• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

कैलालीमा दुई पूर्वमन्त्रीबीच चुनावी भिडन्त

५ मंसिर २०७४, मंगलवार ११:५०
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

५ मंसिर २०७४, मंगलवार ११:५०
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

५ मंसिर २०७४, मंगलवार ११:५०
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

५ मंसिर २०७४, मंगलवार ११:५०
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

५ मंसिर २०७४, मंगलवार ११:५०
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

५ मंसिर २०७४, मंगलवार ११:५०

उपचुनावको परिणामले दिएको सन्देश !

५ मंसिर २०७४, मंगलवार ११:५०
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

५ मंसिर २०७४, मंगलवार ११:५०

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

५ मंसिर २०७४, मंगलवार ११:५०
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

५ मंसिर २०७४, मंगलवार ११:५०
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

५ मंसिर २०७४, मंगलवार ११:५०
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

५ मंसिर २०७४, मंगलवार ११:५०
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

५ मंसिर २०७४, मंगलवार ११:५०
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

कैलालीमा दुई पूर्वमन्त्रीबीच चुनावी भिडन्त

by NewsDesk
५ मंसिर २०७४, मंगलवार ११:५०
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

 

थारु समुदायको बाहुल्य क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकोे छ।

विसं २०४८ यता भएका सबै संसदीय निर्वाचन (पहिलो संविधानसभाको निर्वाचनबाहेक)मा जित्दै आएका पूर्वमन्त्री एवं काँग्रेस नेता रामजनम चौधरी र पूर्व कृषि मन्त्री एवं माओवादी केन्द्रका नेता गौरीशंकर चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको हो।

नौजना प्रतिस्पर्धी भए पनि मुख्य प्रतिस्पर्धा भने दुवै पूर्व मन्त्रीबीच हुने आँकलन गरिएको स्थानीयवासी चेतराम चौधरी बताउँछन्।

दुवै पूर्व मन्त्रीबीचको कडा र रोचक प्रतिस्पर्धा हुने आँकलन भइरहँदा उनीहरुलाई विगतमा थरुहट आन्दोलनको नेतृत्व गरेका भानुराम थारुको चुनौती छ।

संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका भानुरामले पाउने मतका आधारमा सो क्षेत्रमा जित र हार प्रभावित हुन सक्ने बताइन्छ ।

फोरम लोकतान्त्रिक काँग्रेसमा विलय भइसके पनि लोकतान्त्रिक फोरमका निवर्तमान भानुराम विद्रोही उम्मेदवार जस्तै देखिएकाले पूर्वमन्त्री रामजनमलाई चुनाव जित्न केही चुनौती थपिएको हो।

विगतमा भएको थरुहट आन्दोलनको नेतृत्व गर्नुभएका भानुरामले दोस्रो संविधानसभाको चुनावमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तेस्रो स्थानमा आएका थिए।

वाम गठबन्धनबाट उम्मेदवार बनेका पूर्वकृषि मन्त्री गौरीशंकर आफ्नो कार्यकालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गरेका कारण चर्चामा छन्।

विवादरहित ढंगले उम्मेदवार तय गरिएकाले वाम गठबन्धनकै उम्मेदवार गौरीशंकरको जित सुनिश्चित रहेको उनका समर्थकको दाबी छ भने काँग्रेसका नेता कार्यकर्ता भने भानुरामको उम्मेदवारीले धेरै फरक नपर्ने भन्दै काँग्रेसले बाजी मार्नेमा ढुक्क छन्। ‘फोरम लोकतान्त्रिक र काँग्रेसबीचको एकीकरणले थोरै मत अन्तरले काँग्रेसका उम्मेदवारको विजयी हुने आधार बलियो देखिन्छ ‘, स्थानीय कलेसु चौधरीले भने, ‘कैलालीमा रामजनमको विकल्प हुन सक्दैन।’

सबै मुख्य दल र स्वतन्त्र गरी यो क्षेत्रमा प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा सात गरी १२ थारु नेता चुनावी मैदानमा उत्रिएका छन्।

कैलालीको भजनी नगरपालिकाका १, २, ३, ४, ५, ७ र ९ वडा, घोडाघोडी नगरपालिकाका सबै वडा र कैलारी गाउँपालिकाका ६ र ९ नं वडाबाहेक अरु सात वडा मिलेर बनेको क्षेत्रमा ९१ हजार ८३३ मतदाता छन्।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा रहेका दुवै नगरपालिकामध्ये घोडाघोडीमा एमाले, भजनी नगरपालिका र कैलारी गाउँपालिकामा माओवादीले निर्वाचन जितेका थिए। यो क्षेत्रका तीन वटा स्थानीय तहको चुनावमा एमाले र माओवादी केन्द्रले ३० हजार ५५९ मत पाएकामा काँग्रेस, फोरम लोकतान्त्रिक राप्रपाले २९ हजार १११ मत पाएका थिए।

प्रतिनिधिसभा सदस्यमा यी उम्मेदवारबाहेक राप्रपा राष्ट्रवादीका प्रेमराज चौधरी, राजपाकी मीना चौधरी, विवेकशील साझा पार्टीका दीपक गौतम, नेकपा (माले)का परेकबहादुर रावल राजमोका मेर्जन शाही, नयाँ शक्तिका डिल्लीराज जैशी पनि प्रतिस्पर्धामा छन्।

प्रदेशसभामा पनि यो क्षेत्रमा थारु नेताबीच चर्को प्रतिस्पर्धा देखिएको छ। क्षेत्र नं ३ को ‘क’ बाट प्रदेशसभामा काँग्रेसका पुरन चौधरीले वाम गठबन्धनका वीरमान चौधरी उठेका छन्। यी दुई उम्मेदवारबाहेक यो क्षेत्रमा राप्रपा प्रजातान्त्रिकका जोगीराम चौधरी, नयाँ शक्तिका राजाराम चौधरी पनि प्रतिस्पर्धामा छन्।

क्षेत्र नं ३ को ‘ख’ बाट भने काँग्रेस र वाम गठबन्धन दुवैले पहाडी समुदायका उम्मेदवार बनाएका छन्। वाम गठबन्धनले अमर साउँद र काँग्रेसका लक्ष्मण शाहीबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। दुवै उम्मेदवारबीच थारु मतदाता प्रभावित गर्ने होडबाजी चलेको छ। यीबाहेक यो क्षेत्रमा राजमोका किसनबहादुर राना, नयाँ शक्तिका कृष्णकुमार चौधरी, राप्रपाका देवेन्द्र मल्ल, राप्रपा प्रजातान्त्रिकका रामनाथ चौधरी, राजपाकी सीता थारु र विवेकशील साझाका हरिनन्द जोशी पनि प्रतिस्पर्धामा छन्।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
५ मंसिर २०७४, मंगलवार ११:५०
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
५ मंसिर २०७४, मंगलवार ११:५०
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
५ मंसिर २०७४, मंगलवार ११:५०
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
५ मंसिर २०७४, मंगलवार ११:५०
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

५ मंसिर २०७४, मंगलवार ११:५०
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

५ मंसिर २०७४, मंगलवार ११:५०
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

५ मंसिर २०७४, मंगलवार ११:५०

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

५ मंसिर २०७४, मंगलवार ११:५०
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

५ मंसिर २०७४, मंगलवार ११:५०
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

५ मंसिर २०७४, मंगलवार ११:५०
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?