• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

‘गृहमन्त्री पाए ३ महिनामै आधा अपराध घटाउँछुु’..

२५ मंसिर २०७४, सोमबार १४:०१
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२५ मंसिर २०७४, सोमबार १४:०१

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२५ मंसिर २०७४, सोमबार १४:०१
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२५ मंसिर २०७४, सोमबार १४:०१
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२५ मंसिर २०७४, सोमबार १४:०१
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२५ मंसिर २०७४, सोमबार १४:०१
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२५ मंसिर २०७४, सोमबार १४:०१
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

२५ मंसिर २०७४, सोमबार १४:०१
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२५ मंसिर २०७४, सोमबार १४:०१
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

२५ मंसिर २०७४, सोमबार १४:०१

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

२५ मंसिर २०७४, सोमबार १४:०१

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

२५ मंसिर २०७४, सोमबार १४:०१

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

२५ मंसिर २०७४, सोमबार १४:०१
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, April 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home Uncategorized

‘गृहमन्त्री पाए ३ महिनामै आधा अपराध घटाउँछुु’..

by NewsDesk
२५ मंसिर २०७४, सोमबार १४:०१
in Uncategorized
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

मोरङ — ६ बाट प्रतिनिधिसभाका लागि नवनिर्वाचित सांसद नेकपा एमालेका नेता लालबाबु पण्डितसँग गरिएको कुराकानी :
चुनावमा विजयी हुँदा कस्तो अनुुभव भइरहेको छ ?
मोरङ क्षेत्र नम्बर ६ का जनताले विश्वास गरेर मलाई जिताएका छन्। म असाध्यै खुसी छु । जनता पनि खुसी छन्। विजयी भएको घोषणा भएदेखि लगातार ७ घन्टासम्म म खुसी साट्न जनताकै माझमा थिए । बिहान ५ बजेदेखि ११ बजेसम्म अबिर लगाउने र सेल्फी खिचेर जनतास“ग खुसी साटेँ। लगातार ७ घन्टासम्म फोटोसेसन भइरह्यो । यति लामो खुसीयालीस“गै जनताको विश्वास पनि प्राप्त गरेको छु।

जितपछि पहिलो प्राथमिकता के हो ?
अहिले म सांसद मात्रै हुँ । अरू केही जिम्मेवारी पाइसकेको छैन । संसद्मा गएर थाँती रहेका धेरै काम पूरा गर्नुछ । यतिबेला संविधान परिष्कृत गर्दै कार्यान्वयनका लागि अगाडि बढाउनु मेरो पहिलो जिम्मेवारी हो । अहिले सांसदका रूपमा रहनेछु । पार्टीबाट थप जिम्मेवारी पाए“ भने जिम्मेवारीअनुसार जनताको सेवा गर्छु । जनतालाई शिरमा राखेर काम गर्छु ।

तपाईंका मुख्य अजेन्डा के–के छन् ?
विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउनु मेरो पहिलो अजेन्डा हो । चुनावमा पनि मैले यही अजेन्डालाई प्राथमिकताका साथ जनतामाझ राखेको थिए“ । कागजमा मात्रै सीमित रहेको विराटनगर महानगरपालिकालाई वास्तविक महाननगर बनाउनु मेरो अर्को अजेन्डा हो । विराटनगरलाई बृहत्तर महानगरका रूपमा आसपासका क्षेत्रलाई समेटेर अघि बढाउन मेरो भूमिका रहनेछ । यस क्षेत्रको सुकुम्वासी समस्या समाधान तेस्रो एजेन्डा हो । क्षेत्र नम्बर ६ मा जनता आवास कार्यक्रममार्फत सुकुुम्वासीले भोग्दै आएका समस्या समाधान गर्नेछु । विराटनगर औद्योगिक नगरी भएकाले यस क्षेत्रमा उद्योगको विकास गर्नु मेरो अर्को अजेन्डा हो । नया“ उद्योग स्थापना हुने वातावरण तयार पारी उद्योगलाई यस क्षेत्रको आर्थिक विकासको मेरुदण्डका रूपमा अघि बढाउनेछु । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले थालेको कामलाई पूरा गर्न कोइरालाले शिलान्यास गरेको भ्यूू टावर निर्माण गर्नेछु । विराटनगरलाई शैक्षिक र स्वास्थ्यको हबका रूपमा अघि बढाउनेछु । पूर्वाञ्चल विश्वविद्यालयको बिग्रेको साख फिर्ता गर्न सुधारका काम थाल्नेछु । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालन गर्नेछु । यस क्षेत्रको नदी नियन्त्रण, सडक, सिँचाइ, पुल निर्माण लगायतका पूर्वाधारहरूको विकास गर्ने मेरा योजना छन्।

वाम गठबन्धनले जिते विराटनगर राजधानी हुँदैन भन्ने हल्ला छ नि ?
नक्कली कुरा गरेर जनतामा भ्रम पार्नु राम्रो हैन । मतदातालाई अलमल्याउन यस्ता भ्रामक प्रचार भइरहेको हो । जसले प्रदेशको राजधानी धनकुटा पुर्‍याउन चलखेल गरे, जसले विराटनगरलाई महानगर बन्न अवरोध गरे उनीहरूले नक्कली प्रचारमा लागिरहेका छन् । नक्कली कुरा गरेर अर्कालाई दोष थोपार्नेभन्दा आफूू सच्चिन जरुरी छ । ऐतिहासिक आधार, पूर्वाधार विकास र सुुगमताका आधारमा प्रदेश नम्बर १ को विराटनगर नै राजधानीका लागि सबैभन्दा उपयुक्त छ । विराटनगर नै प्रदेशको राजधानी बन्छ ।

कम्युुनिस्ट खहरे हुन् कहिलेकाहीँ उर्लिन्छन् भन्ने गरिएको छ नि । के तपाईंले पनि उर्लिएको बेला परेर जित्नुभएको हो ?
जित्नका लागि मात्रै काम गर्ने हैन । सा“च्चै काम गर्ने मान्छे हो म । जनतास“ग नजिकिएर जनभावना बमोजिम काम गर्ने हो भने जनतामा पनि नेताप्रति विश्वास हुन्छ । पदमा पुुगेपछि लुट्ने र चुनावमा लुटाउने दुुवै प्रवृत्तिको विरोधी हुु“ म । मजदुर किसानले दिएको थोरै थोरै रकम परिचालन गरेर चुनाव जितेको छु । करोडौँ खर्च गर्नेको पक्षमा पनि परिणाम छैन । चुनाव जितेर गएपछि जनताको हितमा जनचाहना बमोजिम नै काम गर्नेछु ।
तपाईंको जितका मुख्य आधार के—के थिए ?
जितको मुख्य आधार विगतमा जिम्मेवारी पाएको अवसरमा गरेका राम्रा काम नै मुख्य आधार हो । यस बाहेक जनतास“ग झुटा वाचा नगर्ने, जे वाचा गरेको छ त्यो पूरा गरेरै छाड्ने र दृढ संकल्पसाथ थालेको काम पूरा गर्ने भएकाले नै मैले चुनाव जितेको हुँ।

सामान्य प्रशासन मन्त्री हुँदा डिभी–पिआर काण्डले चर्चामा आउनुभएको थियो । अब, त्यस्तै चर्चित काम के गर्ने योजना छ ?
भर्खर चुनावको रिजल्ट हुँदै छ । अहिले नै कुनै जिम्मेवारी पाएको छैन । अब, रिजल्ट आइसकेपछि मात्रै पार्टीभित्र छलफल हुन्छ । पार्टीले जसरी जिम्मेवारी दिन्छ । त्यसपछि मात्रै के काम गर्ने भन्ने निक्र्याेल हुन्छ । पार्टीबाट जिम्मेवारी पाएअनुसार जनताको पक्षमा राम्रा काम गरेर देखाउँछु । गृहमन्त्री बन्न पाए भने ६ महिनामा ५० प्रतिशत अपराध घटाइदिन्छु । राजनीतिक संरक्षणमा रहेका अपराधीहरूलाई जेल चलान गरिदिन्छु । यति गर्न सकिन भने मेरो नामै नलिनुस् । अर्थ मन्त्रीको जिम्मेवारी पाएँ भने राजस्व असुुली दोब्बर बनाइदिन्छु । मेरो योजना अनुसार चल्ने हो भने दश वर्षभित्र रोजगारीका लागि कतार गएकाहरू काम गर्न देशमै फर्कने स्थितिमा देशलाई पु¥याइदिन्छु । २० वर्षमा नेपाललाई दातृराष्ट्र बनाउ“छु । नेपाल प्राकृतिक स्रोत साधनका आधारमा सम्पन्न भएर पनि परिचालनको नेतृत्व गर्नेको अभावले पछि परेको हो । सिंगापुर जस्तो बलौटे देश त संसारकै विकसित देश भएको छ । नेपाल चाहिँ मगन्ते देशका रूपमा रहरिहने स्थिति अब अन्त्य हुनुपर्छ ।

विदेश गएका युवा फर्काउने कुरा गर्नुभयो । कसरी सम्भव होला ?
घरमा भाँडा नमाझ्ने अर्काकोमा भाँडा माझ्दा गर्व महसुस गर्ने प्रवृत्तिले नै हामी पछि परेका छौँ । अर्काकोमा जागिर खोजिहिँड्ने प्रवृत्तिको अन्त्य नभई हामी आत्मनिर्भर हुन सक्दैनौँ । नयाँ उद्यमी, व्यवसायी बनाउन सक्दैनौँ । उत्पादन बढाउन सक्दैनौँ र रोजगारीसमेत सृजना गर्न सक्दैनौँ । राम्रो काम गरेर आफू उदाहरणीय बन्ने प्रयास गरे मात्रै अरूले पनि क्रमशः उदाहरणीय काम गर्दै जान्छन् भन्ने सन्देश बोके हुन्छ । जबसम्म उद्यमशीलताको विकास हुँदैन तबसम्म आर्थिक विकास कल्पनामात्रै हुुन्छ । त्यही भएकाले आफू अरूकोमा काम गर्न जाने हैन, अरूलाई कसरी काम लगाउन सकिन्छ, रोजगारी कसरी दिन सकिन्छ भन्ने चिन्तनसहित काम थाले देशको आर्थिक विकास सम्भव हुन्छ । व्यक्तिको व्यवहारले राम्रो र नराम्रो हुने भएकाले हाम्रो व्यवहार र प्रवृत्तिमा सुुधार ल्याउन जरुरी छ । व्यक्तिको व्यवहारले राम्रो र नराम्रो हुुने हो । आफ्नो व्यवहार सुधार्यौं भने हाम्रो उन्नतिलाई कसैले रोक्न सक्दैन।

व्यवहार सुुधारको कुरा गर्नुभयो । सबैभन्दा विकृति त राजनीतिक नेताहरूमै छ नि ?
हो, सही कुुरा भन्नुभयो । म पहिलोपटक मन्त्री बन्दा एकजना पुराना नेताले नयाँ मन्त्री पुरानाको पछिपछि हिँड्नुुपर्छ भनेका थिए । विदेशीबाट ऋण लिएर दुरुपयोग गर्ने प्रवृत्तिले नै समस्या उत्पन्न भइरहेको छ । म मन्त्री भएकै बेला विदेशीले दिएको ऋण अर्थमन्त्रालयबाट अनुदानको रूपमा लिएर घर–परिवारमा करेसाबारी लगाउने कार्यक्रम चलाइएको थियो । घुरेनमा साग रोप्न कुनै तालिम चाहिन्छ ? नचाहिने ठाउ“मा ऋण लिएर खर्च गर्नु सरासर ठगीसिवाय केही हैन । २०५१ सालमा मन्त्री भएका बेला १० करोडको प्रोजेक्ट लिएर एक जना आएका थिए । प्रोजेक्ट स्वीकृत गरेबापत २ करोडको अफर गरेका थिए । परियोजना के थियो भने नाङ्गा डा“डामा रुख रोप्ने । सुुन्दा कति राम्रो योजना तर, मैले अस्वीकृत गरिदिए“ । किनभने, हेलिकोप्टरबाट पहाडका डा“डामा माटो मिसाएर बीउ छर्ने अनि रुख उमार्ने । यसरी बीउ छरेर बिरुवा उम्रिन्छ भनेर सोधेको । ऋण स्वीकृत गर्नुहोस् काम हुन्छ । उम्रे पनि नउम्रे पनि काम देखिएपछि पैसा आइहाल्छ परियोजना ल्याउने व्यक्तिले जवाफ दिएका थिए । यस्ता खालका योजना स्वीकृत गरेर देश डुबाउने काम म गर्दिनँ । अहिले पनि थुप्रै बकमफुसे काम देशभर भइरहेका छन् । यस्ता खाले ठगी गर्ने प्रवृत्तिको अन्त्य गर्नु नै अबको चुनौती हो । देश बिग्रेकै अनियमितताले हो । कागज मिलाउने र बजेट पचाउने प्रवृत्तिले विकास बजेट खर्च नहुने साधारण खर्च भने चुलिँदै गइरहेको छ । विकासका काम कमसल गर्ने र बारम्बार ठेक्का पारेर एउटै काम वर्षैपिच्छे गरेर पैसा कमाइराख्ने प्रवृत्ति पनि देखिएको छ । यस्ता अनियमितता र विकृतिको अन्त्य नगरेसम्म देशको विकास हुनसक्दैन।

विराटनगरमा वर्षौंदेखि विकासका एउटै माग दोहोरिइरहेका छन् । के अब ती माग सुनुवाइ हुन्छन् ?
विराटनगरवासीले मुख्य पाँचवटा विकासका पूर्वाधार निर्माणको माग गरिरहेका छन् । विराटनगर रिङरोड, विमानस्थल विस्तार, रेलमार्ग निर्माण, विशेष आर्थिक क्षेत्र स्थापना र एकीकृत जा“च चौकी निर्माणका मागलाई यहा“का स्थानीयले पटक—पटक उठाइरहेका छन् । यी सबै कामका लागि आवश्यक बजेट व्यवस्था गरी काम अघि बढाउन म प्रयास गर्नेछु । यी सबै योजना चा“डो निर्माण हुनुुपर्छ भन्ने मेरो पनि धारणा हो।

अन्तिममा जनतालाई के भन्न चाहनहुुन्छ ?
जनताले मलाई विश्वास गरेर मत दिनुभएकामा आभार व्यक्त गर्छु । ममाथि जनताले आशा र विश्वास पनि गरेका छन् । जनताको आशा र विश्वास पूरा गर्ने मेरो संकल्प छ । नकारात्मक कम र सकारात्मक बढी सोच्नुस् । परिवर्तन अहिले नै सम्भव छ । अब, देश आर्थिक विकास र समृद्धितर्फ अघि बढ्छ ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

भोकै स्कुल आउने चेपाङ विद्यार्थीहरु लाई किताब बोक्ने झोला र ज्याकेट, कस्ले दीयो ?

by NewsDesk
२५ मंसिर २०७४, सोमबार १४:०१
0

नेपाली समाज ओस नर्वेले दियो चितवनका चेपाङ विद्यार्थीहरु लाई किताब बोक्ने झोला ... एक समय चितवनको भरतपुर मा लाखौं एमाले...

बिदा बढ्यो तलव पनि १५% बढ्यो भाग्यमानी सरकारी जागीरे …

by NewsDesk
२५ मंसिर २०७४, सोमबार १४:०१
0

सरकारले राष्ट्र सेवक कर्मचारीको साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले तलब बढाएको छ । आर्थिक वर्ष...

आज – २१ मंसिर २०७८ मंगलवार को राशिफल…

by NewsDesk
२५ मंसिर २०७४, सोमबार १४:०१
0

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । शेयर बजारमा...

के फलामको कुर्ची बीजायो बादललाई …? ओली नेतृत्वको एमालेमा सँगै रहन नसकिने बादलको संकेत

by NewsDesk
२५ मंसिर २०७४, सोमबार १४:०१
0

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केपी शर्मा ओली नेतृत्वको एमालेमा सँगै जान नसकिने बताएका छन्।...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२५ मंसिर २०७४, सोमबार १४:०१
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२५ मंसिर २०७४, सोमबार १४:०१
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

२५ मंसिर २०७४, सोमबार १४:०१

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२५ मंसिर २०७४, सोमबार १४:०१

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२५ मंसिर २०७४, सोमबार १४:०१
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२५ मंसिर २०७४, सोमबार १४:०१
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?