• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

चर्कियाे सुनसरीमा विवाद, अाचार्य विरूद्ध नाराबाजी

२९ मंसिर २०७४, शुक्रबार १३:४५
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२९ मंसिर २०७४, शुक्रबार १३:४५
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२९ मंसिर २०७४, शुक्रबार १३:४५
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२९ मंसिर २०७४, शुक्रबार १३:४५
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२९ मंसिर २०७४, शुक्रबार १३:४५
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२९ मंसिर २०७४, शुक्रबार १३:४५

उपचुनावको परिणामले दिएको सन्देश !

२९ मंसिर २०७४, शुक्रबार १३:४५
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२९ मंसिर २०७४, शुक्रबार १३:४५

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२९ मंसिर २०७४, शुक्रबार १३:४५
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२९ मंसिर २०७४, शुक्रबार १३:४५
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२९ मंसिर २०७४, शुक्रबार १३:४५
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२९ मंसिर २०७४, शुक्रबार १३:४५
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२९ मंसिर २०७४, शुक्रबार १३:४५
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home राजनीति

चर्कियाे सुनसरीमा विवाद, अाचार्य विरूद्ध नाराबाजी

by NewsDesk
२९ मंसिर २०७४, शुक्रबार १३:४५
in राजनीति
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीः सुनसरीमा रहेका चार प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमध्ये एमाले एक सिटमा सीमित भएपछि असन्तुष्टि बढेको छ। एमाले कार्यकर्ताले बिहीबार एमाले सचिव भीम आचार्यविरुद्ध चर्को नाराबाजीसमेत गरेका छन्।
बिहीबार सुनसरी क्षेत्र नम्बर– ३ ‘क’बाट प्रदेशसभाका लागि निर्वाचित लिलम बस्नेतको विजय जुलुसमा सहभागी एमाले कार्यकर्ताहरू आचार्यविरुद्ध नाराबाजीमा उत्रिएका हुन्। विजय जुलुसमा सहभागी एमाले कार्यकर्ताले ‘भीम आचार्य चाहिँदैन, पार्टी हराउन पाइँदैन’ भन्दै नाराबाजी गरेका थिए। बिहीबार बस्नेतको विजय र्‍याली निकालिएको थियो। विजयी उम्मेदवार बस्नेतलाई इटहरीमा युवासंघका कार्यकर्ताहरूले १० किलोको माला लगाइदिएका थिए।
इटहरीबाट सुरु भएको र्‍याली खनार, सोनापुर, मधेली, चादबेला हुँदै दुहवी पुगेको थियो। र्‍यालीमा सहभागी कार्यकर्ताले आचार्यविरुद्ध नाराबाजी गरेका हुन्। वाम गठबन्धनको आधार मानिएका केही क्षेत्रमा जीत हात पार्न नसकेपछि एमालेमा असन्तुष्टि बढेको हो। खासगरी स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा सुनसरी क्षेत्र नम्बर– २ र ४ मा प्रतिनिधिसभा तथा केही प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले जित्नुपर्ने क्षेत्रमा पनि आचार्यकै कारण हार व्योहोर्नुपरेको केही एमाले कार्यकर्ताको आरोप छ।
ती क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित्न नसक्नुमा आचार्य दोषी रहेको भन्दै एमाले सुनसरीमा असन्तुष्टि बढेको हो। क्षेत्र नम्बर– २, ३ र ४ नम्बर क्षेत्रमा वाम गठबन्धनको बाहुल्य भएको क्षेत्रमा कम मत आएर हार व्योहोर्नुपरेको थियो। यी क्षेत्रहरूमा अन्तर्घात भएको भन्दै आलोचना सुरु भएको छ।प्रतिनिधिसभाका लागि पनि क्षेत्र नम्बर– २ एमालेले जित्ने हुँदाहुँदै एमालेभित्रको चरम अन्तरविरोधका कारण हार भएको आरोप लागेको छ।

आचार्यलाई मुख्यमन्त्री बन्न नदिन ‘चलखेल’!
प्रदेश नं.– १ को प्रत्यक्षतर्फको निर्वाचनको मत गणना सम्पन्न भएसँगै मुख्यमन्त्री चयन र समानुपातिक प्रदेशसभा सदस्य चयनमा नेकपा एमाले जुटेको बेला सुनसरीमा एमाले सचिव भीम आचार्यलाई मुख्यमन्त्री बन्न नदिन खेल सुरु भएको छ। नेकपा एमालेका तर्फबाट प्रदेशसभाको मुख्यमन्त्रीमा पार्टीका केन्द्रीय सचिव तथा प्रदेश नं.– १ का संयोजक आचार्य हुने निश्चितप्रायः भएपछि यस्तो चलखेल सुरु भएको आचार्य पक्षधर नेताहरुको आरोप छ।
समानुपातिकतर्फको नतिजा एक साता अगावै आइसक्ने भएकाले त्यसतर्फको प्रदेशसभाका सदस्यहरू चयन गरेर प्रदेशसभाको सरकार गठनका लागि एमाले नेता आचार्यको नेतृत्वमा सरकार गठन उनको भनाइ थियो।

यस्तो छ चुनावी नतिजा
मंसिर १० र २१ गते प्रदेश नं.– १ मा भएको निर्वाचनमा एमालेले ३६ सिट जितेको छ। माओवादी केन्द्रले १० स्थानमा बाजी मार्दा नेपाली कांग्रेसले आठ स्थानमा जीत हासिल गरेको छ। फोरम नेपालले एक र स्वतन्त्र उम्मेदवारले एक सिट जितेका छन्।
१ नम्बर प्रदेशका लागि बाहिर हल्ला भएजस्तो मुख्यमन्त्री चयन गर्न कुनै समस्या र विवाद नभएकाले आचार्य सहज रूपमा चयन हुने एमालेका एक केन्द्रीय सदस्यले बताए।

यस्तो छ संवैधानिक व्यवस्था
नेपालको संविधान, २०७० अनुसार प्रदेशसभाको निर्वाचन भएको ३५ दिनभित्र प्रदेशसभाबाट सरकार गठन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। संविधानको धारा १६८ मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आएको मितिले ३५ दिनभित्र प्रदेशको मुख्यमन्त्री निर्वाचित गरिसक्नुपर्ने व्यवस्था छ। प्रदेशसभामा पनि केन्द्रमा जस्तै कुनै एक दलले बहुमत ल्याएमा सोही दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्नेछन्।
कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको बहुमत प्राप्त गर्ने प्रदेशसभाको सदस्य मुख्यमन्त्री बन्ने उल्लेख छ। प्रदेश सरकारको मन्त्रिपरिषद् प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशत नबढ्ने गरी गठन गर्नुपर्ने व्यवस्था संविधानमा छ। प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता मुख्यमन्त्रीमा नियुक्त हुने कानुनी व्यवस्थाअनुसार नेकपा एमालेका प्रदेशसभा सदस्यहरू नेता आचार्यलाई संसदीय दलको नेतामा चयन गर्ने तयारीमा जुटेका छन्। आचार्यका समर्थनमा निर्वाचित भएका दुई तिहाईभन्दा बढी प्रदेशसभा सदस्यहरू रहेकाले आचार्य सहज रूपमा ससंदीय दलको नेता हुने निश्चित भएको एक नेताले बताए।

यी हुन् १ नम्बर प्रदेशका निर्वाचित सदस्य
१ नम्बर प्रदेशबाट प्रदेशसभा निर्वाचनमा एमालेबाट बलबहादुर सम्सोहाङ, लक्ष्मण तिवारी, तेजमान कन्दङ्वा, गणेशकुमार काङबाङ, खिनु लङवा लिम्बू, काजीमान कागते, रामबहादुर मगर, श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, एकराज कार्की, बृखबहादुर प्रधान, वसन्त बानियाँ, हीराकुमार थापा, हिक्मतकुमार कार्की, अर्जुन राई, उपेन्द्र घिमिरे, लीलाबल्लभ अधिकारी, राजकुमार ओझा, जीवन घिमिरे, ज्ञानेश्वर राजवंशी, प्रदीपकुमार भण्डारी, भीम आचार्य, सर्वध्वज साँवा, लिलम बस्नेत, जगदीशप्रसाद कुसियैत, निरन राई, ईन्द्रमणि पराजुली, तुलसीप्रसाद न्यौपाने, राजेन्द्रकुमार राई, शेरधन राई, अम्विरबाबु गुरुङ, राजन राई, उत्तमकुमार बस्नेत, बुद्धिकुमार राजभण्डारी, विमल कार्की र कला घले निर्वाचित भएका छन्।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

by Sandesh Nepal
२९ मंसिर २०७४, शुक्रबार १३:४५
0

तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे सतर्क भन्यौ म सतर्क बने अगाडि बढ भन्यौ ,म अगाडि बढे पछाडि हट भन्यौ...

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

by NewsDesk
२९ मंसिर २०७४, शुक्रबार १३:४५
0

https://youtu.be/Kf6pAM2zGgg

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

by NewsDesk
२९ मंसिर २०७४, शुक्रबार १३:४५
0

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा आफ्नो प्रतिस्पर्धी नै नभएको...

एमाले नेताले रामकुमारी झाक्रीलाई भोट माग्दै … के हुँदैछ गुल्मीमा ?

by NewsDesk
२९ मंसिर २०७४, शुक्रबार १३:४५
0

नेकपा एमालेका गुल्मी जिल्ला सचिवालय सदस्य शेषकान्त गौतमले एमाले परित्याग गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२९ मंसिर २०७४, शुक्रबार १३:४५
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२९ मंसिर २०७४, शुक्रबार १३:४५
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२९ मंसिर २०७४, शुक्रबार १३:४५

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२९ मंसिर २०७४, शुक्रबार १३:४५
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२९ मंसिर २०७४, शुक्रबार १३:४५
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२९ मंसिर २०७४, शुक्रबार १३:४५
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?