• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

अबको चुनौति भनेको विकासको चुनौति हो : विनोद चौधरी, संयोजक आर्थिक समृद्धि तथा विकास समन्वय उपसमिति, नेपाली कांग्रेस

१६ मंसिर २०७४, शनिबार १३:०१
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१६ मंसिर २०७४, शनिबार १३:०१

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१६ मंसिर २०७४, शनिबार १३:०१
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१६ मंसिर २०७४, शनिबार १३:०१
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१६ मंसिर २०७४, शनिबार १३:०१
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१६ मंसिर २०७४, शनिबार १३:०१
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१६ मंसिर २०७४, शनिबार १३:०१
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

१६ मंसिर २०७४, शनिबार १३:०१
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१६ मंसिर २०७४, शनिबार १३:०१
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१६ मंसिर २०७४, शनिबार १३:०१

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

१६ मंसिर २०७४, शनिबार १३:०१

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

१६ मंसिर २०७४, शनिबार १३:०१

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

१६ मंसिर २०७४, शनिबार १३:०१
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, April 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

अबको चुनौति भनेको विकासको चुनौति हो : विनोद चौधरी, संयोजक आर्थिक समृद्धि तथा विकास समन्वय उपसमिति, नेपाली कांग्रेस

by NewsDesk
१६ मंसिर २०७४, शनिबार १३:०१
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

सानेपा(ललितपुर),१५ मंसिर । नेपाली कांग्रेसका नेता एवम् आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले नेपालको अवको चुनौति विकासको चुनौति भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसार उपसमिति केन्द्रीय मिडिया सेन्टरद्धारा शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सामाजिक एवम् आर्थिक विकासको रोडम्याप प्रस्तुत गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले जनताद्धारा निर्वाचित संविधानसभाले संविधान निर्माण गरी राजनीतिक व्यवस्थाको टुंगो लगाएकोले अब मुलुकको मुख्य चुनौति आर्थिक विकास र समृद्धि भएको बताउनुुभएको थियोे ।

उहाँले सो अवसरमा आफू नेपाली कांग्रेसमा आबद्ध हुनुको कारण पनि खोल्नुभयो । विगत सात दशकदेखि लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसका पार्टी सभापतिले गर्नुभएको आह्वानको उल्लेख गर्दै भन्नुभयो, “जुन पार्टीले २०४८ सालमा ल्याएको आर्थिक उदारिकरणको नीतिले देशमा असीमित आर्थिक विकासका संभावनाहरु खोलेको थियो, त्यसका सभापतिले आर्थिक अभियानमा समाहित भैदिन सम्मानपूर्वक आग्रह गर्नुभएकोले मैले सो जिम्मेवारी सहर्ष स्वीकार गरेको हु ।”

“सम्पन्न नेपालको अभावमा कुनै पनि उद्योगी र व्यवसायीको स्वाभिमान बाँकी रहन सक्दैन”, उहाँले थप्नुभयो, “म स्वाभिमानी र सम्पन्न राष्ट्रको अर्वपति हुन चाहान्छु ।”

उहाँले आर्थिक उदारीकरण र विकासमा नेपाली कांग्रेसको लक्ष्य र दृष्टिकोण स्पष्ट भएको बताउदै भन्नुभयो,“मुलुक बनाउन ठूलो सोंच र फराकिलो दृष्टिकोण नै चाहिन्छ,त्यो कांग्रेसबाट मात्र संभव छ ।”

चौधरीले आर्थिक र भौतिक विकासलाई कसरी उचाईमा पु¥याउने भन्ने खाका कांग्रेसले मात्रै कोर्नसक्ने पनि बताउनु भयो । ‘विकासलाई कसरी अघि बढाउने त्यसको खाका कोर्न यो चुनाव हाम्रा लागि ठूलो अवसर हो’ चौधरीले भन्नुभयो । उहाँले लोकतान्त्रिक पार्टीले मात्रै वलियो अर्थतन्त्र बनाउन सक्ने बताउदै कांग्रेसका अवका रणनीतिहरु विकास केन्द्रीत हुने स्पष्ट पार्नुभयो । ‘म, राजनीति मात्रै गर्न कांग्रेससँग जोडिएको होईन’ चौधरीले भन्नुभयो, ‘आर्थिक विकास कांग्रेसले मात्रै गर्न सक्छ भन्ने निष्कर्षका साथ जोडिएको हो ।’

आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक समेत रहनुभएका उद्यमी चौधरीले सार्वजनिक गर्नुभएको नेपाली कांग्रेसको सामाजिक एवम् आर्थिक विकासको रोडम्यापमा नेपाली कांग्रेसले २०४८ सालमा अंगीकार गरेको आर्थिक उदारीकरणले पूर्वाधार र सामाजिक क्षेत्रमा आएको परिवर्तनको उल्लेख गर्दै मुलुकभित्र विकासका संभावनाहरुलाई समेटिएको छ ।

उहाँले सरकारको विकास आयोजना सञ्चालनमा समस्या रहेको बताउदै भन्नुभयो,“निजी क्षेत्रले आफूले शुरु गरेको आयोजनाहरु कहिले सम्पन्न हुन्छन भन्ने मिति किटान हुन्छ र त्यो मितिमा सम्पन्न पनि हुन्छन किनकी त्यसको जिम्मेवारी तोकिएको हुन्छ र त्यसबाट उ विचलित हुन पाउदैन । सरकारले गर्ने आयोजना पनि त्यही हो त्यसलाई त्यसरी नै सम्पन्न गराउन सकिन्छ,त्यसकालागि को जिम्मेवार हो त्यो चाही किटान गरिनुपर्दछ । आयोजनाहरु समयमा सम्पन्न भएमा विकासको गति स्वत बढ्न जान्छ ।”

उहाँले रोडम्यापमा प्रधानमन्त्रीको नेतृत्वमा रहेको लगानीबोर्डलाई प्रभावकारी बनाएर काम गर्न सकिने बताउनुभएको छ । मन्त्रालय–मन्त्रालय,विभाग–विभाग र अन्तर निकायमा भएका समन्वयको अभावलाई समाधान गर्न यो संयन्त्रलाई प्रभावकारी बनाउन सकिन्छ ।

उहाँले सेजको अवधारणालाई वास्तविक रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । हाम्रो सेजलाई प्रभावकारी बनाउने कुरा पनि समेट्नु भएको छ ।

उहाँले सातवटा विशेष आर्थिक क्षेत्र स्थापना गरी १० लाख जनालाई रोजगारी दिन सकिने बताउनुभयो । उहाँले महाकालीको पारीपट्टी रहेको भारतको उत्तराञ्चलको सिटकुलमा औद्योगिक केन्द्र स्थापना हुनसक्दा वारीपट्टि नेपालमा हुननसक्ने कुनै कारण नभएको बताउदै भन्नुभयो, “अनुकूल वातावरण बनाइदिए उद्योगहरु आउछन, तर सबै क्षेत्रलाई सरकारले एकैखालको सुविधा दिएर कोही आउदैन, उद्योगीहरुले सुगम क्षेत्र नै रोज्दछन।”

उहाँले रेमिट्यान्समार्फत भित्रिएको नेपालीको कमाईको अधिक हिस्सा उपभोगमा

खर्च भएर विदेशिएको तर्क गर्दै स्वदेशमा उद्योगधन्दा स्थापना भएमा त्यसको लाभ मुलुकले प्रत्यक्ष पाउने बताउनुभयो ।

उहाँले पर्यटनको विकासको लागि निर्माणाधीन दुई र प्रस्तावित दोस्रो अन्तराष्ट्रिय विमानस्थलको निर्माण छिटो गर्न आवश्यक भएको पनि बताउनुभयो । यसबाहेक काठमाडौ–तराई–मधेश फाष्ट ट्रयाकको निर्माण, वीरगञ्ज–पथलैया ६ लेनको दु्रत मार्ग, भैरहवा –काठमाडौं सडक चार लेन, सुुनौली–बुटबल छ लेन, बुटवल–पाल्पा तानसेन र पोखराको सडकलाई चार लेन पूर्व–पश्चिम लोकमार्ग ६ लेन, पूर्वपश्चिम रेलमार्ग स्याटालाईट सिटी,स्मार्टसिटी भारत र चीन जोड्ने पाँचवटा दु्रतमार्ग, भारतसंगको सीमामा र चीनसंगको सीमामा विशेष निर्यात क्षेत्रको स्थापना लगायतका विषयहरु समेटिएका छन् ।

कार्यक्रममा कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिका संयोजक उद्योगपति चौधरीले नेपाली कांग्रेसले मात्र मुलुकको आर्थिक विकास र समृद्धिको नेतृत्व गर्न सक्ने बताउनुभयो ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

by Sandesh Nepal
१६ मंसिर २०७४, शनिबार १३:०१
0

मुगु जिल्लाको खत्याडगाउँपालिकामा गत असोज १८ देखी २४ गते सम्म अविरल वर्षातका कारण पनि बाढीले अरबौं क्षेती पुर्याएको थियो ।...

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

by Sandesh Nepal
१६ मंसिर २०७४, शनिबार १३:०१
0

तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे सतर्क भन्यौ म सतर्क बने अगाडि बढ भन्यौ ,म अगाडि बढे पछाडि हट भन्यौ...

आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

by Sandesh Nepal
१६ मंसिर २०७४, शनिबार १३:०१
0

महाशिवरात्रि यसरी पुजा गर्दा शनि र भगवान शिव दुवै प्रसन्न हुने, भुलेर पनि नगर्नुहोस् यी काम ! संकट हुनेछ।।सनातन धर्ममा...

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

by Sandesh Nepal
१६ मंसिर २०७४, शनिबार १३:०१
0

कार्यसम्पादन मुल्यांकनकाे आधारमा गुल्मीको मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै देशभरकै गाउँपालिकामध्ये छैठाै स्थान एवम् गुल्मीमा प्रथम भएको छ ।...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१६ मंसिर २०७४, शनिबार १३:०१
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१६ मंसिर २०७४, शनिबार १३:०१
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१६ मंसिर २०७४, शनिबार १३:०१

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१६ मंसिर २०७४, शनिबार १३:०१

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१६ मंसिर २०७४, शनिबार १३:०१
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१६ मंसिर २०७४, शनिबार १३:०१
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?