नेपाली कलाकारिता मा निरन्तर लागि परेका मनिश श्रेष्ठ बेला बेला मा हरेक अनौठो काम गर्दै आउछन् l साथै कला मा पनि बेग्लै बेग्लै खाल्को प्रतिभा देखाउदै आउने प्रतिभाशाली चर्चित कलाकार हुन मनिश श्रेष्ठ l
पछिलो समय उनले गरेका काम उत्कृष्ट बिधा मा पर्दै आएका छन् l फेरि एक हप्ता नपुदै ४ ओटा गीत को बजार मा ल्याउने र त्यस मध्य आज साझ ६/७ बजे बाट ठुली कान्छी बोल्को उत्कृष्ट भिडियो डिजिटल बजारमा सार्बजनिक हुने पनि मनिश ले जानकारी दिएको छन् l बिदेशी को पीडा अनि हरेक नेपाली ले भोग्दै आएका यथार्थ घटनालाई समेटेर भिडियो बनाएको बताउछन l धेरै ठाउँलाइ क्यामरा मा कैद गरेर बनाएको यो भिडियो आज राती हेर्न पाईनेछ l
गित संगीत अनि भिडियो पनि धेरै मनछुने बनाईएको कुरा गर्दै आजै बाट यूट्युबमा मनिश श्रेष्ठ ठुली कान्छी खोज्दा भेटिने जानकारी समेत संदेश नेपाल लाइ जानकारी दिएका छन l