नै नहुने उनको बुझाइ छ । सरकारले रणनीतिक महत्वका विभिन्न सडक विस्तारमा २०७३/७४ देखि पाँच वर्षे रणनीतिक योजना बनाएर ६ खर्ब रकम खर्चदैँछ । साँघुरा सडकको विस्तार, विकास र भूकम्पपछिको पुनःनिर्माणसहतिका सडकमा रकम खर्च भएको यस्तो रकमबाट कस्तो गुणस्तरीयता कायम हुने भन्नेमा कुनै स्पष्ट खाका छैन ।

सरकारले गुणस्तर सडक बनाउन र नियमित मर्मतको खर्च जुटाउन सडक बोर्डलाई सडक दस्तुर उठाउने जिम्मा दिएको छ । बोर्डले हाल विभिन्न चार वटा राष्ट्रिय राजमार्गमा सवारीसाधन गुडाएबापत लिने सडक दस्तुर वार्षिक ११ करोड ९४ लाख रुपैयाँ छ । तर, सडक मर्मतमा वार्षिक खर्चनुपर्ने रकमको आकार भने १६ अर्ब रुपैयाँ छ । यो लागतमध्ये २५ प्रतिशत अर्थात् करिब चार अर्ब मात्रै रकम निकासा सरकारले बजेटमार्फत निकासा गर्ने गरेको छ । सडक मर्मतमा वार्षिक विनियोजन गर्ने रकम न्यून भएकाले गुणस्तरीय मर्मत हुन नसकेको सडक बोर्डले स्वीकार गरेको छ ।

सरकारले हरेक वर्ष स्थानीय निकायलाई पठाउने बजेटको ८० प्रतिशतसम्म सडक तथा स्थानीय पुलपुलेसामै खर्च हुने गरेको छ । स्थानीय निकायले माग गर्ने रकमको सबैभन्दा ठूलो हिस्सा बर्सेनि सडकमै खर्च हुन्छ । तर, गुणस्तरीय निर्माणमा भने सरकारको ध्यानै पुग्न सकेको छैन । सडक मर्मत र निर्माण गर्नुपर्ने योजना धेरै छन् तर बजेट साह्रै न्यून हुने भएकाले पनि गुणस्तरीय काम गर्न नसकेको सडक विभागका सहप्रवक्ता सिंहले बताए ।

उनका अनुसार खर्च अनुसार नै सडकको गुणस्तर तय हुने गरेको छ । सरकारले पर्याप्त मात्रामा रकम विनियोजन गरेको अवस्थामा सडक मर्मत निर्माण पनि गुणस्तरीय बनाउन सकिने उनको बुझाइ छ । बढी खर्च गरेर बनाएको सडकमा प्रयोग हुने गुणस्तरीय निर्माण सामग्रीले बलियो सडक बन्ने उनको बुझाइ छ ।

गुणस्तरीय सडक निर्माण हुन नसक्दा सडक पहुँचले पुगेको सुविधाभन्दा पनि प्राकृतिक स्रोत र साधनको अव्यवस्थित र प्रविधि बिनाको प्रयोगबाट हुने विपत्तीले भयावह हुनसक्ने डोलिडारका अधिकारी बताउँछन् । कुनै पनि सडक बन्दा न्यूनतम मापदण्ड हुने, प्रविधिको प्रयोग हुने, सुरक्षित हुने हो भने जोखिम पनि कम हुने उल्लेख छ ।

नेपालमा २०४७ को राजनीतिक परिवर्तनपछि सडक पूर्वाधारले गति लिन थालेको हो । यो परिवर्तनपछि सरकारले नै ग्रामीण क्षेत्रको विकास र पूर्वाधार निर्माणमा विस्तारै प्राथमिकता दिँदै जान थालेको पाइन्छ । सरकारले वि.सं २०५१ सालदेखि स्थानीय निकायलाई बजेटमार्फत अनुदान उपलब्ध गराउन थालेपछि ग्रामीण क्षेत्रको विकासको प्रभाकारिता अझै बढ्न थालेको हो ।

परीक्षणमै असफल निर्माण सामग्री
सडक निर्माणमा ठेकेदार कम्पनीले ल्याएको निर्माण सामग्री प्रयोगशालामा परीक्षणका क्रममा पटकपटक असफल हुने गरेको छ । निर्माण सामग्रीका रूपमा प्रयोग हुने ग्राभेल, बालुवा, विटुमिन (अलकत्रा) परीक्षणमै फेल हुने गरेको छ । सडक विभाग अन्तर्गतको केन्द्रीय सडक प्रयोगशालामा आउने निर्माण सामग्रीको परीक्षणमा अन्य सामग्रीको तुलनामा विटुमिन परीक्षण भने पटकपटक असफल हुने गरेको छ ।

प्रयोगशाखा प्रमुख विनोद सापकोटाले परीक्षणबाट जे आउँछ सोही रिपोर्ट सम्बन्धित कार्यालयलाई पठाउने गरेको जानकारी दिए । सडक निर्माणको स्पेसिफिकेसन अनुसार परीक्षणमा मापदण्ड नपुगेको निर्माण सामग्री परिवर्तन गर्नुपर्ने हुन्छ । नमुना परीक्षणबाट आउने यस्ता निर्माण सामग्री नेपालमा न्यूनतम मापदण्ड पुर्‍याउन मात्रै आउने गरेको पनि उनको भनाइ छ । एक सय ग्राम विटुमिनलाई २५ डिग्रि सेन्टिग्रेटमा मापन गर्दा न्यूनतम ८० देखि एक सय को पेनेट्रिसन ग्रेड हुनुपर्नेमा अधिकांश ८० देखि ८५ भित्रै पर्ने गरेका छन् ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार ०९:४३
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार ०९:४३
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार ०९:४३
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार ०९:४३
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१९ मंसिर २०७४, मंगलवार ०९:४३
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१९ मंसिर २०७४, मंगलवार ०९:४३
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१९ मंसिर २०७४, मंगलवार ०९:४३

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१९ मंसिर २०७४, मंगलवार ०९:४३
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१९ मंसिर २०७४, मंगलवार ०९:४३
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१९ मंसिर २०७४, मंगलवार ०९:४३
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?