• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

कृत्रिम दाँतः के फाइदा र के बेफाइदा ?

७ पुष २०७४, शुक्रबार १३:२७
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

७ पुष २०७४, शुक्रबार १३:२७
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

७ पुष २०७४, शुक्रबार १३:२७
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

७ पुष २०७४, शुक्रबार १३:२७
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

७ पुष २०७४, शुक्रबार १३:२७
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

७ पुष २०७४, शुक्रबार १३:२७

उपचुनावको परिणामले दिएको सन्देश !

७ पुष २०७४, शुक्रबार १३:२७
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

७ पुष २०७४, शुक्रबार १३:२७

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

७ पुष २०७४, शुक्रबार १३:२७
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

७ पुष २०७४, शुक्रबार १३:२७
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

७ पुष २०७४, शुक्रबार १३:२७
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

७ पुष २०७४, शुक्रबार १३:२७
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

७ पुष २०७४, शुक्रबार १३:२७
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home स्वास्थ्य/जीवनशैली

कृत्रिम दाँतः के फाइदा र के बेफाइदा ?

by NewsDesk
७ पुष २०७४, शुक्रबार १३:२७
in स्वास्थ्य/जीवनशैली
250 3
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

दाँत समग्र स्वास्थ्याका लागि अभिन्न अंग हो । सौन्दर्यको मानक त हुँदै हो ।

दाँत हाम्रो समग्र व्यक्तित्वको सौन्दर्य हो । तर, सौन्दर्य मात्र पनि होइन । त्यो भन्दा गहिरो साइनो स्वास्थ्यसँग छ । दाँत स्वस्थ्य र बलियो भयो भने हाम्रो पाचन प्रक्रियालाई फाइदा गर्छ । शरीरमा पाचन प्रक्रियाको क्रम दाँतबाट सुरु हुन्छ ।

दाँतले चपाएपछि, टुक्राएपछि खानेकुरामा पाचन रस मिसिएर आन्द्रा हुँदै शरीरभित्र पुग्छ ।

कृतिम दाँतको वजारमा विभिन्न मुल्य पर्ने गर्छ । सरकारी अस्पतालहरुमा यस्ता राख्ने निकाल्ने दाँतमध्य एउटाको पाँच देखि छ सय रुपैयाँसम्म पर्ने गर्छ

यस हिसाबले दाँत समग्र स्वास्थ्याका लागि अभिन्न अंग हो । सौन्दर्यको मानक त हुँदै हो ।

तर, अहिले धेरैको दाँत कमजोर, अस्वस्थ्य हुँदै गएको छ । उमेर नपुग्दै दाँत खिइने, कमजोर हुने, किरा लाग्ने, टुक्रिने, मक्किने जस्ता समस्या देखापर्न थालेका छन् । त्यसैले धेरैको दाँत अहिले नक्कली छ । अर्थात धेरैले सक्कली दाँतको विकल्पमा नक्कली दाँत लगाएका छन् ।

सक्कली दात कुनै कारणवस भएन, आएन, वा समय सापेक्षरुपमा सफाई गरेर जोगाउन सकिएन भने कृत्रिम दाँत हाल्ने गरिन्छ । प्लाष्टिकबाट निर्माण गरिने यस्ता कृत्रिम दाँत, दाँत नभएको ठाउँमा मात्र राखिने हुदाँ दात झरेको खण्डमा मानिस थोते नै हुनुपर्छ भनेर विज्ञानले मान्दैन ।

किन र्झछ दाँत ?

दाँतको नियमित सफाई नगर्नु, दाँतको हेरचाह नगर्नाले दात झर्ने गर्दछ । दाँत झरेमा मानिस थोते हुने गर्छ ।

बद्लिदो जीवनशैली, गलत खानपान तथा व्यस्तताका कारण दात तथा मुखको राम्ररी हेरचाह नगर्दा मानिसहरुमा थोतेपनाको समस्या बढ्दो छ ।

थोतेपना भएमा मुखले दाँतको काम पूरा गर्न सक्तैन, चाहे त्यो सुन्दर देखिन होस्, खाना चपाउन होस् वा स्पष्ट रुपमा बोल्न होस् । त्यस्तो अवस्थामा कृतिम दातको आवश्यक्ता पर्ने गर्छ ।

कृतिम दाँत राखिने अवस्था

कृत्रिम दाँत सामान्यतया दाँत नभएको ठाउँमा राखिने गरिन्छ । कृतिम दात राख्नकै लागि सम्पूर्ण दात निकाल्न पर्दैन । कुनै एउटा दाँत छैन भने पनि त्यस्तो ठाँउमा कृत्रिम दाँत राख्न मिल्छ ।

कृतिम दाँत र यसका प्रकार ?

अस्पतालहरुमा तीन प्रकारका कृतिम दाँत प्रयोगमा छन् । जुन यस प्रकार छन्ः

– राख्ने/निकाल्ने दाँतः यस्ता दाँत सस्तो हुनुका साथै राती सुत्नु अगाडी निकाल्न सकिन्छ । उक्त दाँतले सक्कीले झै काम गर्न नसके तापनि दाँतको बीच भागमा राखेर खानेकुरा चपाएको अवस्थामा त्यसले सक्कली दाँतले थप काम गर्ने गर्दछ ।

– फिक्स दाँतः यस्ता दाँत सामान्यतया अघिल्लो र पछिललो दाँत सही भएको अवस्थामा त्यसको आड लिएर दातलाई फिक्स गरिने गरिन्छ । फिक्स दात प्राकृतिक दात झै हुन्छ ।

यो आफैमा फिक्स्ड भएकोले यसलाई निकाल्न, राख्न पर्दैन । यसलाई प्राकृतिक दाँतलाई झै सफा गर्न सकिन्छ । यसले खानेकुरा टोक्न तथा चपाउनको लागि पनि प्राकृतिक दाँतले झै काम गर्दछ ।

– दाँत इम्प्लान्टः सामान्यतया, दाँत इम्प्लान्ट त्यस्तो ठाँउमा गरिन्छ, जहाँनेर दाँत हँुदैन । दात नभएको त्यस्तो ठाँउमा मेटलले बनेको नक्कली जडा -टाइटानियम) उक्त ठाँउमा राखिन्छ र त्यस ठाउँमा एउटा दात बनाइन्छ जसलाई चिकित्सकीय भाषामा क्राउन गर्ने भनिन्छ ।

यी उपचार पद्धतिमध्ये जुन पद्धति आˆनो लागि उपयुक्त छ तथा आर्थिक हैसियत छ, त्यही अनुसार छान्न सकिन्छ ।

कुन अवस्थामा कृतिम दाँत निस्कन सक्छ ?

कुनै कारणवस कृतिम दाँत राख्दा मिलेर, अघिल्लो तथा पछिल्लो तथा एकै नासको छैन, भने त्यस्ता दाँत निस्कन सक्छ ।
त्यसबाहेक, यदी सोही दाँतमार्फत खाना लुछ्ने गरेको खण्डमा पनि त्यस्ता दाँत सिमेन्टको भरमा टासिने हुदाँ त्यस्ता सिमेन्ट निस्कने, उप्किन, खिइनेे वा फ्ट्ने सम्भावना बढेर जान्छ । यद्यपी , एक पटक त्यसरी फिक्स्ड दाँत राखिसकेपछि त्यो लामो समय सम्म रहन्छ ।

सामान्यतयाः यस्ता दाँत एउटा दाँत नभएको ठाँउमा, दुईवटा दाँत नभएको ठाउमा वा तल वा माथि मध्य कुनै एउटा ठाँउमा मात्र पनि राख्न सकिने हुदाँ यस्ता कृत्रिम दात जुनसुकै अवस्थामा पनि हाल्न सकिने र त्यसबाट काम लिन सकिने हुन्छ ।
यस अर्थमा कुनै कारणवस नक्कली दाँत छैन भने त्यो अवस्थामा यस्ता दाँत राखिने हुदाँ सक्कली दाँत पूरै झर्नु पर्छ वा निकाल्नु पर्छ भन्नु सरासर गलत हो ।

कृतिम दाँत राख्दा ध्यान दिनु पर्ने कुराः

कृतिम दाँत राख्दा विभिन्न कुरामा ध्यान दिन जरुरी छ ।

१. यदी राख्ने निकाल्ने दाँत राखिएको छ भने त्यो अवस्थामा खाना टोक्न बानी पर्नु पर्ने भएकोले समय लाग्न सक्छ । शुद्धसित बोल्न समेत समय लाग्ने हुदाँ यसबारे ध्यान दिनु पर्छ ।

२. कृतिम दाँत राखिसकेपछि राती सुत्नु अगाडी निकाल्नुपर्ने हुदाँ त्यसलाई हरेक दिन पानीमा भिजाएर राख्नु पर्ने हुन्छ र भोली पल्ट विहान सफा गरेर मात्र त्यसलाई लगाउनु पर्छ ।

३. फिक्स् दाँत राखिएको छ भने त्यसको साफ सफाईको लागि प्रत्येक दिन विहान बेलुकी प्राकृतिक दाँत झै विहान बेलुकी ब्रस गर्नु पर्दछ ।

अन्यथा, हामीले जुन दाँतमा आड लिएर कृतिम दाँत हाल्ने गर्छौ । त्यो नै कमजोर भई खिइन सक्दछ । उक्त दाँत नै खिइएको अवस्थामा कृतिम दाँत समेत हल्लिने वा झर्ने हुदाँ यसबारे विशेष ध्यान दिन आवश्यक छ ।
इम्प्लान्ट गरेको दाँतको हकमा मेटल राखेर दाँत राखिने हुदाँ त्यसमै असर पर्ने गरी टोक्नुु हुँदैन ।

अतः यस्ता कृतिम दाँतलाई प्राकृतिक नभई प्राकृतिक जस्तो बनाउन राखिने हुदाँ यसबारे विशेष ध्यान दिन आवश्यक छ । यस अर्थमा यस्ता दातँ प्राकृतिक दँत जस्तै हुन्छ, तर प्राकृतिक नै चाहिँ हुँदैन ।

कृतिम दाँतमध्ये पनि कस्ता दाँत हाल्नु उपयुक्त हुन्छ ? 

सामान्यतया, विभिन्न किसिमका कृतिम दाँत हाल्दा त्यसलाई उमेरले पनि फरक पार्ने गर्दछ । विशेषगरी, कुनै बालबालिकाको दाँत झरेको छ तर उसको उमेर बढ्दो क्रममा छ भने, त्यस्ता बालबालिकाको १६/१७ वर्षको उमेर सम्म पनि दाँत आउने सम्भावना यथावत रहने हुदाँ त्यस्ता मानिसलाई चिकित्सकहरु राख्ने, वा निकाल्ने दाँत राख्न सुझाव दिने गर्दछ ।

होइन भने, कुनै मानिस जसको पूरै दाँत छैन भने उनीहरुमा ४-५ वटा दाँत इम्प्लान्ट गरेर त्यसमा फिक्स दाँत राख्ने गरिन्छ ।

त्यसैले, सक्कली दाँतले कुनै कारणवस साथ नदिएको खण्डमा वा निस्केको खण्डमा कृतिम दाँतको प्रयोग गर्न सकिन्छ । कुनै पनि अवस्थामा कृतिम दाँतले प्राकृतिक दातले झै काम नगर्ने हुदाँ सरसफाईद्धारा प्राकृतिक दाँतलाई नै सुरक्षा गर्नु उपयुक्त हुन्छ । यद्यपी, विभिन्न कारणवस दाँत झरेको खण्डमा भने कृतिम दाँत हाल्न जरुरी हुन्छ ।

कृतिम दाँत हाल्नुको फाइदा

मुख हाम्रो शरीरको मुख्य प्रवेशद्धार हो । जबसम्म मुख स्वस्थ्य हुँदैन, मुखले खानेकुरा राम्रोसित चपाउन सक्दैन, र खाना टुक्रा टुक्रा हुदैन । त्यस्ता खानाले आमाशयमा गए पनि त्यसले पचाउन सक्दैन । जसका कारण झाडापखाला लाग्ने, खाना पच्न गार्‍हो हुने, विभिन्न रोग लाग्ने गर्दछ । साथै, शरीरले आवश्यक पोषक तत्व नपाउने हुदाँ शरीरले समेत राम्ररी काम गर्न सक्दैन ।

शरीरलाई आवश्यक पोषक तत्व प्रवाह गर्नका लागि पनि कृतिम दाँतको आवश्यक पर्छ । कृतिम दाँत राखेमा शरीरका मुख्य अंग मस्तिष्क, आँखा, मुटु, मृगौला लगायतले आवश्यक पोषकतत्व पाउने गर्छ ।

कृतिम दाँतको मुल्य

यस्ता कृतिम दाँतको वजारमा विभिन्न मुल्य पर्ने गर्छ । सरकारी अस्पतालहरुमा यस्ता राख्ने निकाल्ने दाँतमध्य एउटाको पाँच देखि छ सय रुपैयाँसम्म पर्ने गर्छ ।

फिक्स दाँतको नौ हजार देखि १६ हजार सम्म पर्ने गर्छ भने इम्प्लान्टको ३५ हजार सम्म पर्ने गर्दछ । यद्यपी, निजी अस्पतालहरुमा यस्ता दाँतको सरकारी मुल्य भन्दा दोब्बर मुल्य पर्ने गर्छ ।
यस्ता कृतिम दाँत राखिदा अघिल्लो पछिल्लो तथा गिजाको अवस्था हेरेर मात्र राखिने हुदाँ कुनै पनि कृत्रिम दात राख्नु पूर्व मुख, गिजा तथा दाँत स्वस्थ रहन जरुरी छ ।

हाल वीर अस्पतालमा कार्यरत  लेखक  डा. बुढाथोकी बरिष्ठ दन्त रोग विशेषज्ञ हुन्

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

by NewsDesk
७ पुष २०७४, शुक्रबार १३:२७
0

चिप्ले किरा खाँदाका फाइदाबारे जानौ पहाडी गाउँघरमा जहाँ तागतिलो तथा पोषिलो खानेकुरा कम हुन्छन तर श्रम अन्य ठाउँमा भन्दा बढी...

आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

by NewsDesk
७ पुष २०७४, शुक्रबार १३:२७
0

बुटवल, सुन्दै अचम्म लाग्ने घटना बाहिर आएको छ रुपन्देहीको अंसतिया गाउँपालिका ६ मुर्गिया नजिकै घर भएका युवा दुर्गेश पाछी लाई...

चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

by NewsDesk
७ पुष २०७४, शुक्रबार १३:२७
0

https://youtu.be/r8vO6dbJ-Lo

म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

by NewsDesk
७ पुष २०७४, शुक्रबार १३:२७
0

कहिले सोच्नु भएको छ मृत्युपछि त्यो मान्छेले चलाइरहेको फेसबुक के हुन्छ? अथवा कसले चलाउला?  फेसबुकले आफ्नो प्रयोगकर्ताको मृत्युपछि तिनको खातालाई...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

७ पुष २०७४, शुक्रबार १३:२७
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

७ पुष २०७४, शुक्रबार १३:२७
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

७ पुष २०७४, शुक्रबार १३:२७

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

७ पुष २०७४, शुक्रबार १३:२७
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

७ पुष २०७४, शुक्रबार १३:२७
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

७ पुष २०७४, शुक्रबार १३:२७
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?