• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

काठमाडौं,लोडसेडिङमुक्त तिहार

२० कार्तिक २०७५, मंगलवार १०:१८
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२० कार्तिक २०७५, मंगलवार १०:१८
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२० कार्तिक २०७५, मंगलवार १०:१८
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२० कार्तिक २०७५, मंगलवार १०:१८
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२० कार्तिक २०७५, मंगलवार १०:१८
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

२० कार्तिक २०७५, मंगलवार १०:१८
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२० कार्तिक २०७५, मंगलवार १०:१८
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

२० कार्तिक २०७५, मंगलवार १०:१८

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

२० कार्तिक २०७५, मंगलवार १०:१८

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

२० कार्तिक २०७५, मंगलवार १०:१८

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

२० कार्तिक २०७५, मंगलवार १०:१८

करले होइन, रहरले गरिन्छ बिहे …

२० कार्तिक २०७५, मंगलवार १०:१८

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

२० कार्तिक २०७५, मंगलवार १०:१८
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, March 22, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

काठमाडौं,लोडसेडिङमुक्त तिहार

by NewsDesk
२० कार्तिक २०७५, मंगलवार १०:१८
in देश
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – लोडसेडिङमुक्त तिहार मनाउन लागिएको तीन वर्ष भएको छ। नेपाल विद्युत् प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो।

त्यसरी गरिएको परीक्षण सफल भएपछि लोडसेडिङको मार खेप्नु नपरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताए। ‘लोडसेडिङ अन्त्य भएको योसमेत गरेर तीन तिहार हुन्छ,’ उनले सोमबार नागरिकसँग भने, ‘त्यसअघि दैनिक १२–१३ घन्टा लोडसेडिङ हुने गरेको थियो।’

कसरी लोडसेडिङमुक्त बनाउन सफल हुनुभयो भन्ने प्रश्नमा कार्यकारी निर्देशक घिसिङले भने, ‘कुशल व्यवस्थापनबाट नै यो सफल भएको हो।’ प्राधिकरणले मुख्यतया चार पक्षलाई बढी जोड दिएका कारण लोडसेडिङमुक्त गर्न सफल भएको घिसिङले बताए। ‘व्यवस्थापन उचित तवरले (सञ्चालन, प्राविधिक, माग पक्ष र टिक वर्क) मिलाउन सकिएका कारण लोडसेडिङ हुनबाट बचाउन सकिएको हो,’ घिसिङले भने, ‘चारवटै पक्षलाई एकैसाथ अगाडि बढाउन नसकिएको भए लोडसेडिङ हटाउन सम्भव थिएन।’

व्यवस्थापन मिलाउन सकेकै कारण सफलता हात पार्न सकिएको घिसिङले बताए। ‘तीन वर्षको तिहारअघि कतै बिजुली फालाफाल थियो, त्यसलाई मिलाउने काम गरियो,’ उनले भने, ‘त्यसैगरी, कमसल प्राविधिलाई फेरबदल गरेर मजबुत बनाउने काम भयो। त्योभन्दा ठूलो काम बिजुली खपत गर्ने उपभोक्ताको मन जित्न सकियो।’

बिजुली आपूर्ति नियमित नहुने भनेपछि उपभोक्तले इन्भर्टर, ब्याट्रीलगायत उपकरण चार्ज गर्ने र बिजुलीको जोहो गर्ने गर्थे। बिजुली सधैं आउँछ भन्ने विश्वास दिलाउँदा लोडसेडिङ हटाउन गर्न सफल भएको कार्यकारी निर्देशक घिसिङले बताए। ‘पर्सिदेखि पेट्रोलियम पदार्थ पाइँदैन है भन्नासाथ भोलिदेखि नै पेट्रोल भर्नेको लाइन लागेजस्तै बिजुलीमा पनि त्यस्ते हुन्छ,’ उनले भने, ‘लोडसेडिङ हुन्छ है भनेपछि बिजुलीको जोहो गर्न इन्भर्टर, ब्याट्री जोडन पुग्छन्, तर हामीले बिजुली जादैन सधैं आउँछ है भन्ने सकारात्मक सन्देश दिएका कारण लोडसेडिङ हटाउन सफल भयौं।’

प्राविधिक कारणबाहेक आउँदो तिहारमा देशभर लोडसेडिङ नहुने कार्यकारी निर्देशक घिसिङले बताए। ‘तिहारमा लोडसेडिङ हुन नदिन पहिलेदेखि नै तयारीमा जुटेको छौं,’ उनले भने, ‘कमसल खालका टान्सफर्मर फेर्ने, प्रसारण लाइनलाई मजबुत बनाउने लगायत काम गरेका छौं।’ तिहार आउनु एक–दुई दिनअघिमात्र काम गरेर हुँदैनथ्यो, त्यसैले पहिलादेखि नै तयारीमा जुटेको उनको भनाइ छ।

गत वर्षभन्दा यसपालिको तिहारमा ३०–४० मेगावाट बिजुलीको माग बढ्ने अनुमान गरिएको घिसिङले बताए। ‘यसपटक तिहारमा १२ सय ७० मेगावाट विद्युत् आवश्यक पर्ने अनुमान गरिएको छ,’ उनले भने, ‘हामी अनुमान गरेभन्दा बढी बिजुलीको माग भए पनि धान्न सक्ने अवस्थामा छौं।’

कुलेखानी आयोजनामा १५२६ मिटर पानी जोहो गरेर राखेको जानकारी पनि उनले दिए। ‘कुलेखानीमा १५२४–१५२५ मिटरभन्दा माथि यसअघि कहिले पनि पानी जम्मा भएको थिएन,’ कुलमानले भने, ‘यसपालि सबैभन्दा बढी १५२६ मिटर पानी जम्मा भएको छ। त्यो पानी नचलाई हुँदैन, तिहारका लागि पानी जोहो गरेर राखेका हौं।’

पोहोर तिहारमा जस्तै यस वर्ष पनि बिजुली जान नदिने कुलमानले दोहो-याए। ‘कतै कतै प्रविधिक समस्याले बत्ती जान सक्छ, बिजुली कम भएर लोडसेडिङ हुने स्थितिमा हामी छैनौं,’ उनले भने, ‘तिहारमा कम्फर्टेबल स्थितिमा हुनेछौं।’

अहिले स्वदेशी आयोजनाबाट आठ सय ५० देखि नौ सय मेगाबाट बिजुली उत्पादन हुँदै आएको घिसिङले जानकारी दिए। ‘बिजुलीको अत्यधिक माग हुने समयमा भारतबाट तीन सय ५० देखि चार सय मेगावाट बिजुली ल्याएका छौं,’ उनले भने, ‘बिजुलीको माग नहुने समय अर्थात रातिमा सय मेगावाट मात्रै ल्याएका छौं।’

गत वैशाखदेखि औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटेको छ। उक्त क्षेत्रमा दैनिक तीन घन्टासम्म लोडसेडिङ हुँदै आएको थियो।

घिसिङ २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। उनले चुनौतीका चाङ भए पनि लोडसेडिङ हुन नदिने अठोट गर्दै आएका छन्।

गत वर्षभन्दा यो वर्ष सहज अवस्था रहेकाले लोडसेडिङ नहुने घिसिङको भनाइ थियो। ‘कार्यकारी निर्देशकको ‘हट चियर’मा बस्दा मेरासामु समस्या र चुनौतीका चाङ थिए भने मुलुकको ऊर्जा क्षेत्र सुधारको अवसर पनि उत्तिकै थियो,’ उनले भने, ‘चुनौतीको पहाड छिचोल्न ऊर्जा क्षेत्रको लामो अनुभव, दृढ इच्छाशक्ति, आत्मविश्वास र इमान्दारीले सफल बनायो।’

प्रधानमन्त्री, ऊर्जामन्त्री, ऊर्जासचिव, कर्मचारी लगायत सम्पूर्ण राजनीतिक तथा प्रशासनिक नेतृत्वले साथ दिएका कारण सफलता हात लागेको उनले बताए। ‘पूर्ण रुपमा ढाडस र सहयोग भयो,’ उनले भने, ‘जसले गर्दा प्राधिकरणको संस्थागत सुधार एवं पुनर्संरचना गर्न प्रोत्साहित र प्रतिबद्ध बनाएको थियो।’

वर्तमान ऊर्जामन्त्रीको ऊर्जाशील नेतृत्वमा प्राधिकरणको टिम अझ सशक्त भएर अगाडि बढ्न उत्साहित भएको उनले बताए। ‘आम नागरिकको हामीप्रतिको विश्वास र सद्भावले हामी थप उत्साहित बनेका छौैं,’ उनले भने, ‘प्रसारण प्रणाली र सबस्टेसनमा ओभरलोड भएकोले क्षमता बढाउने काम भइरहेको छ।

यस्तै, सहरी क्षेत्रमा लोडसेडिङ हुन नदिन हालको वितरण प्रणालीमा सुधार गरी क्षमता बढाउने काम भइरहेको घिसिङले बताए। अझै पनि बिजुली अपुग भए पनि माग व्यवस्थापन भइरहेको उनले जानकारी दिए।

बिजुली चुहावट घटाएको घिसिङले जानकारी दिए। ‘२० प्रतिशतमा झार्ने योजनामा छौं,’ उनले भने।

बर्खामा समेत लोडसेडिङ भएको बेला जिम्मेवारी सम्हालेको कहालीलाग्दो यथार्थ घिसिङले प्रस्तुत गरे। ‘मैले जिम्मेवारी सम्हाल्दा बर्खामा समेत ६ देखि आठ घन्टा लोडसेडिङ बेहोर्नुपरेको थियो। हिउँदमा दैनिक १२ घन्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो,’ उनले भने, ‘लोडसेडिङ सदाका लागि बिदा गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा हामी थियौं र सफल पनि भयौं। सरकारले मलाई दिएको मुख्य जिम्मेवारी पनि लोडसेडिङ अन्त्य र प्राधिकरणको सुधार नै थियो।’

लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्दा आम नागरिकले पत्याउने अवस्था नभएको उनको भनाइ थियो। ‘तर माग र आपूर्तिको कुशल तथा वैज्ञानिक व्यवस्थापन गर्न सकिए तत्काल लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्नेमा हामी दृढ थियौं। त्यसै अनुसार विद्युत्को चुस्त व्यवस्थापनमा म र मेरो टिम क्रियाशील भयौं र सफलता हासिल ग-यौं,’ उनले भने, ‘सहजरुपमा ऊर्जा आपूर्ति हुनासाथ मुलुकको अर्थतन्त्रले नै फड्को मारेको छ।’

‘अलपत्र अवस्थामा रहेका जलविद्युत् आयोजना र प्रसारण तथा वितरण लाइनका आयोजनाको काम तीव्र रुपमा अगाडि बढाउन हामी प्रयासरत छौं,’ घिसिङले भने, ‘प्राधिकरण लगायत ऊर्जा क्षेत्रको समग्र पुनर्संरचना अगाडि बढेको छ। संस्था सुधार एवं पुनर्संरचनाको हाम्रो प्रयास निरन्तर जारी रहनेछ।’

तिहार

लोडसेडिङ

नेपाल_विद्युत्_प्राधिकरण

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

by NewsDesk
२० कार्तिक २०७५, मंगलवार १०:१८
0

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको विशेष सक्रियतापछि काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठेकाे छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने...

दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

by NewsDesk
२० कार्तिक २०७५, मंगलवार १०:१८
0

दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर–...

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

by NewsDesk
२० कार्तिक २०७५, मंगलवार १०:१८
0

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको...

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

by NewsDesk
२० कार्तिक २०७५, मंगलवार १०:१८
0

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भ-भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ।...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२० कार्तिक २०७५, मंगलवार १०:१८
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२० कार्तिक २०७५, मंगलवार १०:१८
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

२० कार्तिक २०७५, मंगलवार १०:१८

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२० कार्तिक २०७५, मंगलवार १०:१८
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२० कार्तिक २०७५, मंगलवार १०:१८
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२० कार्तिक २०७५, मंगलवार १०:१८
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?