• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

ट्राफिक प्रहरीलाई घुस दिने ७ जना चालक पक्राउ

१४ मंसिर २०७४, बिहीबार १३:०१
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१४ मंसिर २०७४, बिहीबार १३:०१
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१४ मंसिर २०७४, बिहीबार १३:०१
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१४ मंसिर २०७४, बिहीबार १३:०१
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१४ मंसिर २०७४, बिहीबार १३:०१
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

१४ मंसिर २०७४, बिहीबार १३:०१
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१४ मंसिर २०७४, बिहीबार १३:०१
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१४ मंसिर २०७४, बिहीबार १३:०१

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

१४ मंसिर २०७४, बिहीबार १३:०१

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

१४ मंसिर २०७४, बिहीबार १३:०१

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

१४ मंसिर २०७४, बिहीबार १३:०१

करले होइन, रहरले गरिन्छ बिहे …

१४ मंसिर २०७४, बिहीबार १३:०१

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

१४ मंसिर २०७४, बिहीबार १३:०१
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, March 22, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

ट्राफिक प्रहरीलाई घुस दिने ७ जना चालक पक्राउ

by NewsDesk
१४ मंसिर २०७४, बिहीबार १३:०१
in देश, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

ड्यूटीमा रहेका बेला ट्राफिक प्रहरीलाई घुस दिने ७ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।

विभिन्न प्रलोभनमा पारेर घुस दिन प्रयास गरेका ७ जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश रन्जितकारले जानकारी दिए। पक्राउ पर्नेमा २ जना कार चालक, २ जना बस चालक, २ जना स्कुटर र १ जना मोटरसाइकल चालक रहेको उनले बताए।

उनीहरूले ट्राफिकलाई घुस दिने प्रयास गरेको, नलिने भन्दै बारम्बार सम्झाउँदा पनि जिद्दी गरेपछि नियन्त्रणमा लिएर सिंहदरबार वृतमा बुझाईको ट्राफिक प्रहरीले जनाएको छ।

कहाँ कसले दिन प्रयास गर्‍यो घुस?

– मिति २०७४।०४।१६ गते  एयरपोर्ट स्थित सडक खण्डमा ट्याक्सी चेकिङको क्रममा बा ५ च ६५२१ नं।को कार चालक  मोरङ मधुमल्ल ९ बस्ने पर्शुराम राईले प्रयोजन विपरीतको कसुरमा  १ हजार रुपैयाँ दिएको ।

–  मिति २०७४।०७।१३ गते ट्याक्सी चेक जाँचको क्रममा बालाजुस्थित सडक खण्डमा बा ६ च ६४०९ नं को निजी कार चालक  नुवाकोट बस्ने दिलिप  रिजालले प्रयोजन विपरीत कसुरमा  ९ सय रुपैयाँ दिएको।

-मिति २०७४।०७।२६ गते  तिनकुने स्थित सडक खण्डमा बा २ ख ७०१५ नं को भाडा बस चालक मोरङ शनिश्चरे बस्ने बर्ष ३५ को कृष्ण धिमालले साथमा कागजपत्र नभएकाे  र लेन कारवाहीको कसुरमा  २ सय रुपैयाँ दिएको।

– मिति २०७४।०८।१० गते  भद्रकाली स्थित सडकमा बा ७७ प ६१०६ नंको स्कुटर चालक टोखा ३ घर भएको वर्ष २७ को मिलन सुर्खेतीले लेन कारवाहीमा पर्दा  ५ सय रुपैयाँ दिएको ।

-मिति २०७४।०८।११ गते चावहिल स्थित सडक खण्डमा बा ४ ख ४५५५ नंको भाडा बस चालक सिन्धुली बस्ने विश्वास श्रेष्ठले सवारी दर्ता किताब साथमा नभएको कसुरमा  ५ सय रुपैयाँ दिएको।

-मिति २०७४।०८।१२ गते नयाँबसपार्क स्थित रात्रीकालीन चेकिङमा बा ६४ प ७८२७ नं। को स्कुटर चालक रामेछाप लखनपुर बस्ने वर्ष २३ को मेजर सिंह तामाङले कागजपत्र नभएको कसुरमा ५ सय रुपैयाँ दिएको ।

-मिति २०७४।०८।१२ गते कोटेश्वरस्थित सडकमा बा २७ प २२०१ नंको मोसाचालक सिन्धुली १३ बस्ने वर्ष ३२ को थिर तामाङको लाइसेन्स साथमा नभएको कसुरमा  २ सय रुपैयाँ दिएको ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

by Sandesh Nepal
१४ मंसिर २०७४, बिहीबार १३:०१
0

महाशिवरात्रि यसरी पुजा गर्दा शनि र भगवान शिव दुवै प्रसन्न हुने, भुलेर पनि नगर्नुहोस् यी काम ! संकट हुनेछ।।सनातन धर्ममा...

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

by Sandesh Nepal
१४ मंसिर २०७४, बिहीबार १३:०१
0

कार्यसम्पादन मुल्यांकनकाे आधारमा गुल्मीको मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै देशभरकै गाउँपालिकामध्ये छैठाै स्थान एवम् गुल्मीमा प्रथम भएको छ ।...

गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

by Sandesh Nepal
१४ मंसिर २०७४, बिहीबार १३:०१
0

गर्भाशय : एक छोरिको कथा... गाउँ र सहरमा, म अनि म जस्ता धेरै छोरी आज सम्म यस्तो मृत्युको सिकार भएका...

पुलमा बाइक रोकेर सिधै त्रिशूलीमा हाम फाल्ने युवा को हुन… ? भिडियो

by NewsDesk
१४ मंसिर २०७४, बिहीबार १३:०१
0

अन्त्यमा भिडियो छ हेर्नु होस् । नयाँ भर्जनको FZ मोटरसाइकलमा एक युवा आए !  नजिक बाट देख्नु हुने एक आमाले...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१४ मंसिर २०७४, बिहीबार १३:०१
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१४ मंसिर २०७४, बिहीबार १३:०१
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१४ मंसिर २०७४, बिहीबार १३:०१

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१४ मंसिर २०७४, बिहीबार १३:०१
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१४ मंसिर २०७४, बिहीबार १३:०१
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१४ मंसिर २०७४, बिहीबार १३:०१
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?