• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

आजको मतदान अपडेट यस्तो छ

१० मंसिर २०७४, आईतवार १२:२९
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१० मंसिर २०७४, आईतवार १२:२९

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१० मंसिर २०७४, आईतवार १२:२९
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१० मंसिर २०७४, आईतवार १२:२९
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१० मंसिर २०७४, आईतवार १२:२९
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१० मंसिर २०७४, आईतवार १२:२९
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१० मंसिर २०७४, आईतवार १२:२९
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

१० मंसिर २०७४, आईतवार १२:२९
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१० मंसिर २०७४, आईतवार १२:२९
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१० मंसिर २०७४, आईतवार १२:२९

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

१० मंसिर २०७४, आईतवार १२:२९

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

१० मंसिर २०७४, आईतवार १२:२९

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

१० मंसिर २०७४, आईतवार १२:२९
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, April 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

आजको मतदान अपडेट यस्तो छ

by NewsDesk
१० मंसिर २०७४, आईतवार १२:२९
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा आज मतदान भइरहेको छ। संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।

मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् ।

प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मतदान हुन लागेको हो ।पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ ।

कुन जिल्लामा के भइरहेको छ।

दोलखा

जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनाव भएको छ। मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ ।

बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेको प्रहरीले जनाएको छ।

रोल्पा

उच्च पहाडी र हिमाली जिल्लाहरुमा आज जारी पहिलो चरणको निर्वाचन उत्साहका साथ सुरु भएको छ। रोल्पा नगरपालिकाको वडा नं. ७ बाल उदयमावि मतदान केन्द्र माडिचौर मतदान केन्द्रवाट पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गरेका छन्।

नेकपा माओवादी केन्द्रको तर्फवाट रोल्पाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं पूर्व अर्थमन्त्री पुनले आफ्नी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले उक्त केन्द्रमा पहिलो मतदान गरेपछि दोस्रोमा मतदान गरेका हुन्।

यसैबीच बर्षमान पुनका प्रतिपर्धी एवं नेपाली कांग्रेसको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा सिँचाई राज्यमन्त्री अमरसिंह पुनले पनि बिहानै मतदान गरिसकेका छन्।

राज्यमन्त्री पुनले सुकीदह गाउँपालिका वडा नं. २ स्थित मतदान केन्द्रमा गएर मतदान गरेका हुन्।

फेदीखोला मतदान केन्द्र नजिकै बम विस्फोट

रोल्पाको एउटा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । माडीखोला गाउँपालिका वडा नं. १ स्थित पेदीखोला मतदान केन्द्र नजिकै वम विस्फोट भएको हो।

उक्त मतदान केन्द्रमा मतदानका लागि पुगेका एक जना मतदाता खेमराज वलीका अनुसार आइतबार बिहान ८:४५ बजेतिर उक्त मतदान केन्द्रको झन्डै तीन सय मिटर माथिको सल्लेरी जंगलमा दुई तीन वटा बम विस्फोट भएको थियो।

बम विस्फोट भए पनि स्थानीय मतदाता भने विचलित नभएको र मतदान जारी रहेको वलीले जानकारी दिए। त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेकोले मतदान विचलित नभएर मतदान गरिहेको घटनास्थलबाट वलीले जानकारी दिए ।

सिन्धुपाल्चोक

लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच हिजो राति झडप भएपछि सिन्धुपाल्चोक– २ को पाँचपोखरी गाउँपालिकाको एउटा मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन।

पाँचपोखरी–८ को गाविस भवन मतदान केन्द्रमा बिहान साढे ८ बजेसम्म मतदान सुरु हुन नसकेको हो।

कांग्रेस र राप्रपाका साझा उम्मेदवार पशुपतिशमशेर राणाका कार्यकर्ता पैसा बाँड्न हिँडेको भन्दै वाम गठबन्धनका कार्यक्रताले अवरोध गर्न खोजेपछि शनिबार राति त्यहाँ झडप भएको थियो।

झडपमा २ जना घाइते भएको राणा पक्ष जनाएको छ। घटनामा संलग्न दोषीलाई कारबाही नभएसम्म मतदान हुन नदिने राणा पक्षको अडानका कारण मतदान सुरु हुन नसकेको हो।

मतदान सुरु गर्न प्रशासनले थप सुरक्षा बल सो मतदान केन्द्रमा पठाएको छ।

बझाङ

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाको भोपुर मतदान स्थल नजिकै बम फेला परेको छ।

नेपाली सेनाको ब्यारेक नजिकै रहेको जयपृथ्वी नगरपालिका भोपुर मतदान केन्द्रमा आज बिहान बम फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृषिराम कँडेलले बताए। बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ।

आज बिहानै मतदान स्थल नजिकै बम फेला परेपछि स्थानिय मतदाताहरुमा त्रास छाएको छ। यद्यपी जिल्लामा आज बिहानबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ ।

पश्चिम रूकुम

माओवादी केन्द्रका नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले पहिलो पटक गृहनगरबाट आफैंलाई मतदान गरेका छन्। पश्चिम रुकुमको सदरमुकाम मुसिकोट नगरपालिका,५ को यमुनानन्द नमूना मावि ‘क’ मतदान केन्द्रबाट शर्माले आफैलाई मतदान गरेका हुन् ।

शर्मा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

त्यस बखत उनले मतदान गर्ने मतदान केन्द्र उनको निर्वाचन क्षेत्रमा नपर्ने भएकाले अर्कैलाई मतदान गरेका थिए। यस पटक भने शर्माको मतदान केन्द्र उनकै निर्वाचन क्षेत्रमा परेको छ । शर्मा यो जिल्लाबाट प्रतिनिधिसभाका लागि संयुक्त वाम गठबन्धनका उम्मेदवार हुन्।

बागलुङ
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङबाट मतदान गर्दै।

गरिबी निवारण राज्यमन्त्री तथा नेपाली कांग्रेस बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार चम्पादेवी खड्काले बागलुङ नगरपालिका–२ को बालमन्दिर मतदान केन्द्रमा मतदान गरेकी छन्।

पश्चिम बागलुङमा प्रेसर कुकर र सुतलि बम फेला परेपछि बम डिस्पोज गर्न सेना खटिएको छ।

धादिङ

धादिङ क्षेत्र नम्बर १ को वाम गठबन्धनका साझा उम्मेदवार एमाले नेता भूमि त्रिपाठीले मतदान गरेका छन्।

यस्तै धादिङ क्षेत्र नम्बर १ प्रदेशसभा (२) का माओवादी (वाम गठबन्धन) उम्मेदवार शालिकराम जम्कट्टेलले पनि मतदान गरिसकेका छन्।

गोरखा

गोरखाको सिराञ्चोक गाउँपालिका- ८ स्थित परोपकार आदर्श मावि जौबारीबाट माओवादी नेता एवम् गोरखा क्षेत्र नम्बर २ का वाम गठबन्धनका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्।

यस्तै गोरखामा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलमा रहेको कालिका आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रनजिकै बम विस्फोट भएको हो। यद्मयपी तदान जारी रहेको छ।

ताप्लेजुङ

ताप्लेजुङकाे सदरमुकाम फुङ्लिङबजारमा जनप्रतिनिधि राेज्न मत खसाल्न मतदान स्थलमा अाईपुगेका छन्। कांग्रेसका प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उमेदवार केशव दाहाल र संयुक्त वाम गठबन्धनका उम्मेद्वार योगेश भट्टराईले मतदान गरिसकेका छन्।

नुवाकोट

नुवाकोटका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । नुवाकोटका दुई निर्वाचन क्षेत्रमा १८ जना उम्मेदवार र २ लाख ८ हजार १ सय ९१ जना मतदाता रहेका छन्। परम्परागत रूपका कांग्रेस बलियो रहेको नुवाकोटमा पनि यसपालि वाम गठबन्धनका कारण चुनाव प्रतिष्पर्धात्मक हुने भएको छ। नुवाकोट–१ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डाक्टर रामशरण महतविरुद्ध एमाले–माओवादीका संयुक्त उम्मेदवारका रूपमा माओवादी नेता हितबहादुर तामाङ चुनाव लडेका छन्।

नुवाकोट–२ मा कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीविरुद्ध वाम गठबन्धनबाट एमालेका नारायणप्रसाद खतिवडा उम्मेदवार बनेका छन्।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

by Sandesh Nepal
१० मंसिर २०७४, आईतवार १२:२९
0

मुगु जिल्लाको खत्याडगाउँपालिकामा गत असोज १८ देखी २४ गते सम्म अविरल वर्षातका कारण पनि बाढीले अरबौं क्षेती पुर्याएको थियो ।...

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

by Sandesh Nepal
१० मंसिर २०७४, आईतवार १२:२९
0

तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे सतर्क भन्यौ म सतर्क बने अगाडि बढ भन्यौ ,म अगाडि बढे पछाडि हट भन्यौ...

आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

by Sandesh Nepal
१० मंसिर २०७४, आईतवार १२:२९
0

महाशिवरात्रि यसरी पुजा गर्दा शनि र भगवान शिव दुवै प्रसन्न हुने, भुलेर पनि नगर्नुहोस् यी काम ! संकट हुनेछ।।सनातन धर्ममा...

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

by Sandesh Nepal
१० मंसिर २०७४, आईतवार १२:२९
0

कार्यसम्पादन मुल्यांकनकाे आधारमा गुल्मीको मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै देशभरकै गाउँपालिकामध्ये छैठाै स्थान एवम् गुल्मीमा प्रथम भएको छ ।...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१० मंसिर २०७४, आईतवार १२:२९
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१० मंसिर २०७४, आईतवार १२:२९
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१० मंसिर २०७४, आईतवार १२:२९

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१० मंसिर २०७४, आईतवार १२:२९

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१० मंसिर २०७४, आईतवार १२:२९
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१० मंसिर २०७४, आईतवार १२:२९
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?