आश्विन १४ अर्थात् (september 30) आइतबार छनान वैदेशिक महोत्सव (Foreigners’ Festival)मा सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई आमन्त्रित गर्दछु ।
गरिमामय उपस्तिथि जनाइ रास्ट्रको शोभा बढाइ दिनुहुन हार्दिक आह्वान गर्दछ ।
स्थान : 천안도솔공원 मिति : सेप्टेम्बर३० (आइतबार) समय : १०:०० बजे
हरेकवर्ष झैँ योवर्ष पनि छनान वैदेशिकफेस्टिबल भब्यताको साथ हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा अवगत गराउदछु ।
विविध जानकारी मुलक सेवाको साथमा नेपाल लगायत एशियाली देशहरुको मौलीक कला, संस्कृती, भेषभुषा झल्कीने वस्तुहरु राखीनुका साथै संस्कृति नृत्य प्रतियोगिता, कोरियन गीत प्रतियोगिता हुने हुदा गरिमामय उपस्तिथि जनाइ रास्ट्रको शोभा बढाइ दिनुहुन हार्दिक आह्वान गर्दछौ ।
साथमा भाग्यसाली चिट्ठा पुरस्कार कार्यक्रम पनि :
पुरस्कारहरु : 49 इन्च एलसीडी टि भी १ जनालाई, नोटबुक ,ट्याब्लेट पीसी, स्मार्टफोन ५ जनालाई, भ्याकुम क्लिनर मेशिन, इलेक्ट्रिक राइस कुकर २ जनालाई, अन्य थुप्रै सान्तोना पुरस्कारहरुपनि समाबेश छ । यो भाग्यशालि मौका नछुटाउनु होला ….
천안도솔광장 (충남천안시동남구신부동139-2) दोसोल पार्क जाने बाटो:
천안역(동부) बाट सेटल बसको व्यबस्था गरिएको छ, ७, ११, २०१, २००
천안터미널 टर्मिनल पारिपट्टि बाट ७, ११, १३, १४, २०, २४, ८१, २००, २०१, ७०० चढेर दोस्रो स्टपमा झरेर अगाडी हेर्नु भयो भने कार्यकर्म स्थान देख्नुहुनेछ (छनान टर्मिनल बाट हिडेर 10 मिनेटमा पुग्न सकिन्छ)
(천안터미널मा स्वयंसेवकहरू पनि राखिएको छ। जानकारीको लागि : 041-411-7026
NOTE : कोरिया बासि सम्पुर्ण नेपाली हरु को हरेक दुःख सुख तथा आपत बिपत साट्ने बाटो र लुकेको खबर पर्दाफास गर्ने उद्देश्यले सन्देश नेपालले कोरीया बाट श्री इश्वरी घिमिरे लाई संदेश नेपाल कोरिया को संवादाताको रूपामा खटाएको कुरा जानकारी दिन चाहन्छु । WWW.SANDESHNEPAL.COM 014411004 / 9851022781
इश्वरी घिमिरे : 01057282846