• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

जनादेश : २०७४

२४ मंसिर २०७४, आईतवार १०:४६
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२४ मंसिर २०७४, आईतवार १०:४६

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२४ मंसिर २०७४, आईतवार १०:४६
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२४ मंसिर २०७४, आईतवार १०:४६
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२४ मंसिर २०७४, आईतवार १०:४६
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२४ मंसिर २०७४, आईतवार १०:४६
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२४ मंसिर २०७४, आईतवार १०:४६
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

२४ मंसिर २०७४, आईतवार १०:४६
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२४ मंसिर २०७४, आईतवार १०:४६
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

२४ मंसिर २०७४, आईतवार १०:४६

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

२४ मंसिर २०७४, आईतवार १०:४६

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

२४ मंसिर २०७४, आईतवार १०:४६

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

२४ मंसिर २०७४, आईतवार १०:४६
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, April 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

जनादेश : २०७४

by NewsDesk
२४ मंसिर २०७४, आईतवार १०:४६
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्ष र समानुपातिक प्रणाली दुवैको अन्तिम मत परिणाम सार्वजनिक हुन अझै केही दिन लाग्नेछ तर अहिले सार्वजनिक भइरहेको मतपरिणामको प्रवृत्तिले भने केन्द्र र अधिकांश प्रदेशमा एमाले–माओवादी सम्मिलित वाम गठबन्धनले स्पष्ट बहुमतका साथ सरकार बनाउने देखाएको छ । चुनावको सम्मुख बनेको यो गठबन्धनको दिगोपन वा पूर्वघोषणाबमोजिम एकता भए बहुदलीय व्यवस्था पुनर्बहालीपछि जारी अस्थिर सरकारको निरन्तरता क्रमभंग हुने सम्भावनासमेत छ तर त्यो चुनौतीमुक्त भने छैन । मुलुकको विकास, निर्माणले गति लिन नसक्नुमा अस्थिर सरकारलाई मुख्य कारकका रूपमा औंल्याउने गरिएको पृष्ठभूमिमा वाम गठबन्धन बहुमतमा पुग्ने हैसियत देखिनुले निश्चय नै मतदाताहरूको स्थिर सरकार र समृद्धिको चाहनालाई प्रतिबिम्बित गर्छ । जनआकांक्षालाई कसरी र कुन हदसम्म वाम गठबन्धनले पूरा गर्न सक्छ, त्यसैमा उसको लोकप्रियता र दिगोपन भर पर्नेछ ।

स्थापनाकालदेखि नै हरेक लोकतान्त्रिक आन्दोलनमा अगुवाइ गर्दै आएको नेपाली कांग्रेसका लागि भने यो निर्वाचन सुखद देखिएन । शीर्ष नेताहरू पराजित/पराजयउन्मुख हुँदै गर्दा संसद्मा कांग्रेसको उपस्थिति संख्यात्मक रूपमा अहिलेसम्मकै कमजोर हुने देखिँदै छ । कांग्रेसलाई यो निर्वाचनको मतादेश प्रतिपक्षी दलको भूमिकाका लागि हो । प्रतिपक्षमा रहेर पनि प्रभावकारी र रचनात्मक भूमिका निर्वाह गर्दै यो पार्टीले संविधान कार्यान्वयन एवं संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । राजनीतिक दलहरूबीचको सहकार्यलाई यो निर्वाचनले टुटाएको होइन, टुटाउनु पनि हुँदैन । अहिलेसम्म जे–जति उपलब्धि हासिल भएका छन्, ती सबै वैचारिक धारका राजनीतिक दलहरूको सहकार्यबाटै सम्भव भएका हुन् र उपलब्धि रक्षा पनि सहकार्यबाटै हुनुपर्छ । निर्वाचनले कांग्रेसमा नेतृत्व, नीति र शैली परिवर्तनको खाँचो औंल्याइदिएको छ । अहिलेको मतपरिणामबाट पाठ सिकेर संगठन सुदृढीकरणमा केन्द्रित हुन सक्यो भने कांग्रेस फेरि नयाँ ऊर्जाका साथ पुन:स्थापित हुन सक्ने पर्याप्त सम्भावना छँदै छ । तसर्थ कांग्रेस वृत्त हतास हुनु पर्दैन, तर कमजोरीको कारण नेतृत्वसँग खोज्नुपर्छ ।

स्थानीय, प्रदेश र केन्द्र तीनै तहमा भएका निर्वाचनमा क्षेत्रीय पार्टीहरूको उपस्थिति भने कमजोर देखिएको छ । दुई ठूला दल एमाले र माओवादीले वाम गठबन्धन बनाउनाले तथा कांग्रेसले केही दलसँग तालमेल गर्नाले पनि क्षेत्रीय स्तरका पार्टी निरीह बन्न पुगेका छन् । पुरानै दलप्रति मतदाताको रोजाइ वा विश्वास देखिनुको कारण वैकल्पिक शक्तिको तत्काल आवश्यकता नदेख्नु वा अहिले आफूलाई वैकल्पिक शक्तिका रूपमा दाबी गर्दै आएका दलहरूप्रति भरोसा नहुनु हुन सक्छ । राजधानी उपत्यकामा स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा उल्लेख्य मत बटुलेको विवेकशील–साझा पार्टीले पनि आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न अझै निकै मिहिनेत गर्नुपर्ने देखिएको छ । हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको वकालत गर्दै आएका पूर्वपञ्चहरूका पार्टी राप्रपा र राप्रपा प्रजातान्त्रिक पनि कमजोर देखिएका छन् । यो भनेको धर्मनिरपेक्षता र गणतन्त्रको स्वीकार्यता वृद्धि हो ।

अबको संसद्मा राजनीतिक दलहरूको संख्या भने थोरै हुनेछ । गठबन्धन/तालमेलका आडमा संसद्मा केही साना दल पुग्न सके पनि राष्ट्रिय पार्टीको हैसियत पाउने सम्भावना देखिँदैन । राष्ट्रिय पार्टीको हैसियत पाउन प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा तीन प्रतिशत मत पाउनैपर्छ । न्यूनतम तीन प्रतिशत मत नल्याउने दलले प्रतिनिधिसभामा समानुपातिक सिट पनि पाउँदैन । राष्ट्रिय पार्टी र समानुपातिक सिट प्राप्तिका लागि मापदण्ड निर्धारणले साना दलहरूलाई पार्टी एकता वा गठबन्धन निर्माणमा प्रेरित गर्नेछ, जुन क्रम यसअगावै सुरु भइसकेको छ ।

स्थानीय सरकारमा पनि अहिले वाम गठबन्धनमा आबद्ध दलहरूकै बाहुल्य छ । त्यसैले संविधान कार्यान्वयन गराउँदै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने प्रमुख दायित्व यही गठबन्धनको हो । आन्तरिक गुट–उपगुटको प्रभाव सरकार (तीनै तहको) सञ्चालनमा परेन भने पाँच वर्षसम्म स्थिर सरकार बन्ने ढोका खुल्नेछ । वाम गठबन्धनले विजयको उन्माद र अहम् प्रदर्शन गर्ने होइन, सबै पक्षलाई समेट्ने र नेतृत्वदायी उदारता प्रकट गर्ने गरी अगाडि बढ्नुपर्छ । त्यसो भए मात्र स्थायित्व र आर्थिक विकासको उसको नाराको कार्यान्वयन सहज हुनेछ, अन्यथा त्यो नाराकै रूपमा मात्र रहनेछ ।

http://kantipur.ekantipur.com/news/2017-12-10/20171210065857.html

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

by Sandesh Nepal
२४ मंसिर २०७४, आईतवार १०:४६
0

मुगु जिल्लाको खत्याडगाउँपालिकामा गत असोज १८ देखी २४ गते सम्म अविरल वर्षातका कारण पनि बाढीले अरबौं क्षेती पुर्याएको थियो ।...

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

by Sandesh Nepal
२४ मंसिर २०७४, आईतवार १०:४६
0

तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे सतर्क भन्यौ म सतर्क बने अगाडि बढ भन्यौ ,म अगाडि बढे पछाडि हट भन्यौ...

आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

by Sandesh Nepal
२४ मंसिर २०७४, आईतवार १०:४६
0

महाशिवरात्रि यसरी पुजा गर्दा शनि र भगवान शिव दुवै प्रसन्न हुने, भुलेर पनि नगर्नुहोस् यी काम ! संकट हुनेछ।।सनातन धर्ममा...

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

by Sandesh Nepal
२४ मंसिर २०७४, आईतवार १०:४६
0

कार्यसम्पादन मुल्यांकनकाे आधारमा गुल्मीको मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै देशभरकै गाउँपालिकामध्ये छैठाै स्थान एवम् गुल्मीमा प्रथम भएको छ ।...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२४ मंसिर २०७४, आईतवार १०:४६
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२४ मंसिर २०७४, आईतवार १०:४६
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

२४ मंसिर २०७४, आईतवार १०:४६

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२४ मंसिर २०७४, आईतवार १०:४६

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२४ मंसिर २०७४, आईतवार १०:४६
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२४ मंसिर २०७४, आईतवार १०:४६
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?