केरा खेति बाट राम्रो फल पाएका गुल्मी का किर्षकहरु बिस्तारै अब यो केरा खेति लाई ब्यबशाय कै रुपमा फस्टाउने तयारी गर्दै छन् l आफुले घरमै खाने गरि लगाएको केरा हरु आहिले थोरै ठाउँ मा पनि धेरै खेति हुदै गएको र फल पनि राम्रो भंएकोले किर्षक हरु केराखेती ब्यबशाय कै रुपले अघि बढाउने सोच मा रहेको कुरा मदाने गाउँ पालिका २ बाँझकटेरी सिरा खलापोख्रा निवासी टेक राज भुसाल र उनकै भाइ बोम लाल भुसाल ले संदेश नेपाल लाइ जानकारी दिनु भएको छ l
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर
श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...