
काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेपाली काग्रेसका शेरबहादर देउवा उम्मेदवार रहेको डडेल्धराको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली काग्रेसका देउवाले ८ हजार ९ सय २२ मत ल्याएका छन्, भने उनका प्रतिद्धोन्द खगराज भट्टले ५ हजार ८ सय २७ मत प्राप्त गरेका छन् । अहिलेसम्मको मत परिणाम अनुसार देउवा भट्ट भन्दा करिब ३१ सय मतले अगाडि देखिएका छन् ।