• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

किशोरी बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा व्यापक त्रुटि : आयोग

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२२ भाद्र २०७५, शुक्रबार ०७:२९

उपचुनावको परिणामले दिएको सन्देश !

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२२ भाद्र २०७५, शुक्रबार ०७:२९

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home समाज

किशोरी बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा व्यापक त्रुटि : आयोग

by NewsDesk
२२ भाद्र २०७५, शुक्रबार ०७:२९
in समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर — राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त २, उल्टाखामकी १३ वर्षीया निर्मला पन्त हत्याको प्रारम्भिक अनु घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउनुपर्नेमा सुरुवाती अवस्थामै जिल्ला प्रहरीको अनुसन्धान प्रक्रियासंगत नभएको आयोगको प्रारम्भिक निष्कर्ष छ ।सन्धामा व्यापक त्रुटि भएको निष्कर्ष निकालेको छ ।
‘जुन प्रक्रियाबाट अनुसन्धान हुनुपथ्र्याे, त्यो हुन सकेन,’ महेन्द्रनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोग प्रवक्ता मोहना अन्सारीले भनिन्, ‘जुन किसिमले प्रमाण संकलन हुनुपथ्र्याे त्यसमा समेत ठूलो त्रुटि भएको देखिन्छ ।’ एउटा घटनामा भएको त्रुटिले त्यससँगै तमाम घटना जोडिएको उनले बताइन् । उनले घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदनमा पनि प्रहरी अनुसन्धानमा त्रुटि भएको उल्लेख गरिएको बताइन् ।

गत साउन साउन १० गते भीमदत्त १८, भगतपुरमा साथी रोशनी बमको घरमा पढ्न गएकी निर्मला दोस्रो दिन नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन् । शव भेटिएको दोस्रो दिनदेखि आयोगको टोली निरन्तर यही क्षेत्रमा खटिएको प्रवक्ता अन्सारीको भनाइ छ । उनले प्रहरीले सर्वसाधारणका सुझावको बेवास्ता गर्दा झन् ठूलो समस्या निम्तिएको बताइन् ।

‘घटनाले कञ्चनपुरमा मात्रै होइन, हरेक व्यक्तिको मन तातेको छ,’ उनले भनिन्, ‘यो घटनालाई सबैले आफंैमाथि भएको घटनाका रूपमा लिएका छन् ।’ प्रहरीको अनुसन्धानले यस क्षेत्रका बासिन्दाको भावनामाथि चोट पुगेको उनले बताइन् । घटनापछि प्रहरीले गर्ने कामप्रति सर्वसाधारणमा नकारात्मक प्रभाव परेको उनले बताइन् । स्थानीयले सुरुदेखि नै अनुसन्धान सही दिशामा नगएको भन्दाभन्दै पनि प्रहरीले त्यसलाई बेवास्ता गरेको देखिएको उनले बताइन् ।

आयोगको टोलीले पीडित परिवार, घटनास्थल, प्रहरीले घटनाको दोषीका रूपमा सार्वजनिक गरिएको भीमदत्त १९, बागफाँटाका दिलीपसिंह विष्टको परिवार र अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूसँग भेटेर आवश्यक जानकारी लिएको छ । दिलीपलाई स्वास्थ्य परीक्षणका नाममा काठमाडांै लगेर चरम यातना दिएको कुरा परिवारका सदस्यबाट जानकारी पाएको उनले बताइन् । यसअघिका प्रहरी अधिकारीले अनुसन्धानका क्रममा हिरासतमा लिई यातना दिएका व्यक्तिहरूसँग पनि भेटघाट भइरहेको आयोगको टोलीले जनाएको छ ।

अन्सारीले प्रारम्भिक अनुसन्धानका क्रममा प्रमाण नष्ट हँुदा अहिलेको अनुसन्धानमा समेत समस्या भएको बताइन् । यसलाई मानव अधिकार उल्लंघनको घटनाका रूपमा हेरिएको उनले जानकारी दिइन् । ‘अनुसन्धानमा भएको त्रुटिले ठूलो घटना निम्तियो, अब यस्तो नहोस्,’ उनले भनिन् ।

आयोगको अनुसन्धानअनुसार पछिल्लो ६ महिनामा देशभरिमा १७ सय बढी बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । आयोगको प्रतिवेदनमा १ हजार ४ सय ८० घटना समावेश गरिएको छ । यसैगरी बलात्कार प्रयासका ८ सय बढी घटना दर्ता भएका छन् । प्रदेश ७ मा बलात्कारका ९७ घटना प्रहरीकहाँ दर्ता भएका छन् ।

‘महिलामाथि हुने हिंसा देशव्यापी बढो छ, तर अपराध नियन्त्रण गर्ने राज्यको संयन्त्रले यसलाई गम्भीर रूपमा लिन सकेको छैन,’ अन्सारीले भनिन्, ‘बढो आपराधिक गतिविधि र यसमा हुने लापरबाहीका विषयमा पनि आयोगले अनुसन्धान गरिरहेको छ ।’

आयोगले शुक्रबारदेखि प्रहरीको सहकार्यमा ‘महिला हिंसा न्यूनीकरण एवं मानव अधिकार संरक्षणमा नेपाल प्रहरीको भूमिका विषयक राष्ट्रिय अभियान’ कञ्चनपुरबाट सुरु गर्दै छ । शुक्रबार आयोगका अध्यक्ष अनुपराज शर्मा र नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालसहितको उपस्थितिमा कार्यक्रम शुभारम्भ हुनेछ ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
२२ भाद्र २०७५, शुक्रबार ०७:२९
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
२२ भाद्र २०७५, शुक्रबार ०७:२९
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
२२ भाद्र २०७५, शुक्रबार ०७:२९
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
२२ भाद्र २०७५, शुक्रबार ०७:२९
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२२ भाद्र २०७५, शुक्रबार ०७:२९

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२२ भाद्र २०७५, शुक्रबार ०७:२९
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?