• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

काठमाडौंमा चुनावी सभाको लहर

१३ मंसिर २०७४, बुधबार ०८:०५
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१३ मंसिर २०७४, बुधबार ०८:०५
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१३ मंसिर २०७४, बुधबार ०८:०५
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१३ मंसिर २०७४, बुधबार ०८:०५
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१३ मंसिर २०७४, बुधबार ०८:०५
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१३ मंसिर २०७४, बुधबार ०८:०५

उपचुनावको परिणामले दिएको सन्देश !

१३ मंसिर २०७४, बुधबार ०८:०५
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१३ मंसिर २०७४, बुधबार ०८:०५

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१३ मंसिर २०७४, बुधबार ०८:०५
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१३ मंसिर २०७४, बुधबार ०८:०५
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१३ मंसिर २०७४, बुधबार ०८:०५
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१३ मंसिर २०७४, बुधबार ०८:०५
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१३ मंसिर २०७४, बुधबार ०८:०५
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

काठमाडौंमा चुनावी सभाको लहर

by NewsDesk
१३ मंसिर २०७४, बुधबार ०८:०५
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : एक सातापछि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलले काठमाडौंमा चुनावी सभा सुरु गरेका छन्। पहिलो चरणको निर्वाचन सकिएसँगै प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रले दोस्रो चरणका निर्वाचन हुने जिल्लामा चुनावी दौडधुप बढाएका छन्। त्यही क्रममा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा चुनावी चहलपहल बढेको छ।

वाम गठबन्धनले निर्वाचन प्रचार ‘आक्रामक’ पार्दै ठूला-ठूला चुनावी सभा गर्न थालेका छन्। मंगलबार पनि वाम गठबन्धनले काठमाडौंको नयाँ बानेश्वर र ललितपुरको लगनखेलमा चुनावी सभा गरेको छ। सभालाई एमाले अध्यक्ष केपी ओलीलगायत एमाले-माओवादी नेताहरूले सम्बोधन गरे। काठमाडौंलगायत ४५ जिल्लामा प्रतिनिधिसभाका एक सय २८ र प्रदेशसभाका दुई सय ५६ सिटका लागि मंसिर २१ मा दोस्रो चरणमा निर्वाचन हुँदै छ। वाम गठबन्धनले राजधानीमा ठूला चुनावी सभा गर्न थाले पनि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले भने ठूला चुनावी सभा गर्न थालेको छैन। उसले उपत्यकाभन्दा बाहिरी जिल्लाका चुनावी सभालाई बढी ‘फोकस’ गरिरहेको छ।

‘अहिलेसम्म हामी भ्याली (उपत्यका) बाहिर नै केन्द्रित भइरहेका छौं, पार्टी सभापतिदेखि वरिष्ठ नेता, पार्टीका महामन्त्री सबै भ्याली बाहिरका चुनावी सभालाई सम्बोधन गर्न बाहिरै हुनुहुन्छ’, कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँणले अन्नपूर्णसँग भने, ‘जिल्लाबाहिर नै सम्भव भएसम्म जिल्लामा चुनावी सभाका कार्यक्रम बनेका छन्, उपत्यकाभित्र भने अहिलेसम्म ठूला सभाको कार्यक्रम बनिसकेको छैन।’

खाँणका अनुसार, कांग्रेसले पहिलो चरणमा निर्वाचन भएका निर्वाचन क्षेत्रका केन्द्रीय नेतालाई काठमाडौं उपत्यकाभित्रका निर्वाचन क्षेत्रमा परिचालन गर्ने योजना बनाएको छ। ‘पहिलो चरणमा निर्वाचन भएका जिल्लाका केन्द्रीय नेतालाई काठमाडौं उपत्यकाभित्र परिचालन गर्ने योजना छ,’ खाँणले भने, ‘आवश्यकताअनुसार अब चुनावी सभा गर्ने योजना छ।’

उपत्यकामै वाम गठबन्धनका ठूला चुनावी सभा, कांग्रेस काठमाडौंबाहिर केन्द्रित

वाम गठबन्धनले भने एमाले-माओवादीका अध्यक्षलगायत शीर्ष नेताको समय हेरेर चुनावी सभा गर्ने गरी प्रचार आक्रामक बनाएको छ। ‘पार्टी अध्यक्षको समय मिलेसम्म ठूला सभा गर्ने र घरदैलोलगायत कार्यक्रम पनि प्रभावकारी बनाउने गरी हामी अघि बढेका छौं,’ माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले बताए। वाम गठबन्धनको मंगलबारको नयाँ बानेश्वर तथा लगनखेलको चुनावी सभालाई एमाले अध्यक्ष केपी ओलीलगायत वरिष्ठ नेताले सम्बोधन गरेका थिए। बानेश्वर सभालाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका सचिवालय सदस्य तथा बिनाविभागीय मन्त्री जर्नादन शर्मालगायत नेताले सम्बोधन गरेका थिए।

कांग्रेसको कन्तबिजोग : ओली

एमाले अध्यक्ष ओलीले वाम गठबन्धनको बानेश्वर चुनावी सभामा सम्बोधन गर्दै कांग्रेसको अहिले कन्तबिजोग भएको दाबी गरे। कांग्रेसको बोलाइ र गराइमा फरक रहेको भन्दै उनले विगतमा बीपी कोइराला, गणेशमान सिंहसम्म अटाएको पार्टी गतिलो नभएकै कारण गणेशमानहरूले छाडेर हिँड्नुपर्ने अवस्थामा पुगेको बताए। ‘कांग्रेस गतिलो पार्टी नै होइन, गतिलो पार्टी भए आफैंले दुःख गरेर बनाएको पार्टी गतिलो भएन भन्दै कसैले छाडेर हिँड्थ्यो र ? गणेशमानहरूले कांग्रेस छाडेर हिँड्ने अवस्था त्यसै आएको होइन,’ ओलीले भने, ‘कांग्रेस विश्वसनीय छैन, इमानस“ग जम्काभेट नभएको नेतृत्व कांग्रेसमा छ। ‘Image may contain: 1 person, crowd and outdoor

संविधानमा माघ ८ भित्रै निर्वाचन गर्ने डेटलाइन कांग्रेस निर्वाचनप्रति इमानदार भएको विश्वास नलागेर राखिएको तर्क गर्दै उनले भने, ‘कांग्रेस पनि देशमा छ, ऊसँग हामीले व्यवहार गरिरहेका छौं भनेर नै संविधानमा ०७४ माघ ८ भित्रै चुनाव गर्ने भनेर लेखिएको हो। नत्र फेरि कांग्रेसलाई कसले कताबाट के भन्छ, उतैतिर लतारिएला भनेर संविधानमै चुनावको प्रतिबद्धता गरिएको हो।’ उनले संविधान निर्माणसम्म पनि कांग्रेसलाई वामपन्थी पार्टीहरूले लतारेर ल्याएको जिकिर गरे। ‘कांग्रेस संविधानको जनक हुँ भनेजसरी हामी नभएको ठाउँमा प्रचार गर्छ।

उसलाई हामीले लतारेर यो ठाउँसम्म ल्याएका हौं,’ उनले दाबी गरे। राजनीति ‘नागपासा’ खेलेजस्तो नभएको भन्दै उनले नेपालमा अहिलेसम्म कांग्रेसले जनतालाई अलमल्याएर राख्ने काम मात्र गरेको आरोप लगाए। उनले कांग्रेससँग सत्ता स्वार्थबाहेक देशको माया नै नभएको आरोप पनि लगाए। ‘बहुराष्ट्र भन्नेहरूसँग कांग्रेसले चुनावी तालमेल गरेको छ, नेपाल एउटा राष्ट्र हो कि होइन ? देश एउटा हो कि होइन ? बहुराष्ट्र भनेको के हो ? यसमा कांग्रेस के भन्छ ? ‘ उनले कांग्रेस र यसको नेतृत्वमा रहेका देउवाले जवाफ दिनुपर्ने भन्दै प्रश्न गरे, ‘कमसेकम कांग्रेसले पनि देशलाई माया गर्न सिकोस्, सानो सत्ता स्वार्थका लागि इमान नबेचोस्।’

उनले बानेश्वर सभाबाटै विवेकशील साझा पार्टीका उम्मेदवार रविन्द्र मि श्रमाथि पनि तीखो प्रहार गरे। राजनीति रेडियोमा समाचार पढेजस्तो सजिलो नभएको भन्दै उनले राजनीतिमा अहिले खेलाडीहरूकै बीचमा प्रतिस्पर्धा भएकाले सिक्न आउनेहरूले किनारामा बसेर खेलाडीबाट सिक्न सक्ने बताए। ‘अहिले खेलको म्याचमा गोल गर्नैपर्छ, सिक्ने होइन,’ ओलीले भने, ‘रेडियोमा समाचार लेखिएको हुन्छ, त्यसैलाई खररर् पढे मात्र पनि हुन्छ। तर राजनीतिमा नलेखिएका धेरै कुरा लेख्नुपर्ने हुन्छ, अहिले भाइबहिनीहरू जागिर छाडेर राजनीतिमा सिक्न आउनुभएको छ, खुसीको कुरा हो। किनारामा बसेरै सिक्नुहोस्।’

Image may contain: 13 people, people smiling

एमाले अध्यक्षले काठमाडौं १ का वाम गठबन्धनका उम्मेदवार अनिल शर्मालाई कलिलो भन्नेहरूप्रति असन्तुष्टि जनाए। उनले भने, ‘अनिल शर्मा कलिलो भयो भन्ने लाग्छ भने म छिप्पिएको अगाडि छु, उनको जिम्मा म लिन्छु। अनिलले लाने योजना, कार्यक्रममा रकम दिने जिम्मा मेरो भयो।’ प्रकाशमान सिंह राजनीतिमा थाकिसकेको भन्दै उनले अब देशलाई एउटै ताल र सुरमा बनाउने इच्छा राखेका वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे।

एमाले नेता माधव नेपालले वामपन्थी गठबन्धनका अगाडि अरू पार्टी केही क्षणका लागि बिजुली चम्केजस्तै भएको टिप्पणी गरे। कांग्रेसले आफ्नै नेताहरूको सम्मान गर्न नसकेकाले देशको हित र सम्मान कांग्रेसबाट हुन नसक्ने उनको भनाइ थियो। माओवादी नेता जनार्दन शर्माले ज्ञानेन्द्रलाई अधिकार देउवाले लगेर बुझाएको प्रसंग कोट्याउँदै वामपन्थीले बहुमत ल्याउँदा देश अधिनायकवादमा जान्छ भन्नेहरूले ज्ञानेन्द्रलाई सत्ता बुझाएको सम्झन आग्रह गरे। काठमाडौं १ का वाम उम्मेदवार अनिल शर्माले मदन भण्डारीको सपना आफूले पूरा गर्ने प्रतिबद्धता जनाए।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१३ मंसिर २०७४, बुधबार ०८:०५
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१३ मंसिर २०७४, बुधबार ०८:०५
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१३ मंसिर २०७४, बुधबार ०८:०५
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१३ मंसिर २०७४, बुधबार ०८:०५
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१३ मंसिर २०७४, बुधबार ०८:०५
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१३ मंसिर २०७४, बुधबार ०८:०५
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१३ मंसिर २०७४, बुधबार ०८:०५

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१३ मंसिर २०७४, बुधबार ०८:०५
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१३ मंसिर २०७४, बुधबार ०८:०५
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१३ मंसिर २०७४, बुधबार ०८:०५
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?