• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

दिपेन्द्र कँडेल ईनिसिएटिभ र साउथदिल्लीनगरपालिकाले पब्लिक सेक्टर ईनोभेसनमा सहकार्य गर्ने

६ मंसिर २०७५, बिहीबार ११:५१
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

६ मंसिर २०७५, बिहीबार ११:५१
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

६ मंसिर २०७५, बिहीबार ११:५१
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

६ मंसिर २०७५, बिहीबार ११:५१
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

६ मंसिर २०७५, बिहीबार ११:५१
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

६ मंसिर २०७५, बिहीबार ११:५१
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

६ मंसिर २०७५, बिहीबार ११:५१
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

६ मंसिर २०७५, बिहीबार ११:५१

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

६ मंसिर २०७५, बिहीबार ११:५१

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

६ मंसिर २०७५, बिहीबार ११:५१

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

६ मंसिर २०७५, बिहीबार ११:५१

करले होइन, रहरले गरिन्छ बिहे …

६ मंसिर २०७५, बिहीबार ११:५१

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

६ मंसिर २०७५, बिहीबार ११:५१
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, March 22, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

दिपेन्द्र कँडेल ईनिसिएटिभ र साउथदिल्लीनगरपालिकाले पब्लिक सेक्टर ईनोभेसनमा सहकार्य गर्ने

by NewsDesk
६ मंसिर २०७५, बिहीबार ११:५१
in देश
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली । नेपालस्थितदिपेन्द्र कँडेल ईनिसिएटिभ (डिकेआई) र भारतको साउथदिल्लीनगर कर्पोरेशन (एस.डि.एम.सि) ले पब्लिक सेक्टर ईनोेभेशनमा सहकार्य गर्ने भएका छन्।

ईनिसिएटिभका अध्यक्षपब्लिक सेक्टर ईनोभेटर ई. दिपेन्द्र कँडेल र साउददिल्लीनगरपालिकाका मेयर नरेन्द्र चावलाबीचहालै दिल्लीमा भएको भेटवार्तामा सहकार्य गर्नेबारे सहमति भएको हो। कँडेलले आफ्नो ईनिसिएटिभले पहिलो सहकार्य यही नगरपालिकासँग गरेर आफ्नो पहिलो अन्तर्राष्ट्रिय सहकार्यलाई समेत अघि बढाएको जनाए।

उनका अनुसार साउद दिल्लीनगरपालिका भारतकै सबैभन्दा आकर्षण मानिएको नगरपालिका हो। कँडेलले आफ्नो संस्थाको क्षेत्रिय कार्यालय पनि दिल्लीमै राख्नेबारे अन्तिमतयारी गरिसकेका छन्। पब्लिक सेक्टर ईनोभेशनमा कसरी र यसमापनिकुनकुन क्षेत्रमा सहकार्य गर्ने भन्नेबारे आफूले मस्यौदा प्रस्तावपनि मेयर चावलालाई बुझाईसकेको कँडेलले जानकारी दिए ।

उक्त सहकार्यको सहमतिबमोजिम डिकेआईले उक्तनगरपालिकासँगपब्लिकपोलिसीबारे ठोस अध्ययनतथाअनुशन्धानगर्ने र ट्राफिक व्यस्थापन, सरसफाई नीति, शिक्षानीति, जन प्रशासन, व्युरोक्रेसी रिफर्म पोलिसी, ईम्प्लोईमेन्ट पोलिसी, माईग्रेशनपोलिसीलगायतमापनि रिसर्च गर्ने उनले विश्वास दिलाए।

उक्त सहमतिपश्चात उनले एक प्रेस वक्तव्यजारी गर्दै भने, “यो हाम्रो पहिलो कदमसँगै यसले हामीलाई चूनौतिमात्रै होईन, हाम्रो संगठनलाई साउददिल्लीम्युनिसिपलकर्पोरेशनलाई पब्लिक सेक्टर ईनोभेशनमार्फत एम्पावर गर्न पनिअवसर सिर्जना गरेको छ ।”

दिल्लीमाआफ्नो संस्थाको स्कोपबारे थपप्रकाशपार्दै कँडेलले थप सुनाए,“हामीलाई साउददिल्लीम्युनिसिपालकर्पोरेशनबाट डाटा चाहिन्छ । त्यसो भयो भने हामी रिसर्चको लागि फण्डिङ गर्छौं । र, सही र वस्तुपरक अध्ययनतथाविश्लेषणसहित सुहाउँदो नीतिपनिहामीसिफारिश गर्छौं । काठमाडौंमा रहेको हाम्रो कार्यालयबाट डाटा कलेक्शन गरेर सिधै दुवईबाट मुख्य सञ्चालनमा रहेको हाम्रो कार्यालयमा पठाउँछौं ।”

कँडेलले साउददिल्लीम्युनिसिपलकर्पोरेशनसँगको यस्तो प्रभावशालीकामको सहकार्य विल्कुल रिसर्चमा केन्द्रितहुने सुनाउँदै आगामी दिनमा दिल्ली र नेपालका अन्य नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्नेदेखि अन्य महत्वपूर्ण तालिम तथा शिक्षाको क्षेत्रमा सहकार्य गर्नपनि सकिने बताए ।

यसको लागि मेयर चावलासँग आफूले साउददिल्ली नगरपालिका र उसलाई उपयुक्तहुने नेपालको नगरपालिकाबीच भगिनी सम्बन्धतत्काल सुरु गर्नुपर्नेबारे पनिगरिने प्रस्ट पारेकोे कँडेलले जनाए ।

डिकेआईले दुवईका शेख मोहम्मद बिन रसिदअलमाक्तौम, दुवईका शासक तथा प्रधानमन्त्रीको संरक्षणमा रहेको मोहम्मद बिन रसिद स्कुलअफ गभर्मेन्टसँग सहकार्य गर्दै आएको छ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

by NewsDesk
६ मंसिर २०७५, बिहीबार ११:५१
0

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको विशेष सक्रियतापछि काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठेकाे छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने...

दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

by NewsDesk
६ मंसिर २०७५, बिहीबार ११:५१
0

दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर–...

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

by NewsDesk
६ मंसिर २०७५, बिहीबार ११:५१
0

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको...

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

by NewsDesk
६ मंसिर २०७५, बिहीबार ११:५१
0

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भ-भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ।...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

६ मंसिर २०७५, बिहीबार ११:५१
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

६ मंसिर २०७५, बिहीबार ११:५१
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

६ मंसिर २०७५, बिहीबार ११:५१

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

६ मंसिर २०७५, बिहीबार ११:५१
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

६ मंसिर २०७५, बिहीबार ११:५१
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

६ मंसिर २०७५, बिहीबार ११:५१
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?