• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

एक सय नयाँ पर्यटकीय गन्तव्य छनोट

१८ कार्तिक २०७५, आईतवार १५:२९
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१८ कार्तिक २०७५, आईतवार १५:२९
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१८ कार्तिक २०७५, आईतवार १५:२९
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१८ कार्तिक २०७५, आईतवार १५:२९
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१८ कार्तिक २०७५, आईतवार १५:२९
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१८ कार्तिक २०७५, आईतवार १५:२९

उपचुनावको परिणामले दिएको सन्देश !

१८ कार्तिक २०७५, आईतवार १५:२९
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१८ कार्तिक २०७५, आईतवार १५:२९

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१८ कार्तिक २०७५, आईतवार १५:२९
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१८ कार्तिक २०७५, आईतवार १५:२९
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१८ कार्तिक २०७५, आईतवार १५:२९
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१८ कार्तिक २०७५, आईतवार १५:२९
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१८ कार्तिक २०७५, आईतवार १५:२९
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home समाज

एक सय नयाँ पर्यटकीय गन्तव्य छनोट

by NewsDesk
१८ कार्तिक २०७५, आईतवार १५:२९
in समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सरकारले देशैभरको पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकासका लागि सयवटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गन्तव्यको सूची सार्वजनिक गरेको हो।

मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप सयवटा नयाँ गन्तव्य छनोट गरेको हो।

मन्त्रालयले एक प्रदेशमा कम्तीमा पनि १० गन्तव्य पु¥याउने भने पनि प्रदेश नम्बर ७ मा नौवटा मात्रै गन्तव्य परेको छ।

प्रदेश नम्बर १ को ताप्लेजुङमा तिङबुङ पोखरी, पाँचथरको गुरु फाल्गुनन्द सर्किट, इलामको फिक्कल–कन्याम–श्रीअन्तु सर्किट, तेह्रथुमको तीनजुरे–मिल्के–जलजले, संखुवासभको बालेश्वर ऐतिहासिक गुफा, धनकुटाको हल्दे पटकेडाँडा पर्यटक ट्रेल, भोजपुरको टयाम्के डाँडा, खोटाङको बराहपोखरी, सोलुखुम्बुको पाँचपोखरी, ओखलढुंगाको थोलेदम्बा डाँडा, उदयपुरको उदयपुरगढी, झापाको सहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन, अर्जुनधारा पर्यटकीय क्षेत्र, मोरङको धनपालगढी पर्यटकीय क्षेत्र, सुनसरीको पिण्डेश्वर–दन्तकाली पदमार्ग रहेका छन्।

प्रदेश नम्बर २ मा सिराहको सहलेस दरबार, सर्लाहीको नाडी ताल, धनुषाको धनेश्वर महादेव पर्यटन विकास क्षेत्र, महोत्तरीको जलेश्वर मन्दिर, रौतहटको मरघर सिमसार क्षेत्र र पतौरा पुरात्वात्विक महादेव मन्दिर, बाराको सिम्रौनगढ, पर्साको घडिअर्वा पोखरी, सप्तरीको छिन्नमस्ता मन्दिर छन्।

प्रदेश नम्बर ३ मा दोलखाको जिरी–शैलुङ पर्यटन पदमार्ग, सिन्धुलीको सिन्धुलीगढी, रामेछापको सुनकोसी -याफ्टिङ, काभ्रेपलाञ्चोकको महाभारत ट्रेल (लाकुरीभञ्ज्याङ–फुल्चोकी–गुर्दुमडाँडा–नारायणस्थान–भूमेचुली पदमार्ग), सिन्धुपाल्चोकको पाँचपोखरी, नुवाकोटको कल्चेडी–झिल्केश्वर–देवीघाट–भैरवी–दुप्चेश्वर सर्किट, रसुवाको तामाङ हेरिटेज टे«ल, धादिङको स्काई ट्रेल र रानीझरना क्यानोनिङ–थाक्रे, चितवनको २० हजारी ताल, सोमेश्वरगढी पर्यटन विकास माडी, पटियानी पर्यटकीय क्षेत्र, मकवानपुरको मकवानपुरगढी, भक्तपुरको नीलबाराही मन्दिर पार्क, काठमाडौंको दहचोक, ललितपुरको नागदह, गोदावरी फुलचोकी हाइकिङ गन्तव्यमा परेको छ।

प्रदेश नम्बर ४ मा गोर्खाको चुमभ्याली, लमजुङको काउलेपानी, तनहुको तनहुँ कालिका सहिद तथा शान्ति पार्क व्यास, सिद्ध गुफा भिमाद, कास्कीको मौजा (होमस्टे), सिक्लेस पर्यटकीय क्षेत्र, मनाङको नार्फू ट्रेल (सेभेन पास ट्रेल), मुस्ताङको लोमान्थाङ दरबार र गुफा क्षेत्र, पर्वतको दुर्लङ क्यानोनिङ, केभिङ र होमस्टे, महाशिला, स्याङ्जाको सतौं चण्डी कालिका क्षेत्र, आलमदेवी, बाग्लुङको भकुण्डे भैरवस्थान, गाजाको दह, ढोरपाटन आरक्ष क्षेत्र, नवलपरासी पूर्वको दाउन्नेदेवी, म्याग्दीको घोरेपानी पर्यटकीय क्षेत्र, रघुगंगा रुइसे डाँडादेखि धवलागिरि आइसफल पदमार्ग रहेका छन्।

प्रदेश नम्बर ५ को नवलपरासी पश्चिममा रामग्राम, रुपन्देशीको बाउन्नकोटी वनवाटिका, सैनामैना पर्यटकीय क्षेत्र, कपिलवस्तुको जगदिशपुर ताल, सागर ताल, पाल्पाको तालपोखरा रम्भादेवी मन्दिर पर्यटन क्षेत्र, अर्घाखाँचीको पाणिनी तपोभूमि, गुल्मीको रेसुंगा तपोभूमि र रुरुक्षेत्र भगवती मन्दिर, रुकुम पूर्वको ढोरपाटन–मैकोट–से फोक्सुन्डो पर्यटन मार्ग, रोल्पाको जलजला, प्युठानको रक गार्डेन, ओरकोट डाँडा, झिमरुक, दाङको बगरबाबा धार्मिक पर्यटकीय स्थल, बाँकेको कम्मर शाह मजार धार्मिक क्षेत्र, बर्दियाको आमकेदारेश्वर धाम, शिवमन्दिर जोगी गाउँ रहेका छन्।

प्रदेश नम्बर ६ मा सल्यानको कुभिन्डे दह, डोल्पाको त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र, जुम्लाको डुडुल चैत्य, हुम्लाको लिमी उपत्यका पर्यटकीय स्थल, मुगुको रारा से फोक्सुण्डो लेक टु लेक टे«किङ, कालीकोटको पाचाल झरना, जाजरकोटको खलंगा दरबार क्षेत्र, दैलेखको कोतगढी–पञ्चदेवल बेलासपुर महावु पर्यटकीय विकास–नारायण नगरपालिका, सुर्खेतको गुप्ती ताल मादले गुफा र शिव गुफा, गिदेडाँडा पर्यटकीय क्षेत्र र रुकुम पश्चिमको वोतामकोट–चित्री–पाटन साहसिक पदमार्ग रहेका छन्।

प्रदेश नम्बर ७ को बाजुरामा कोल्टी बुढीनन्दा बढिमालिका पदमार्ग, बझाङको गोरखनाथ मन्दिर पैदलमार्ग (दर्गाथैली ७), डोटीको बडिकेदार धार्मिक पर्यटकीय क्षेत्र, अछामको सूर्यकोट मस्तादेवी पर्यटन क्षेत्र (मंगलसेन नगरिपालिका–३), दार्चुलाको मालिकार्जुन, बैतडीको सिद्धनाथ उदयदेव धार्मिक स्थल–पाटन, डडेल्धुराको अमरगढी–उग्रतारा, कञ्चनपुरको रौटेला झम्केली ब्रह्मादेवधाम धार्मिक विकास क्षेत्र–बन्दा, ताल कोटीहोम पर्यटकीय क्षेत्र (बलौटी) र कैलालीको बर्दगोरिया मन्दिरधाम रहेका छन्।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले ७७ जिल्लाबाट ६ सय १५ आवेदन आएको जानकारी दिए । ‘आवेदनबाट छनोट टिमले सय वटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको हो । पर्यटकीय हिसाबले सयवटा गन्तव्य उत्कृष्ट छन् । यसलाई स्थानीय सरकार र केन्द्रले प्रवद्र्धन गर्नुपर्छ,’ प्रवक्ता उपाध्यायले भने, ‘नयाँ विकास गर्नुपर्ने गन्तव्यमा चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट रकम बाँडफाँट गरिने छ । मन्त्रालयले पाँचवटा आधारमा नयाँ गन्तव्य छनोट गरेको हो।’

नेपाल पर्यटन बोर्डले असारमा कम्तीमा पनि सय पदमार्ग पहिचान गर्न आवेदन माग गरेको थियो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यलाई थप सहज बनाउन नयाँ एक सय गन्तव्य छनोट गरिएको मन्त्रालये जनाएको छ।

सरकारले २०२५ सम्म देशको अर्थतन्त्रको कुल हिस्सामा पर्यटनको योगदान २५ प्रतिशत पु-योउने लक्ष्य लिएको छ। पर्यटकीय गन्तव्य छनोटसँगै सरकारले सार्वजनिक निजी साझेदारी मोडलमा पूर्वाधार विकास गर्ने योजना अघि सारिने प्रवक्ता उपाध्यायले जानकारी दिए । साथै गन्तव्य छनोटका आधारमा पर्यटकीय सर्किटको नयाँ योजना बनाइने छ।

सरकारले नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । सय पर्यटकीय गन्तव्य छनोट गर्दा सय वर्ष पुराना पुरातात्विक सम्पदालाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ । पुरातात्विक सम्पदा संरक्षणमा पनि नयाँ गन्तव्यले सहयोग गर्नेछ।

गन्तव्य छनोटमा पाँच वर्ग किलोमिटर वा सोभन्दा बढी क्षेत्रफलमा फैलिएका ताल वा पोखरी भएको ठाउँलाई समेत आधार मानिएको छ।

पर्यटकीय_गन्तव्य

संस्कृति

पर्यटन_तथा_नागरिक_उड्डयन_मन्त्रालय

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१८ कार्तिक २०७५, आईतवार १५:२९
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१८ कार्तिक २०७५, आईतवार १५:२९
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१८ कार्तिक २०७५, आईतवार १५:२९
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१८ कार्तिक २०७५, आईतवार १५:२९
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१८ कार्तिक २०७५, आईतवार १५:२९
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१८ कार्तिक २०७५, आईतवार १५:२९
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१८ कार्तिक २०७५, आईतवार १५:२९

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१८ कार्तिक २०७५, आईतवार १५:२९
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१८ कार्तिक २०७५, आईतवार १५:२९
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१८ कार्तिक २०७५, आईतवार १५:२९
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?