गुल्मी – गुल्मीमा समानुपातिक मतगणना सम्पन्न भएको छ ।समानुपातिकतर्फ एमालेले ६० हजार ६२ मत ल्याएको छ ।काँग्रेसले ४५ हजार ५४४ मत ल्याएको छ ।त्यस्तै, माओवादी केन्द्रको पक्षमा ९ हजार ३८० मत खसेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा आफ्नो प्रतिस्पर्धी नै नभएको...